Index |
ɦ |
ɦer (kôŋ) ɦʉt ɦʉtt ɦip ɦipt ɦipt ɦipt ɦʉm ɦʉr ɦʉrt ɦʉr-si ɦʉrt-si ɦil ɦak ɦaŋ ɦaŋt ɦi ɦikt ɦʉk ɦʉk ɦʉŋ ɦek ɦekt ɦet ɦept ɦent ɦem ɦer ɦel ɦɵk ɦɵkt ɦɵŋ ɦɛtt ɦɛpt ɦɛnt ɦɛnt-si ɦɛm ɦɛm ɦɛl ɦɛl ɦɵ ɦoɔ̂nse ɦɵt ɦɵt ɦɵpt ɦɵnt ɦoɔ̄isʌ ɦɵm ɦɵr ɦɵl
|
-
ɦer (kôŋ) Infinitive: को:ङ् हेर्न्य kôŋ ɦērnɛ -
roll down spinning, spin down (mostly flat object). गुडाउनु.
- ʔuŋʌ phrisbi kôŋ ɦerutʌ.
- उङ फ्रिस्बि को:ङ् हेरुत ।
- I spun the frisbee.
- मैले फ्रिस्बी गुडाइ पठाइँ ।
-
ɦʉt Infinitive: ह:न्न्य ɦʌ̂nnɛ intransitive verb
burn. डढ्नु.
- rʉk-ʔɛ thūːnɛm ɦʉstɛ.
- र्युक्अ्य थुऽन्याम् ह्युस्त्य ।
- The bush fire burnt the forest.
- डढेलोले जङ्गल डढ्यो ।
- ʔʌkhʌ̄r-bi mi-ʔɛ ɦʉstɛ.
- अखर्बि मिअ्य ह्युस्त्य ।
- My hand was burnt in the fire.
- आगोले मेरो हात पोल्यो ।
-
ɦʉtt Infinitive: ह:न्न्य ɦʌ̂nnɛ transitive verb
burn. पोल्नु. reveal who is responsible. पोल लगाउनु.
- ʔʌ̄m-ʔɛ sʌ̄ŋ ɦʌttɛ.
- अम्अ्य सङ् हत्त्य ।
- He burned firewood.
- उसले दाउरा पोल्यो ।
- ʔuŋʌ sɵ ɦʌttu.
- उङ स्यो हत्तु ।
- I burned the meat.
- म मासु पोल्छु ।
- ʔʌ̄m-ʔɛ woŋâm khespɵ ɦʌttɛnunʌ pulis loɔ̂p-bi ɦōːtnu.
- अम्अ्य वोङा:म् खेस्प्यो हत्त्यनुन पुलिस् ल्वा:प्बि होऽत्नु ।
- He revealed (the identity of) the other thieves and the police came to catch them.
- उसले पोल लगाएपछि अरु चोरलाई पक्रन प्रहरी आए ।
-
ɦip Infinitive: ह:म्न्य ɦʌ̂mnɛ transitive verb
cut with a swiping motion. काट्नु, फाड्नु.
- ʔuŋʌ lūːʣʌ-po nʌ̂l ɦibutʌ.
- उङ लुऽजपो न:ल् हिबुत ।
- I cut the millet stalks.
- मैले कोदोको नल काटेँ ।
- kɵs-ʔɛ dokosi mʌri ɦîːptɛ.
- क्योस्अ्य दोकोसि मरि हि:प्त्य ।
- The porcupine gnawed down many corn stalks.
- दुम्सीले मकै धेरै फाँड्यो ।
- khʉdʉwɛ-ʔɛ bʌ̂ipo ʔusɛ̂l ɦîːptɛ
- ख्युद्युव्यअ्य बै:पो उस्या:ल् हि:प्त्य
- The big lizard cut off the cow's feet (by whipping with its tail).
- गोहोरोले गाईको खुट्टा काटीदियो ।
-
ɦipt Infinitive: ह:म्न्य ɦʌ̂mnɛ transitive verb
hide, cover. ढाक्नु. sift with a winnowing basket. निफन्नु.
- ʔuŋʌ ʦɵʦʦɵ-po kokro borki-ʔɛ ɦʌptu.
- उङ च्योच्च्योपो कोक्रो बोर्किअ्य हप्तु ।
- I covered the child's cradle with a blanket.
- म बच्चाको कोक्रोलाई बर्कोले ढाक्छु ।
- ʔuŋʌ mʌkʌisɵ̂r ɦʌptu.
- उङ मकैस्यो:र् हप्तु ।
- I sifted the corn.
- म च्याँख्ला निफन्छु ।
-
ɦipt Infinitive: ह:म्न्य ɦʌ̂mnɛ deponent verb
choke. खाना सर्किनु.
- phuko khâːphʌl ʣʉtɛlo ɦʌpkhʌtɛ.
- फुको खा:फल् ज्युत्यलो हप्खत्य ।
- When he ate roasted flour without drinking, he choked.
- निस्ता सातु खाँदा सर्क्यो ।
-
ɦipt Infinitive: ह:म्न्य ɦʌ̂mnɛ deponent verb
come together by happy coincidence. जुर्नु.
- ʔʌ̄m-po ʔusʉ̂r bʌ̄ŋpɛ kʌ̄m-bi ɦʌptɛ.
- अम्पो उस्यु:र् बङ्प्य कम्बि हप्त्य ।
- She happened into a good home by marriage.
- उसको कर्म राम्रो घरमा जुर्यो ।
- khɛ̂l sabdakos-po lagi kɛ̄m mʉnɛ ʔik ʔiɦʌptiki.
- ख्या:ल् साब्दाकोस्पो लागि क्याम् म्युन्य इक् इहप्तिकि ।
- We came together by happy coincidence to work on a Khaling dictionary.
- खालिङ शब्दकोष कामको लागि हामीलाई जुरायो ।
-
ɦʉm Infinitive: हम्न्य ɦʌ̄mnɛ transitive verb
fall. खस्नु.
- jɛŋʌjas dʌ̂mtɛnʌ pɵk-ju ɦʉ̂mtɛ.
- य्यङयास् द:म्त्यन प्योक्यु ह्यु:म्त्य ।
- The peach ripened and fell to the ground.
- आरु पाकेर भुइँमा खस्यो ।
-
ɦʉr Infinitive: हर्न्य ɦʌ̄rnɛ transitive verb
wash (head/hair). नुहाउनु.
- ʔuŋʌ ʔʌnɵ̂l ʔʌdhōŋ ɦurutʌ.
- उङ अन्यो:ल् अधोङ् हुरुत ।
- I washed my head today.
- आज मैले टाउको नुहाएँ ।
- ʔumɛ̂m-ʔɛ ʦɵʦʦɵ ɦʉ̂rtɛ.
- उम्या:म्अ्य च्योच्च्यो ह्यु:र्त्य ।
- The mother washed her child's hair.
- आमाले बच्चालाई नुहाइदियो ।
-
ɦʉrt Infinitive: हर्न्य ɦʌ̄rnɛ transitive verb
fan (fire). फुक्नु, बता स्याउनु. cause to strengthen (by adding yeast to alcohol). कडा बनाउनु.
- ʣhūŋ-ʔɛ mi ɦʌ̂rtɛ.
- झुङ्अ्य मि ह:र्त्य ।
- The wind fanned the fire.
- हावाले आगो फुक्यो ।
- ʔīːʦi-ʔɛ mi ɦʉri.
- इऽचिअ्य मि ह्युरि ।
- We fan the fire.
- हामीले आगो बता स्याउँछौं ।
- ʔudiʦʦhɛ mi-ʔɛ ʦuloluŋ ɦʌ̄rdʉlo kʌ̄m-bi ʦhɛ̂l ɦɵnu.
- उदिच्छ्य मिअ्य चुलोलुङ् हर्द्युलो कम्बि छ्या:ल् ह्योनु ।
- If the fire blows onto the hearthstone in the morning, guests will come.
- बिहानी चुलोतिर आगो भुर्भुराउँदा पाहुना आउछ भन्ने किम्बदन्ति छ ।
- ʔʌ̄m-ʔɛ ʦi khīːbʉlo lʌ̄ŋkhi-ʔɛ ɦʌ̄rdʉ.
- अम्अ्य चि खिऽब्युलो लङ्खिअ्य हर्द्यु ।
- When he prepares beer, he adds yeast.
- उसले छ्याङ पकाउदा मर्चा लगाउँछ ।
- ʔuŋʌ lʌ̄ŋkhi-ʔɛ ʦi ɦʌ̂rtʌnʌ lʉpɛ mûŋtʌ
- उङ लङ्खिअ्य चि ह:र्तन ल्युप्य मु:ङ्त
- I added yeast to the beer, and made it strong.
- मैले मर्चा थपेर कडा बनाएँ ।
-
ɦʉr-si Infinitive: हर्सिन्य ɦʌ̄rsinɛ reflexive verb
wash one's hair. केश नुहाउनु.
- noɔ̄m nʉlo ɦʌ̄rsinɛ mʌttʉ.
- न्वाम् न्युलो हर्सिन्य मत्त्यु ।
- We have to wash our hair when it is sunny.
- घाम लाग्दा नुहाउनु पर्छ ।
-
ɦʉrt-si Infinitive: हर्सिन्य ɦʌ̄rsinɛ reflexive verb
fan oneself. पङ्खा चलाउनु. become strong. कडा हुनु.
- lʌ̄ŋkhi ɦʌ̄rtɛsinʌ ʦi ʦokpɛ lōːtɛ.
- लङ्खि हर्त्यसिन चि चोक्प्य लोऽत्य ।
- After the yeast ferments, the beer becomes strong.
- मर्चा हालेपछि जाँड कडा भयो ।
- gʌrʌm-ʔɛ ʔimʌçkilo pʌŋkha-ʔɛ ɦʌ̄rsinɛ mʌttʉ.
- गरम्अ्य इमह्इकिलो पङ्खाअ्य हर्सिन्य मत्त्यु ।
- When we feel hot in the summer, we must fan ourselves.
- गर्मी लाग्दा पङ्खा चलाउनुपर्छ ।
-
ɦil Infinitive: हल्न्य ɦʌ̄lnɛ transitive verb
knead, roll, mash. धुल्याउनु.
- ʔuŋʌ ki ɦilutʌnʌ dal mûŋtʌ.
- उङ कि हिलुतन दाल् मु:ङ्त ।
- I mashed the potatoes and made dal.
- आलु धुल्याएर दाल बनाएँ ।
- ghrēːnʌ khʌpkilo phirke-ʔɛ ɦʌ̄lnɛ mʌttʉ.
- घ्रेऽन खप्किलो फिर्केअ्य हल्न्य मत्त्यु ।
- When we cook nettle, we have to beat it with a whisk.
- सिस्नु पकाउँदा फिर्केले फिर्ख्याउनु पर्छ ।
- rɵ̂ː jâː mʉkilo date-ʔɛ ɦilo ɦʌ̄lnɛ mʌttʉ.
- र्यो: या: म्युकिलो दातेअ्य हिलो हल्न्य मत्त्यु ।
- When we plant rice, we have to turn up the soil.
- धान रोप्दा दाँती लाउनुपर्छ ।
-
ɦak Infinitive: हा:न्य ɦâːnɛ transitive verb
open. खोल्नु, उघार्नु.
- bʌkʌs ɦʌgu.
- बकस् हगु ।
- I open the box.
- बाकस खोल्छु ।
- ʔʌ̄mʔɛ laskʌ ɦâːktɛ.
- अम्अ्य लास्क हा:क्त्य ।
- He opened the door.
- उसले ढोका उघार्यो ।
-
ɦaŋ Infinitive: हान्य ɦāːnɛ transitive verb
be pungent. कोक्याउनु.
- khos bhʌ̄ŋte mubhāŋkikho ɦāŋ.
- खोस् भङ्ते मुभाङ्किखो हाङ् ।
- If we do not cook taro properly, it tastes pungent.
- राम्ररी नपाकेको पिँडालु कोक्याउँछ ।
- khɛ̂ːprʌ ɦāŋ.
- ख्या:प्र हाङ् ।
- Wild taro is pungent.
- बाँको कोक्याउँछ ।
- jāːsu mʌr-ʔɛ ʔiɦāŋki.
- यासु मर्अ्य इहाङ्कि ।
- The chilaune (Schima wallichii) causes an itch.
- चिलाउनेले चिलाउँछ ।
- ʣʌptʌ-ʔɛ ʔiɦāŋki.
- जप्तअ्य इहाङ्कि ।
- The kauso caterpillar causes an itch.
- काउसोले चिलाउँछ ।
-
ɦaŋt Infinitive: हान्य ɦāːnɛ deponent verb
feel frustrated, feel dissatisfied. इत्रिनु, ठुस्किनु.
- ʔupɛp-ʔɛ ʦēmdo mubiwɛ̂m-kʌ ʦɵʦʦɵ ɦânkhʌtɛ.
- उप्याप्अ्य चेम्दो मुबिव्या:म्क च्योच्च्यो हा:न्खत्य ।
- The child felt frustrated, as his father did not give him his toy.
- बाबले खेलाउन नदिएकोले बच्चा ठुस्कियो ।
-
ɦi Infinitive: हिन्य ɦinɛ transitive verb
cut, file. खुर्क्याउनु.
- ʔʌ̄m-ʔɛ surti ɦitɛ.
- अम्अ्य सुर्ति हित्य ।
- He cut the tobacco.
- उसले सुर्ती खुर्क्यायो ।
- ʔuŋʌ tēr-po ʔumʌs ɦîŋtʌ.
- उङ तेर्पो उमस् हि:ङ्त ।
- I shaved down the rings on the bamboo.
- मैले बाँसको आँख्ला खुर्क्याएँ ।
- jâm-ʔɛ ʔusesmɵ ʣetnulo theprip-po ɦibʉnɛm ɦinɛ mʌttʉ.
- या:म्अ्य उसेस्म्यो जेत्नुलो थेप्रिप्पो हिब्युन्याम् हिन्य मत्त्यु ।
- When the shaman worships his master, he has to make a bamboo staff with fluffy bamboo shavings on one end.
- झाँक्रीले गुरु पूजा गर्दा तितेमालिङ्गोको फुर्के बनाउनुपर्छ ।
-
ɦikt Infinitive: हु:न्य ɦûːnɛ transitive verb
turn toward. फर्काउनु, घुमाउनु.
- ʔuŋʌ ʔʌmukde noɔ̄mkhuŋ-thʌ ɦʌktu.
- उङ अमुक्दे न्वाम्खुङ्थ हक्तु ।
- I turn my bed towards the east.
- मेरो बिछ्यौना पूर्वतिर फर्काउँछु ।
-
ɦʉk Infinitive: हु:न्य ɦûːnɛ transitive verb
churn. मथ्नु, हल्लाउनु.
- ʔuŋʌ mʌ̄i ɦugu.
- उङ मै हुगु ।
- I churn the butter-milk.
- म मही मथ्छु ।
-
ɦʉk Infinitive: हु:न्य ɦûːnɛ intransitive verb
bark. भुक्नु.
- khlêːp ɦʉktɛ.
- ख्ले:प् ह्युक्त्य ।
- The dog barked.
- कुकुर भुक्यो ।
-
ɦʉŋ Infinitive: हुऽन्य ɦūːnɛ transitive verb
wait for. पर्खनु. protect, mind. रुँग्नु.
- ʔuŋʌ ʔin ɦūːnɛ.
- उङ इन् हुऽन्य ।
- I will wait for you.
- म तिमिलाई पर्खिन्छु।
- ʔʌ̄m-ʔɛ dokosi ʣɵ̂ːk-bi ɦɵpɛ nus ɦʉ̂ŋthertɛ.
- अम्अ्य दोकोसि ज्यो:क्बि ह्योप्य नुस् ह्यु:ङ्थेर्त्य ।
- He waited for the monkeys coming for the crops.
- उसले मकै खाना आउने बाँदरलाई रुङ्थे ।
- ʔûŋ wɛtɛ̄ː piŋʌ, ʔudhʌ̂m-bʉju-kʌ ɦʉŋʌje.
- उ:ङ् व्यत्या पिङ, उध:म्ब्युयुक ह्युङये ।
- I will come slowly, wait for me on the other side of the ridge.
- म बिस्तरै आउँछु डाँढदेखि पर्खिनुहोस ।
-
ɦek Infinitive: हे:न्य ɦêːnɛ transitive verb
harvest (just the grain, not the stalk). टिप्नु.
- ʔuŋʌ lūːʣʌ ɦegu.
- उङ लुऽज हेगु ।
- I harvest the millet.
- म कोदो टिप्छु ।
-
ɦekt Infinitive: हे:न्य ɦêːnɛ transitive verb
wear (on the shoulder). भिर्नु.
- ʔʌ̄m-ʔɛ sambule ɦekdetɛnʌ mɵ̂l khoɔ̄m-bi khɵstɛ.
- अम्अ्य साम्बुले हेक्देत्यन म्यो:ल् ख्वाम्बि ख्योस्त्य ।
- Wearing a bag on his shoulder he went to the conference.
- उसले झोला भिरेर गोष्टिमा गयो ।
- sambule ʣhola ɦêndenpɛ, darʣiliŋ khoɔ̂nnɛ ʣêndenpɛ.
- साम्बुले झोला हे:न्देन्प्य, दार्जिलिङ् ख्वा:न्न्य जे:न्देन्प्य ।
- Carrying a bag, speaking of going to Darjeeling. (excerpt from a song)
- साम्बुले झोला भिरेको, दार्जिलिङ जान बोलेको ।
-
ɦet Infinitive: हे:न्न्य ɦênnɛ intransitive verb
be sharp. लाग्ने हुनु.
- ʔʌ̄m mʌri ɦestɛ.
- अम् मरि हेस्त्य ।
- He is really hardworking.
- ऊ धेरै सप्रियो ।
- tɛ betho ɦeçpɛ gɵ.
- त्य बेथो हेह्इप्य ग्यो ।
- This khukuri is sharp.
- यो खुकुरी लाग्ने छ ।
-
ɦept Infinitive: हे:म्न्य ɦêmnɛ transitive verb
hug. अङ्गालो हाल्नु.
- ʔuŋʌ ʔʌdʌrʌm ɦeptu.
- उङ अदरम् हेप्तु ।
- I hug my friend.
- म साथीलाई अङ्गालो हाल्छु ।
-
ɦent Infinitive: हेइन्य ɦēinɛ deponent verb
boil down. उम्लेर सुक्नु.
- bhlʌçtôŋ gɵpɛ ku ɦêntɛ.
- भ्लह्इतो:ङ् ग्योप्य कु हे:न्त्य ।
- The boiling water boiled down.
- पानी उम्लेर सुक्यो ।
-
ɦem Infinitive: हेम्न्य ɦēmnɛ transitive verb
cross over a ridge. डाँडा काट्नु.
- ʔudhʌ̂m ɦêmtʌ.
- उध:म् हे:म्त ।
- I crossed the ridge.
- मैले डाँडा काटेँ ।
See: wett
-
ɦer Infinitive: हेर्न्य ɦērnɛ transitive verb
make a slight cut, slice (with a sharp blade, piece of paper or the leaves of some plants). काट्नु, सेर्नु.
- dhosnɛ̂r-ʔɛ ʔiɦerʌtʌ.
- धोस्न्या:र्अ्य इहेरत ।
- I was cut by the grass.
- हरकटाले मलाई काट्यो ।
-
ɦel Infinitive: हेल्न्य ɦēlnɛ transitive verb
divert water. पानी हेल्नु.
- ŋɵ seçpɛʔɛ ɦêlku ɦêltɛ.
- ङ्यो सेह्इप्यअ्य हे:ल्कु हे:ल्त्य ।
- The fisherman diverted the water to catch fish.
- माछा मानेले दुवाली छेक्यो ।
- ʔuŋʌ ʔʌbhēŋsi-thʌ ku ɦelutʌ.
- उङ अभेङ्सिथ कु हेलुत ।
- I diverted water to my field.
- मैले मेरो खेततर्फ पानी हेलेँ ।
-
ɦɵk Infinitive: हो:न्य ɦôːnɛ transitive verb
peel off. उप्किनु.
- ɦolosʌp ɦɵktɛ.
- होलोसप् ह्योक्त्य ।
- The bamboo husk came off.
- बाँसको खबटा उप्कियो ।
- bhittʌ-bi kêmpɛ kagʌʣ ɦogutʌ.
- भित्तबि के:म्प्य कागज् होगुत ।
- I removed the paper that was stuck on the wall.
- पर्खालमा टाँसेको कागज उप्काएँ ।
-
ɦɵkt Infinitive: हो:न्य ɦôːnɛ transitive verb
shout at. हकार्नु.
- bʌ̂i ɦoktʌ.
- बै: होक्त ।
- I shouted at the cow.
- गाईलाई हकारेँ ।
- ʔʌ̄m-ʔɛ ʔiɦɵkʌtʌ.
- अम्अ्य इह्योकत ।
- He shouted at me.
- उसले मलाई हकार्यो ।
-
ɦɵŋ Infinitive: होऽन्य ɦōːnɛ transitive verb
send. पठाउनु.
- ʔuŋʌ thɵklʌ ɦôŋsuŋtʌ.
- उङ थ्योक्ल हो:ङ्सुङ्त ।
- I sent him a bamboo jar.
- मैले तुकुनी पठाई दिएँ ।
- ʔuŋʌ khɛpʦi ɦôŋsuŋtʌ.
- उङ ख्याप्चि हो:ङ्सुङ्त ।
- I sent him money.
- मैले पैसा पठाई दिएँ ।
- ʔʌ̄m-ʔɛ brâː sāːphʌm ʔiɦɵŋʌtʌ.
- अम्अ्य ब्रा: साफम् इह्योङत ।
- He sent me a letter.
- उसले मलाई चिठी पठायो ।
-
ɦɛtt Infinitive: ह्या:न्न्य ɦɛ̂nnɛ deponent verb
die. मर्नु.
- bîrmɵ ɦɛttɛ.
- बि:र्म्यो ह्यात्त्य ।
- The cat died.
- बिरालो मर्यो ।
-
ɦɛpt Infinitive: ह्या:म्न्य ɦɛ̂mnɛ transitive verb
get stuck. अल्झिनु.
- ʔûŋpo ʔʌʣhola laskʌ-bi ɦɛptɛ.
- उ:ङ्पो अझोला लास्कबि ह्याप्त्य ।
- My bag got caught in the door.
- मेरो झोला ढोकामा अल्झियो ।
- ʔûː ʣhōŋkilo ʦalo lūŋ-bi khekheksu ɦɛptʉ.
- ऊ: झोङ्किलो चालो लुङ्बि खेखेक्सु ह्याप्त्यु ।
- The plough gets stuck on stones when we plough fields.
- खेत जोद्दा कहिलेकाही ढुङ्गामा हलो अड्किन्छ ।
-
ɦɛnt Infinitive: ह्याइन्य ɦɛ̄inɛ transitive verb
make an attempt. झम्टिनु, प्रयत्न गर्नु.
- nɵ̂r-ʔɛ ghrôːt ɦɛ̂ntɛ, molo kɵnɛ muʦɛ̂ːpwɛ.
- न्यो:र्अ्य घ्रो:त् ह्या:न्त्य, मोलो क्योन्य मुच्या:प्व्य ।
- The tiger tried to kill the goat, but could not eat it.
- बाघले बाख्रालाई झम्ट्यो, तर खाना सकेन ।
- nokʦho-ʔɛ râː-khep ɦɛ̂ntɛnʌ, rîː-khep-bi khʌ̄rko wɛttɛ.
- नोक्छोअ्य रा:खेप् ह्या:न्त्यन, रि:खेप्बि खर्को व्यात्त्य ।
- The shaman made six attempts at cutting the kharko and cut it the seventh time.
- धामीले ६ पटक झम्टेर सातौं पटकमा खर्को काट्यो ।
-
ɦɛnt-si Infinitive: ह्याइसिन्य ɦɛ̄isinɛ reflexive verb
- disɛ̂ː dhōːʦer ɦêːk-bi ɦɛ̂isiŋʌ.
- दिस्या: धोऽचेर् हे:क्बि ह्या:इसिङ ।
- I am thinking of harvesting wheat tomorrow.
- भोलि गहुँ टिप्न जान आँटेको ।
-
ɦɛm Infinitive: ह्याम्न्य ɦɛ̄mnɛ transitive verb
dry in the sun. सुकाउनु. spread. फिजाउनु.
- ʔuŋʌ lūːʣʌ ɦɛ̂mtʌ.
- उङ लुऽज ह्या:म्त ।
- I dried the millet.
- मैले कोदो सुकाएँ ।
- ʔʌ̄m-ɦɛm-ʔɛ khɛ̂i mʉnɛpo lagi khɵrsɛ̂i ɦɛ̂mtɛnu.
- अम्ह्याम्अ्य ख्या:इ म्युन्यपो लागि ख्योर्स्या:इ ह्या:म्त्यनु ।
- They dried chili peppers in order to sell them.
- उनीहरुले बेच्नकोलागि खोर्सानी सुकाए ।
- ʔīːʦi-ʔɛ ʔis-sɛ̂l ɦɛmiti.
- इऽचिअ्य इस्स्या:ल् ह्यमिति ।
- We spread our legs.
- हामीले टाँग फाड्यौं ।
- maruni ʦhoɔ̄mpɛ-ʔɛ khɛp.ʦi phinɛ-po ʔumʌn.ʣe ɦɛ̂mtɛ.
- मारुनि छ्वाम्प्यअ्य ख्याप्चि फिन्यपो उमन्जे ह्या:म्त्य ।
- The maruni dancer spread his towel to beg for money.
- मारुनी नर्तकीले पैसा माग्नलाई मजेत्रो फिजाए ।
- gɵ soɔptʌnʌ ɦɛmutʌ.
- ग्यो स्वाप्तन ह्यमुत ।
- I washed my clothes and spread them in the sun to dry.
-
ɦɛm Infinitive: ह्याम्न्य ɦɛ̄mnɛ intransitive verb
be light. हलुको हुनु.
- ʔʌʣhola ɦɛ̂mtɛ.
- अझोला ह्या:म्त्य ।
- My bag became lighter.
- झोला हलुका भयो ।
-
ɦɛl Infinitive: ह्याल्न्य ɦɛ̄lnɛ transitive verb
toy with one's prey. खेलाउनु.
- bîrmɵ-ʔɛ ʔispɵ lɵ̄ːbʉnʌ kɵnɛkʌ lɛ̂l ɦɛ̄ːlʉ.
- बि:र्म्योअ्य इस्प्यो ल्योऽब्युन क्योन्यक ल्या:ल् ह्याल्यु ।
- After the cat catches the mouse, it toys with it before eating it.
- बिरालोले मूसालाई समातेपछि खानुभन्दा पहिला खेलाउँछ ।
-
ɦɛl Infinitive: ह्याल्न्य ɦɛ̄lnɛ deponent verb
turn brown (from lack of nutrition). पहेलिनु.
- wɵ mujāːwɛnʌ mʌkʌi ɦɛ̂ltɛ.
- व्यो मुयाव्यन मकै ह्या:ल्त्य ।
- Because it didn't rain, the maize plant turned brown.
- पानी नपरेकोले मकै पहेलियो
-
ɦɵ Infinitive: ह्योन्य ɦɵnɛ intransitive verb
come. आउनु.
- ʔīn ʔʌmiski ʔiɦɵkhɵ̂ŋtɛ.
- इन् अमिस्कि इह्योख्यो:ङ्त्य ।
- You arrived yesterday.
- तिमी हिजो आईपुग्यौ ।
- ʔʌ̄m ʔʌmiski ɦōːtɛ.
- अम् अमिस्कि होऽत्य ।
- He arrived yesterday.
- ऊ हिजो आयो ।
-
ɦoɔ̂nse Infinitive: ह्वा:न्सेन्य ɦoɔ̂nsenɛ transitive verb
pant, be out of breath. स्वाँ स्वाँ गर्नु.
- ʔʌ̄m ʔɛnɛke ŋestɛlo mʌri ɦoɔssetɛ.
- अम् अ्यन्यके ङेस्त्यलो मरि ह्वास्सेत्य ।
- A few days ago he was sick and was very out of breath.
- ऊ बिरामी हुँदा धेरै स्वाँ स्वाँ गर्यो ।
- rogi goru ʔûː ʣhōŋkilo mʌri ɦoɔssedʉ.
- रोगि गोरु ऊ: झोङ्किलो मरि ह्वास्सेद्यु ।
- When we plough fields with a sick ox, it pants a lot.
- रोगी गोरु बारी जोत्दा धेरै स्वाँ स्वाँ गर्छ
- ʣhes-tʉ lɛ̄mthikilo ʔiɦoɔçseki.
- झेस्त्यु ल्याम्थिकिलो इह्वाह्इसेकि ।
- We are out of breath when we walk in the highlands.
- लेकमा हिँड्दा स्वास बढ्छ ।
-
ɦɵt Infinitive: ह्वा:न्न्य ɦoɔ̂nnɛ transitive verb
collapse. भत्किनु.
- jʉnɛm-bi kanla ɦɵstɛ.
- य्युन्याम्बि कान्ला ह्योस्त्य ।
- The terrace wall collapsed during the monsoon.
- वर्षामा कान्ला भत्क्यो ।
- ʔʌ̄m-ʔɛ nʌja lɛ̄m bʌnei mʉnɛpo lagi purano lɛ̄m ɦɵ̂ːtɛ.
- अम्अ्य नया ल्याम् बनेइ म्युन्यपो लागि पुरानो ल्याम् ह्यो:त्य ।
- He destroyed the old trail to make a new trail.
- उसले नयाँ बाटो बनाउनलाई पुरानो बाटो भत्कायो ।
- jʉnɛm-bi kōːro ɦɵstɛ.
- य्युन्याम्बि कोऽरो ह्योस्त्य ।
- There was a landslide during the monsoon.
- वर्षामा पहिरो गयो ।
-
ɦɵt Infinitive: ह्वा:न्न्य ɦoɔ̂nnɛ transitive verb
bring. ल्याउनु.
- ʔuŋʌ thūːnɛm-lʌ sʌ̄ŋ ɦôːtʌ.
- उङ थुऽन्याम्ल सङ् हो:त ।
- I brought wood from the forest.
- मैले जङ्गलबाट दाउरा ल्याएँ ।
- ʔʌ̄mʔɛ ɦûːsʌŋ ɦɵ̂ːtɛ.
- अम्अ्य हु:सङ् ह्यो:त्य ।
- He brought a forked pillar.
- उसले खाँबो ल्यायो ।
-
ɦɵpt Infinitive: ह्वा:म्न्य ɦoɔ̂mnɛ transitive verb
eat (soup, porridge, chang). खानु, पिउनु.
- ʔʌ̄m-ʔɛ naktu ɦoɔptɛ.
- अम्अ्य नाक्तु ह्वाप्त्य ।
- He ate the porridge.
- उसले खोले पियो ।
- ʔik-ʔɛ sup ɦoɔptiki.
- इक्अ्य सुप् ह्वाप्तिकि ।
- We had soup.
- हामीले सुप पियौं ।
- ʔʌ̄m-ʔɛ kɛ̄m phɛ̂ltɛlo, ʔupɛp-ʔɛ ɦoɔptɛ.
- अम्अ्य क्याम् फ्या:ल्त्यलो, उप्याप्अ्य ह्वाप्त्य ।
- When he did bad work, his father scolded him.
- उसले काम बिगार्दा उसको बाबाले करायो ।
-
ɦɵnt Infinitive: ह्वाइन्य ɦoɔ̄inɛ transitive verb
begin to talk. बोल्न या फलाक्न थाल्नु. not produce grain. फोस्रिनु (धान).
- nokʦho-ʔɛ koɔ̄m ɦoɔ̂ntɛ.
- नोक्छोअ्य क्वाम् ह्वा:न्त्य ।
- The shaman practiced an enchantment for the first time.
- धामीले मूख खोल्यो ।
- ʔʌ̄m-ʔɛ ʔusôm ɦoɔ̂ntɛ.
- अम्अ्य उसो:म् ह्वा:न्त्य ।
- He drew a deep breath.
- उसले श्वास फेर्यो ।
- ʔʌtêm rɵ̂ː ɦoɔ̂ntɛ.
- अते:म् र्यो: ह्वा:न्त्य ।
- This year the rice plants bear no grain.
- यो साल धान फोस्रियो ।
-
ɦoɔ̄isʌ Infinitive: ह्वाइसन्य ɦoɔ̄isʌnɛ -
reveal a secret. कुरा खुस्काउनु, कुरा खुलाउनु.
- ʔûŋpo ʔʌmelsêm phik-bi khɵstʌlo woŋâm-ʔɛ ʔʌbrâː ɦoɔ̂nsʉtnu.
- उ:ङ्पो अमेल्से:म् फिक्बि ख्योस्तलो वोङा:म्अ्य अब्रा: ह्वा:न्स्युत्नु ।
- As I was on my way to propose my girlfriend, other people revealed my intentions.
- मेरो केटी माग्न जाँदा अरुले मेरो कुरा खुलाइदियो ।
- tɛ̄m brâː muɦoɔ̂nsʉwɵ.
- त्याम् ब्रा: मुह्वा:न्स्युव्यो ।
- Don't tell this secret.
- यो कुरा नखुलाउ है ।
-
ɦɵm Infinitive: ह्वाम्न्य ɦoɔ̄mnɛ intransitive verb
swell. ढाडिनु, सुनिनु.
- ʣhūŋ-ʔɛ ʔumupu ɦɵ̂mtɛ.
- झुङ्अ्य उमुपु ह्यो:म्त्य ।
- His belly swelled from the cold.
- जाडोले उसको पेट ढाडियो ।
- bhêi-ʔɛ kaktɛnʌ ʔusɛ̂l ɦɵ̂mtɛ.
- भे:इअ्य काक्त्यन उस्या:ल् ह्यो:म्त्य ।
- His foot swelled after a snake bit it.
- सर्पले टोकदा उसको खुट्टा सुनियो ।
- lʉ̂ː-ʔɛ ʔikepʌtʌnʌ ɦɵmʌtʌ.
- ल्यु:अ्य इकेपतन ह्योमत ।
- My body swelled up after a hornet stung me.
- बच्छ्युँले चिलेर म सुनिएको छु ।
-
ɦɵr Infinitive: ह्वार्न्य ɦoɔ̄rnɛ transitive verb
peel off. उकास्नु.
- tēr-po ʦɵ bhɵ̂rtɛlo ɦolosʌp ɦɵ̂rtɛ.
- तेर्पो च्यो भ्यो:र्त्यलो होलोसप् ह्यो:र्त्य ।
- When new bamboo grows, the husk peels off.
- कलिलो बाँस बढ्दा खबटा उप्कियो ।
- ʔɛnɛ̄ː ʔik-ʔɛ dokosi ɦoɔ̄rtiki.
- अ्यन्या इक्अ्य दोकोसि ह्वार्तिकि ।
- Some time ago we shucked corn.
- अस्ति हामीले मकै छोडायौं ।
- ʦɵʦʦɵ ŋestɛnʌ nokʦho-ʔɛ lɵ̂ŋmɛ ɦɵ̂rtɛ.
- च्योच्च्यो ङेस्त्यन नोक्छोअ्य ल्यो:ङ्म्य ह्यो:र्त्य ।
- When the child got sick, the shaman pulled back his soul from the spirits of the dead.
- बच्चा बिरामी भएर धामीले सातो उकास्यो ।
-
ɦɵl Infinitive: ह्वाल्न्य ɦoɔ̄lnɛ transitive verb
open. खोल्नु.
- ʔuŋʌ laskʌ ɦolu.
- उङ लास्क होलु ।
- I open the door.
- म ढोका खोल्छु ।
|