Index |
k |
kʉtt kipt kʉr kʉrt kur-si kak kak kakt kaŋt ki kik kukt kukt kik-si kekt kept kept ken kel kel keŋ kʉnt kʉnt-si kɵk kɵkt kɵŋt kɛt-si kɛt kɛt kɛpt-si kɛpt kɛnt kɛm kɛr kɛl kɛl-si kɵ-si kA kritt kript krim krakt krakt-si krikt krikt krʉk kre krem krɵk krɵŋt krɵm klekt klekt-si kɵtt kɵpt kɵlt khʉtt-si khʉtt khʉtt khʉtt khip khipt khʉrt khʉrt-si khʉlt khak khakt khakt-si khukt khʉŋ khek khekt khett khe khem khemt kher khʉn khʉnt khʉnt-si khok khok-si khɵŋ khɵŋt khɛ khɛtt-si khɛtt khɛp khɛl khritt khrimt khri khrʉŋt khrek khrɵtt khrɵpt khlit khlitt khlʉm khlep khleŋ khlok khlɛt khlɛt khlɛt khlɛm khɵt khɵtt khɵp-si khɵp khɵr khɵl khot (dûː) kʉtt (ɦu)
|
-
kʉtt Infinitive: क:न्न्य kʌ̂nnɛ transitive verb
water, make wet. पानी हाल्नु, पानीले भिज्नु.
- ʔʌ̄m-ʔɛ pūŋmɛ khoɔ̄m ku-ʔɛ kʌttɛ.
- अम्अ्य पुङ्म्य ख्वाम् कुअ्य कत्त्य ।
- He watered the garden.
- उसले बगैँचामा पानी हाल्यो ।
- gagri-bi ku kurutʌlo ʔûŋ ku-ʔɛ ʔikʉstʌ.
- गाग्रिबि कु कुरुतलो उ:ङ् कुअ्य इक्युस्त ।
- I got wet while I was carrying the pitcher.
- गाग्रीको पानी छचल्किएर भिजेँ ।
-
kipt Infinitive: क:म्न्य kʌ̂mnɛ transitive verb
bend into a circle, tighten a screw. गोलो निहुराउनु, कस्नु.
- ʔʌ̄mʔɛ pōːlupo bhokomɛ kʌptɛ.
- अम्अ्य पोऽलुपो भोकोम्य कप्त्य ।
- He bent the edge of the basket.
- थुन्सेको बिट दोबार्यो ।
- tūmbi-po khroɔ̂m ʔinɛ kʌpte.
- तुम्बिपो ख्र्वा:म् इन्य कप्ते ।
- Tighten the lid of the container.
- तुम्बीको बिर्को कस ।
-
kʉr Infinitive: कर्न्य kʌ̄rnɛ transitive verb
carry. बोक्नु.
- ʔʌ̄m-ʔɛ pɛ̂l ʔipɛ kʉ̂r kʉ̂rtɛ.
- अम्अ्य प्या:ल् इप्य क्यु:र् क्यु:र्त्य ।
- He carried a heavy load.
- उसले गह्रुँगो भारी बोक्यो ।
- ʔʌ̄m-ʔɛ bides-lʌkʌ bʌ̄ŋpɛ ghʌri ʔikʉrʌtʌ.
- अम्अ्य बिदेस्लक बङ्प्य घरि इक्युरत ।
- He brought me a nice watch from abroad.
- उसले मलाई विदेशबाट राम्रो घडी ल्याइदियो ।
- ʔʌ̄m-ʔɛ ʦɵ kʉ̂rtɛ̂m suk mʌɦinʌ dôː.
- अम्अ्य च्यो क्यु:र्त्या:म् सुक् महिन दो: ।
- She is three months pregnant.
- उनी गर्भवती भएकी तीन महिना भयो ।
-
kʉrt Infinitive: कर्न्य kʌ̄rnɛ transitive verb
bring for someone. ल्याइदिनु, लगिदिनु.
- sʌlpu-ʔɛ ʔuʦɵ ʣɵ̂n.rʌ kʌ̄rdʉ.
- सल्पुअ्य उच्यो ज्यो:न्र कर्द्यु ।
- The bird brought food for its young.
- चराले बचेरालाई चारा ल्याइदिन्छ ।
- ʔuŋʌ ʔīn koseli (sosel) kʌ̂rtɛnîm gɵ.
- उङ इन् कोसेलि (सोसेल्) क:र्त्यनि:म् ग्यो
- I have brought you a present.
- मैले तिमीलाई कोसेली ल्याईदिएको छु ।
-
kur-si Infinitive: कर्सिन्य kʌ̄rsinɛ reflexive verb
carry for oneself. आफ्नो लागि बोक्नु.
- ʔûŋ ʣaklʌ kʌ̄rsiŋʌ.
- उ:ङ् जाक्ल कर्सिङ ।
- I carry food for myself.
- मेरो लागि खाना लान्छु ।
-
kak Infinitive: का:न्य kâːnɛ transitive verb
peel. केलाउनु, छिल्नु.
- ki kʌgu.
- कि कगु ।
- I peel the potato.
- आलु केलाउँछु ।
- ʔʌ̄m-ʔɛ tēr kâːktɛ.
- अम्अ्य तेर् का:क्त्य ।
- He peeled the bamboo.
- उसले चोया छिल्यो ।
-
kak Infinitive: का:न्य kâːnɛ intransitive verb
be tasteless. खल्लो हुनु.
- ghrēːnʌ kaktɛ.
- घ्रेऽन काक्त्य ।
- The nettle had no taste.
- सिस्नु खल्लो भयो ।
-
kakt Infinitive: का:न्य kâːnɛ transitive verb
hoe, dig, bite, peck. खन्नु, डस्नु, ठुङ्नु.
- ʔuŋʌ ʔûː kaktu.
- उङ ऊ: काक्तु ।
- I hoe the field.
- म बारी खन्छु ।
- bhêi-ʔɛ ʔikakki.
- भे:इअ्य इकाक्कि ।
- Snakes bite.
- सर्पले हामीलाई डस्छ ।
- phɵ-ʔɛ bup.lʌ kaktʉ.
- फ्योअ्य बुप्ल काक्त्यु ।
- The hen pecked the chick.
- कुखुराले चल्ला ठुङ्छ ।
-
kaŋt Infinitive: कान्य kāːnɛ transitive verb
put over a heat source. बान बसाल्नु.
- ʔuŋʌ kɛ̄ːp kāndu.
- उङ क्याऽप् कान्दु ।
- I put the pot in the fireplace.
- म चुलोमा भाँडा बसाल्छु ।
-
ki Infinitive: किन्य kinɛ intransitive verb
fight, argue. झगडा गर्नु.
- mɵ̂l mʉkilo kinɛ munʉ, bʌ̄ŋpɛ muʦhûː.
- म्यो:ल् म्युकिलो किन्य मुन्यु, बङ्प्य मुछु: ।
- When having a discussion, it is not good to argue.
- सल्लाह गर्दा झगडा गर्नु राम्रो हुँदैन ।
-
kik Infinitive: कु:न्य kûːnɛ transitive verb
tie. गाँठो पार्नु.
- ʔuŋʌ ribʌ kigu.
- उङ रिब किगु ।
- I tie the rope.
- म डोरीको गाँठो पार्छु ।
-
kukt Infinitive: कु:न्य kûːnɛ transitive verb
hurt people's feelings, threaten without any reason. प्रतिशोध लिनु, टोकेस दिनु.
- ʔʌ̄m-ʔɛ kuktɛ.
- अम्अ्य कुक्त्य ।
- He hurt his feelings.
- उसले घुरक्यायो ।
- jakki brâː-bi kûːnɛ munʉ.
- याक्कि ब्रा:बि कु:न्य मुन्यु ।
- It is not good to seek revenge over small matters.
- सानो कुरामा प्रतिशोध लिनु हुँदैन ।
-
kukt Infinitive: कु:न्य kûːnɛ transitive verb
bend. बङ्ग्याउनु या नुहाउनु.
- ʔʌ̄m-ʔɛ peperʦʌ kuktɛ.
- अम्अ्य पेपेर्च कुक्त्य ।
- He made tweezers.
- उसले काम्टो बनायो ।
-
kik-si Infinitive: कु:न्सिन्य kûnsinɛ reflexive verb
to hang oneself. झुन्डिनु.
-
kekt Infinitive: के:न्य kêːnɛ transitive verb
pick. केलाउनु.
- ʔuŋʌ phɵrsiʣɛ kektu.
- उङ फ्योर्सिज्य केक्तु ।
- I pick pumpkin seeds.
- म फर्सिको बीउ केलाएर खान्छु ।
- ʔuŋʌ sēr kektu.
- उङ सेर् केक्तु ।
- I pick lice.
- म जुम्रा केलाउँछु ।
-
kept Infinitive: के:म्न्य kêmnɛ transitive verb
climb. चढ्नु. stick. टाँस्नु.
- ʔuŋʌ sʌ̄ŋ keptʌ.
- उङ सङ् केप्त ।
- I climbed up the tree.
- मैले रुख चढेँ ।
- ʔuŋʌ jasu ʔuʦōŋsʌmmʌ keptʌ.
- उङ यासु उचोङ्सम्म केप्त ।
- I climbed to the top of the chilaune (Schima wallichii).
- मैले चिलाउनेको रुख टुप्पोसम्म चढेँ ।
- nus-ʔɛ rôː keptʉ.
- नुस्अ्य रो: केप्त्यु ।
- The monkey climbs up the cliff.
- बाँदरले भीर चढ्छ ।
- ʔuŋʌ māːlu keptʌ.
- उङ मालु केप्त ।
- I climbed the mountain.
- मैले हिमाल चढेँ ।
- ʔʌ̄m-ʔɛ suʦʌnapaʈi-bi keptɛ.
- अम्अ्य सुचनापाटिबि केप्त्य ।
- He pasted the notice (on the board)
- उसले भित्तामा सूचना टाँस्यो ।
-
kept Infinitive: के:म्न्य kêmnɛ transitive verb
sting. चिल्नु.
- rɵbe-ʔɛ ʔikepʌtʌ.
- र्योबेअ्य इकेपत ।
- The wasp stung me.
- अरिङ्गालले मलाई चिल्यो ।
- ʔʌnɵ̂l ghrēːnʌ-ʔɛ ʔʌ̄m keptɛ.
- अन्यो:ल् घ्रेऽनअ्य अम् केप्त्य ।
- Today he was stung by nettle.
- उसलाई सिस्नुले पोल्यो ।
-
ken Infinitive: केइन्य kēinɛ intransitive verb
jump around. उफ्रिनु, खेल्नु.
- khɛlɛmbɛ ʔimʌçkilo kēinɛ munʉ.
- ख्यल्याम्ब्य इमह्इकिलो केइन्य मुन्यु ।
- When you catch a cold, it is better not to jump around.
- रुघा लाउँदा खेल्नु उफिनु हुँदैन ।
- ghrôːt-po ʔuʦɵ ʦoɔ̄isʌ kēisʌ ghʌ̄r.
- घ्रो:त्पो उच्यो च्वाइस केइस घर् ।
- The kid goat moves and jumps about.
- बाख्राको पाठो उफ्रिदै दगुड्छ ।
- lēldʌm kēide.
- लेल्दम् केइदे ।
- "The playground of the forest spirit" (place name).
- वनझाँक्री खेल्नेठाउँ ।
-
kel Infinitive: केल्न्य kēlnɛ intransitive verb
blow strongly (wind). हावा चल्नु.
- ʔʌmiski ʔudiʦʦhɛ ʣhūŋ mʌri kêltɛ.
- अमिस्कि उदिच्छ्य झुङ् मरि के:ल्त्य ।
- Yesterday morning the wind blew very strongly.
- हिजो बिहान हावा धेरै चल्यो ।
-
kel Infinitive: केल्न्य kēlnɛ transitive verb
split (bamboo). चिर्नु.
- ʔuŋʌ tēr kelu.
- उङ तेर् केलु ।
- I split bamboo.
- म चोया केलाउँछु ।
- biʣʌm.lal-ʔɛ dɛ̄mjoŋ pɵnɛpo lagi tēr kêltɛ.
- बिजम्लाल्अ्य द्याम्योङ् प्योन्यपो लागि तेर् के:ल्त्य ।
- Bijamlal split bamboo in order to weave a mat.
- बिजमलालले सरङ बु्न्नलाई चोया काढ्यो ।
- ʔʌ̄mʔɛ ʔûː kêltɛ.
- अम्अ्य ऊ: के:ल्त्य ।
- He ploughed the field unevenly.
- उसले बारी जोत्दा चिरा पार्यो ।
- ʔûː ʣhōŋpɛ-ʔɛ ʔûː ʣhōːnɛ phulu-bi ʔunʔûː kêltʉtɛ.
- ऊ: झोङ्प्यअ्य ऊ: झोऽन्य फुलुबि उन्ऊ: के:ल्त्युत्य ।
- The ploughman ploughed their field unevenly in an exchange of labor.
- बारी जोत्नेले बारी जोत्ने पर्म गर्दा ठूल्ठूलो सोया बनाई राख्यो ।
-
keŋ Infinitive: केऽन्य kēːnɛ intransitive verb
cool down. सेलाउनु.
- sāŋku kêŋtɛ.
- साङ्कु के:ङ्त्य ।
- The tea got cold.
- चिया सेलायो ।
-
kʉnt Infinitive: कैन्य kʌ̄inɛ transitive verb
stretch. तन्काउनु.
- ʔʌ̄msu-ʔɛ ʔûː thɛ̂mnɛ phitʌ kʌ̂ntɛsu.
- अम्सुअ्य ऊ: थ्या:म्न्य फित क:न्त्यसु ।
- They stretched the measuring tape to measure the field.
- उनीहरुले जमीन नाप्नलाई फित्ता तन्काए ।
- ʦɵʦʦɵpo ŋeʦo kʌ̄inɛ munʉ.
- च्योच्च्योपो ङेचो कैन्य मुन्यु ।
- It is not good to pull children's ears.
- केटाकेटीको कान तान्नु हुँदैन ।
- ʔʌ̄m-ʔɛ ʦɵʦʦɵpo ʔuŋeʦo kʌ̂ntɛ.
- अम्अ्य च्योच्च्योपो उङेचो क:न्त्य ।
- He pulled the child's ear.
- उसले बच्चाको कान तान्दियो ।
- ʔʌ̄m-ɦɛm-ʔɛ sɵle kʌ̂ntɛnu.
- अम्ह्याम्अ्य स्योले क:न्त्यनु ।
- They stretched the thread.
- उनीहरुले धाँगो तन्काए ।
-
kʉnt-si Infinitive: कैसिन्य kʌ̄isinɛ reflexive verb
stretch oneself. तन्किनु.
- ʔʌpsipɛ bîrmɵ phʉktɛnʌ kʌ̂itɛsi.
- अप्सिप्य बि:र्म्यो फ्युक्त्यन कै:त्यसि ।
- The cat woke up and stretched.
- सुतेको बिरालो उठेर तन्कियो ।
-
kɵk Infinitive: को:न्य kôːnɛ transitive verb
know. जान्नु.
- ʔuŋʌ lêl mʉnɛ kogu.
- उङ ले:ल् म्युन्य कोगु ।
- I know how to sing.
- म गीत गाउन जान्दछु ।
-
kɵkt Infinitive: को:न्य kôːnɛ transitive verb
cut. काट्नु.
- ʔuŋʌ sɵ koktu.
- उङ स्यो कोक्तु ।
- I cut the meat.
- म मासु काट्छु ।
- mul purkhaʔɛ dhʌran koktʉ.
- मुल् पुर्खाअ्य धरान् कोक्त्यु ।
- The priest finalizes the wedding negociations.
- मूल पुर्खाले धरान काट्छ ।
-
kɵŋt Infinitive: कोऽन्य kōːnɛ transitive verb
freeze. जम्नु.
- nōŋ-ʔɛ ki kôntɛ.
- नोङ्अ्य कि को:न्त्य ।
- The ice froze the potatoes.
- हिउँको चिसोले आलु बरफ बन्यो ।
- lōːnɛm-bi nōŋ jelo ʣhestʉ ku kōndʉ.
- लोऽन्याम्बि नोङ् येलो झेस्त्यु कु कोन्द्यु ।
- When it snows in winter, the water freezes in the hills.
- हिउँदमा हिउँ पर्दा हिउँले लेकमा पानी जम्छ ।
-
kɛt-si Infinitive: क्या:न्सिन्य kɛ̂nsinɛ reflexive verb
bite oneself. टोकिनु.
- ʔûŋ ʔʌtāːpŋʌ kɛ̂nsiŋʌtʌ.
- उ:ङ् अताप्ङ क्या:न्सिङत ।
- I bit myself.
- म आफैलाई टोकिएँ ।
-
kɛt Infinitive: क्या:न्न्य kɛ̂nnɛ transitive verb
bite. टोक्नु.
- khlêːp-ʔɛ bîrmɵ kɛ̄ːdʉ.
- ख्ले:प्अ्य बि:र्म्यो क्याद्यु ।
- The dog bites the cat.
- कुकुरले बिरालोलाई टोक्छ ।
- sʌpʌl-ʔɛ ʔikɛçki.
- सपल्अ्य इक्याह्इकि ।
- Gnats sting.
- भुसुनोले टोक्छ ।
-
kɛt Infinitive: क्या:न्न्य kɛ̂nnɛ intransitive verb
be in trouble. बिग्बिगी हुनु.
- khespɵ kɛ̂nnu.
- खेस्प्यो क्या:न्नु ।
- The thieves are in trouble.
- चोरको बिगबिगी छ ।
-
kɛpt-si Infinitive: क्या:म्सिन्य kɛ̂msinɛ reflexive verb
put on more (clothes). थप्नु.
- ʔʌnɵ̂l tibi tūŋ ʣhūŋ lʉpɛ gɵmîm-ʔɛ ʔûŋ tibi gɵ kɛ̂msiŋʌtʌ.
- अन्यो:ल् तिबि तुङ् झुङ् ल्युप्य ग्योमि:म्अ्य उ:ङ् तिबि ग्यो क्या:म्सिङत ।
- Today is a bit colder so I put on some more clothes.
- आज अलिक बढी जाडो भएकोले मैले धेरै लुगा थपेँ (खप्ट्याएँ) ।
-
kɛpt Infinitive: क्या:म्न्य kɛ̂mnɛ transitive verb
add. थप्नु.
- ʔinɛ tibi ʦaksʌr kɛpte.
- इन्य तिबि चाक्सर् क्याप्ते ।
- Have some more chang!
- तिमीले थोरै छ्याङ थप न ।
- ʔûŋ khɛpʦi tibi tuŋ ghole kɛpsɵʦʌje.
- उ:ङ् ख्याप्चि तिबि तुङ् घोले क्याप्स्योचये ।
- Give me some more money.
- मलाई अलिक बढी पैसा थपीदिनुहोस न ।
-
kɛnt Infinitive: क्याइन्य kɛ̄inɛ transitive verb
bore a hole, drill. छेड्नु, प्वाल पार्नु.
- sʌ̄ŋkʌrmi-ʔɛ ʣhɛ̄l bʌnei mʉnɛ sʌ̄ŋ kɛ̂ntɛ.
- सङ्कर्मिअ्य झ्याल् बनेइ म्युन्य सङ् क्या:न्त्य ।
- The carpenter drilled into the wood to make a window.
- सिकर्मीले झ्याल बनाउनलाई काठ छेड्यो ।
- ʈʌp bɛ̄inɛ ʔʌ̄m-ʔɛ ʔuŋeʦo kɛ̂ntɛ.
- टप् ब्याइन्य अम्अ्य उङेचो क्या:न्त्य ।
- She pierced her ear to wear an earring.
- टप लगाउनको लागि उसले कान छेड्यो ।
-
kɛm Infinitive: क्याम्न्य kɛ̄mnɛ transitive verb
chew. चपाउनु. repeat. दोहोर्याउनु.
- ʔuŋʌ jûː kɛmu.
- उङ यु: क्यमु ।
- I chew rice.
- म भात चपाउँछु ।
- ʔuŋʌ gipsi kɛmu.
- उङ गिप्सि क्यमु ।
- I chew beans.
- म भटमास चपाउँछु ।
- bʌ̂i-ʔɛ ŋârbupo ʔusʌ̄ŋ kɛ̄ːmʉ.
- बै:अ्य ङा:र्बुपो उसङ् क्याम्यु ।
- The cow chews the branches of the Ficus sarmentosa.
- गाईले दुदिलोको डाँक्ला चपाउछ ।
- ʔʌ̄m ʦi-ʔɛ sēːdʉlo tûːŋʌ brâː kɛ̂mʣɛ.
- अम् चिअ्य सेऽद्युलो तु:ङ ब्रा: क्या:म्ज्य ।
- When he is drunk, he keeps on saying the same words.
- ऊ मातेको बेला एउटै कुरा दोहोर्याउछ ।
-
kɛr Infinitive: क्यार्न्य kɛ̄rnɛ transitive verb
not allow. गर्न नदिनु.
- sʌ̄ŋ-bi khoɔ̂nnɛ ʔʌmɛ̂mʔɛ ʔikɛrʌtʌ.
- सङ्बि ख्वा:न्न्य अम्या:म्अ्य इक्यरत ।
- My mother did not allow me to fetch firewood.
- मेरी आमाले दाउरामा जान दिनु भएन ।
- ʣhɛ̄l ɦɵ̂ltɛnʌ sʌ̄ŋʔɛ kɛ̂rtɛ.
- झ्याल् ह्यो:ल्त्यन सङ्अ्य क्या:र्त्य ।
- He opened the window and propped it open with a stick.
- झ्याल खोलेपछि सिन्काले अड्यायो ।
-
kɛl Infinitive: क्याल्न्य kɛ̄lnɛ transitive verb
cluster together, wear one's hair in a bun. गुजुल्ट्याउनु, चुल्ठी बाँध्नु.
- bhokoɔr mos-ʔɛ golɖo kɛ̂ltɛ.
- भोक्वार् मोस्अ्य गोल्डो क्या:ल्त्य ।
- The bear clustered the branches of the Symlocos ramossissima together (to make a shelter in tree).
- रुख भालुले खराने गुजुल्ट्यायो ।
- ʔʌ̄m-ʔɛ ʔudhōːsʌm ʦulʈho kɛ̂ltɛnʌ kɛ̄m mʉtɛ.
- अम्अ्य उधोऽसम् चुल्ठो क्या:ल्त्यन क्याम् म्युत्य ।
- She wore her hair in a bun and did work.
- उसले कपाल चुल्ठी बाँधेर काम गर्यो ।
- ʔuʔûː-bi woŋâm-ʔɛ sʌ̄ŋ ghas mʌrʌ̄inɛpo lagi ʔʌ̄m-ʔɛ mʌ̄nʦʌp kɛ̂ltɛ.
- उऊ:बि वोङा:म्अ्य सङ् घास् मरैन्यपो लागि अम्अ्य मन्चप् क्या:ल्त्य ।
- He tied the plants in his field into bundles so that other people would not cut them.
- उसको बारीमा अरुले घास दाउरा नकाट्नाको लागि उसले जुरो बाँध्यो ।
- ʣɛkoɔ̄i mʌtnije ʔɛ̂nnɛ-ʔɛ dephu was nērnʌ ʣɛlʌm kɛ̂lnu.
- ज्यक्वाइ मत्निये अ्या:न्न्यअ्य देफु वास् नेर्न ज्यलम् क्या:ल्नु ।
- In order to get good crops, they perform the Jyalam ceremony after the Waas festival.
- अन्नबाली सप्रियोस भनी उभौली भूमे सकेपछि ज्यलम् पूजिन्छ ।
- lūːʣʌ-jûː kɛ̄lsʌ ʔɛʣɛ̄ːsʌmmʌ sɛ̄mkîm khijo mʌttʉ.
- लुऽजयु: क्याल्स अ्यज्यासम्म स्याम्कि:म् खियो मत्त्यु ।
- If we steam the millet porridge for a long time after having stirred it, it becomes soft.
- कोदोको ढीँडो मस्काएर धेरै बेरसम्म बफाएको नरम हुन्छ ।
-
kɛl-si Infinitive: क्याल्सिन्य kɛ̄lsinɛ reflexive verb
bundle oneself (in clothes). गुट्मुटिनु.
- ʔûŋ gɵ-goju kɛ̂lsiŋʌtʌ.
- उ:ङ् ग्योगोयु क्या:ल्सिङत ।
- I bundled myself in my clothes.
- म लुगा भित्र गुट्मुटिएँ ।
-
kɵ-si Infinitive: क्यो:न्सिन्य kɵ̂nsinɛ reflexive verb
make noise. कराउनु.
- ʔusenɛ khlêːp mʌri kɵ̂ntɛsi.
- उसेन्य ख्ले:प् मरि क्यो:न्त्यसि ।
- In the evening the dog made a lot of noise.
- रातमा कुकुर धेरै भुक्यो ।
-
kA Infinitive: क्योन्य kɵnɛ transitive verb
eat (hard things). खानु.
- nɵ̂r-ʔɛ ghrôːt kʉtɛ.
- न्यो:र्अ्य घ्रो:त् क्युत्य ।
- The tiger ate the goat.
- बाघले बाख्रा खायो ।
- ʔuŋʌ sɵ kʌŋʌ.
- उङ स्यो कङ ।
- I eat meat.
- म मासु खान्छु ।
- ʔʌ̄mʔɛ bʌ̄rsu kʉtɛ.
- अम्अ्य बर्सु क्युत्य ।
- He ate cucumber.
- उसले काक्रो खायो ।
-
kritt Infinitive: क्र:न्न्य krʌ̂nnɛ transitive verb
cut in slices (potatoes). काट्नु.
- ʔuŋʌ ki krʌçsʌ koɔ̄i khibu.
- उङ कि क्रह्इस क्वाइ खिबु ।
- I slice the potato to cook curry.
- आलु काटेर तरकारी पकाउँछु ।
-
kript Infinitive: क्र:म्न्य krʌ̂mnɛ transitive verb
cut. काट्नु.
- ʔʌ̄msu-ʔɛ ʔarasʌ̄ŋ krʌptɛsu.
- अम्सुअ्य आरासङ् क्रप्त्यसु ।
- They sawed the wood.
- उनीहरुले आराकाठ काटे ।
- ʔuŋʌ bêːlʌ-ʔɛ rɵ̂ː krʌptʌ.
- उङ बे:लअ्य र्यो: क्रप्त ।
- I cut the rice with a sickle.
- मैले कचियाले धान काटेँ ।
-
krim Infinitive: क्रम्न्य krʌ̄mnɛ transitive verb
close eyes. आँखा चिम्लिनु.
- ʔûŋ ʔʌ̂msiŋʌlo ʔʌmʌs krimu.
- उ:ङ् अ:म्सिङलो अमस् क्रिमु ।
- I close my eyes when I sleep.
- म सुत्दा आँखा चिम्लिन्छु ।
-
krakt Infinitive: क्रा:न्य krâːnɛ transitive verb
force (to eat), insert forcefully. कोचार्नु, अड्काउनु.
- ʔʌm-ʔɛ ʦɵʦʦɵ jûː kraktɛ.
- अम्अ्य च्योच्च्यो यु: क्राक्त्य ।
- He forced the child to eat rice.
- उसले बच्चालाई भात कोचार्यो ।
- kupo paip-bi sāŋ kraktɛ.
- कुपो पाइप्बि साङ् क्राक्त्य ।
- The brambles got stuck in the water pipe.
- पानीको पाईपमा झ्यास कोचियो ।
-
krakt-si Infinitive: क्रा:न्सिन्य krânsinɛ reflexive verb
force oneself to eat. जबरजस्ती खानु.
- ʔûŋ jûː krânsiŋʌtʌ.
- उ:ङ् यु: क्रा:न्सिङत ।
- I forced myself to eat a meal.
- मैले जबरजस्ती खान खाएँ ।
-
krikt Infinitive: क्रु:न्य krûːnɛ deponent verb
become dry and hard (of earth), suffer from hypothermia. कक्रिनु.
- bhēŋsi krʌktɛ.
- भेङ्सि क्रक्त्य ।
- The paddy field dried up.
- खेत कक्रियो ।
- ʣhūŋ-ʔɛ ʔikrikʌtʌ.
- झुङ्अ्य इक्रिकत ।
- I suffered from hypothermia.
- जाडोले मलाई कक्र्यायो ।
- ʔʌmupu krʌkdetʉ.
- अमुपु क्रक्देत्यु ।
- I have stomach cramps.
- मेरो पेट अरट्ठ भईरहेको छ ।
-
krikt Infinitive: क्रु:न्य krûːnɛ transitive verb
set aside (for the future). बचाइराख्नु.
- ʔʌmɛ̂mʔɛ nʌmʌ-po lagi rɵ̂ː rāːru krʌktʉtɛ̂m gɵ.
- अम्या:म्अ्य नमपो लागि र्यो: रारु क्रक्त्युत्या:म् ग्यो ।
- My mother has set aside rice seeds for next year.
- मेरो आमाले अर्को सालको लागि धानको बिउँ राख्नु भएको छ ।
-
krʉk Infinitive: क्रु:न्य krûːnɛ intransitive verb
roar. गर्जनु.
- nɵ̂r krʉktɛ.
- न्यो:र् क्र्युक्त्य ।
- The tiger roared.
- बाघ गर्ज्यो ।
- goru kruk-tôŋ mu.
- गोरु क्रुक्तो:ङ् मु ।
- The ox is bellowing.
- गोरु डुक्रदै छ ।
-
kre Infinitive: क्रेन्य krenɛ intransitive verb
hesitate. हिच्किचाउनु.
- brâː sūːnɛ ʔûŋ nɛ kreŋʌtʌ.
- ब्रा: सुऽन्य उ:ङ् न्य क्रेङत ।
- I hesitated to ask.
- कुरा सोध्न म हिच्किचाएँ ।
- ʔʌ̄m phinɛ nɛ krēːtɛ.
- अम् फिन्य न्य क्रेऽत्य ।
- He was hesitant to beg.
- ऊ माग्न हिच्किचायो ।
-
krem Infinitive: क्रेम्न्य krēmnɛ transitive verb
roast next to the embers. सेकाउनु.
- ʔuŋʌ ki mi-bi kremutʌnʌ ʣûŋtʌ.
- उङ कि मिबि क्रेमुतन जु:ङ्त ।
- I roasted a potato in the fire and ate it.
- मैले आगोमा आलु सेकाएर खाएँ ।
-
krɵk Infinitive: क्रो:न्य krôːnɛ deponent verb
to make physically uncomfortable (a sharp object). बिझाउनु.
- thumʌn-ʔɛ ʔikrôŋŋʌ.
- थुमन्अ्य इक्रो:ङ्ङ ।
- I feel uncomfortable in the bed.
- बिछ्याउनाले मलाई बिझाउँछ ।
-
krɵŋt Infinitive: क्रोऽन्य krōːnɛ transitive verb
wedge, fix. अड्याउनु.
- ʔʌ̄mʔɛ poɔ̄ndʉ po ʔulɛ krôntɛ.
- अम्अ्य प्वान्द्यु पो उल्य क्रो:न्त्य ।
- He fixed the handle of the axe.
- उसले बन्चरोको बिँडमा छेक हाल्यो ।
-
krɵm Infinitive: क्र्वाम्न्य kroɔ̄mnɛ deponent verb
freeze, harden. कक्रिनु या कठेङ्ग्रिनु ।.
- māːlu-tʉ nōŋ kroɔ̄mpɛ gɵ.
- मालुत्यु नोङ् क्र्वाम्प्य ग्यो ।
- The snow is frozen in the mountains.
- हिमालमा हिउँ कक्रिएको छ ।
- lōːnɛm-bi ʣhūŋ-ʔɛ ʔikroɔ̄mki.
- लोऽन्याम्बि झुङ्अ्य इक्र्वाम्कि ।
- We are freezing cold in winter.
- हिउँदमा जाडोले कक्र्याउँछ ।
- ʔɛ̂n ʣhūŋ-ʔɛ ʔikroɔ̂msi-mîm ɦola.
- अ्या:न् झुङ्अ्य इक्र्वा:म्सिमि:म् होला ।
- The cold will probably freeze us.
- अब जाडोले हामीलाई कक्र्यउला ।
-
klekt Infinitive: क्ले:न्य klêːnɛ transitive verb
paste, plaster, rub. लिप्नु, टाल्नु, घस्नु.
- ʔuŋʌ ɦʌlʌlam pɵk-ʔɛ kʌ̄m klektu.
- उङ हललाम् प्योक्अ्य कम् क्लेक्तु ।
- I plaster the house with red earth.
- मैले रातो माटोले घर लिप्छु ।
- ʔuŋʌ ʔʌkʌ̄m tûː mʌ̄ina ghroktûŋtam, ʔɛ̂n klêːnɛ mʌçpɛ ʦhʉktɛ.
- उङ अकम् तु: मैना घ्रोक्तु:ङ्ताम, अ्या:न् क्ले:न्य मह्इप्य छ्युक्त्य ।
- I was away from my house for a month, and it now needs to be replastered.
- मैले मेरो घर एक महिनावरको लागि छोडेको थिएँ, अब लिप्नु पर्ने भएको छ ।
- ʔiʔʌʦhʌ tēl-ʔɛ klekte.
- इअछ तेल्अ्य क्लेक्ते ।
- Rub your baby with oil.
- तिम्रो बच्चालाई तेल घस ।
-
klekt-si Infinitive: क्ले:न्सिन्य klênsinɛ reflexive verb
rub oneself. आफैले जीउमा दल्नु.
- bîrmɵ ghiu ʔuʣɵʣɵ dâːlo ɦʌs-kolo mʌri klênsi.
- बि:र्म्यो घिउ उज्योज्यो दा:लो हस्कोलो मरि क्ले:न्सि ।
- When a cat wants butter, it rubs around humans’ legs.
- बिरालो घिउ खान खोज्दा मान्छेसँग ढेस्सिन्छ ।
-
kɵtt Infinitive: क्वा:न्न्य koɔ̂nnɛ transitive verb
winnow. उडाउनु.
- ʔuŋʌ lūːʣʌ ʣhūŋ koɔttu.
- उङ लुऽज झुङ् क्वात्तु ।
- I winnow the millet (using the wind).
- म कोदो हावा लाउँछु ।
- ʔʌ̄m-ʔɛ ŋimim brâː koɔttʉ.
- अम्अ्य ङिमिम् ब्रा: क्वात्त्यु ।
- He tells everybody what he hears.
- उसले सुनेको कुरा अरु सबैलाई सुनाउँछ ।
-
kɵpt Infinitive: क्वा:म्न्य koɔ̂mnɛ transitive verb
wear, cover with a roof. लगाउनु, ओढ्नु, छाउनु.
- ʔuŋʌ gɵ koɔptu.
- उङ ग्यो क्वाप्तु ।
- I wear clothes.
- म लुगा लगाउँछु ।
- ʔik-ʔɛ lūŋ-ʔɛ kʌ̄m koɔptiki.
- इक्अ्य लुङ्अ्य कम् क्वाप्तिकि ।
- We rooved the house with stone slabs.
- हामीले ढुङ्गाले घर छायौं ।
- ʔʌ̄m-ʔɛ sirʌk koɔptɛ.
- अम्अ्य सिरक् क्वाप्त्य ।
- He covered himself with a blanket.
- उसले सिरक ओढ्यो ।
-
kɵlt Infinitive: क्वाल्न्य koɔ̄lnɛ transitive verb
chase; follow. खेद्नु, पछ्याउनु.
- dhōːʦer ʔûː-bi wōŋpɛ phɵ ʔuŋʌ koɔ̄ldunu.
- धोऽचेर् ऊ:बि वोङ्प्य फ्यो उङ क्वाल्दुनु ।
- I chase after the chickens that enter the wheat field.
- गहुँबारीमा पसेका कुखुरालाई धपाउँछु ।
- khlêːp-ʔɛ solʌri koɔ̂ltɛ.
- ख्ले:प्अ्य सोलरि क्वा:ल्त्य ।
- The dog chased the jackal.
- कुकुरले स्याललाई खेद्यो ।
- lɛ̂ljo khoɔçpɛ ɦʌs koɔ̄ldunu.
- ल्या:ल्यो ख्वाह्इप्य हस् क्वाल्दुनु ।
- I follow the people who are walking ahead.
- अघि जाने मान्छेहरुलाई पछ्याउँछु ।
-
khʉtt-si Infinitive: ख:न्सिन्य khʌ̂nsinɛ reflexive verb
comb oneself. कपाल कोर्नु.
- ʔʌnɵ̂l ʔûŋ sʌrsiŋʌtʌnʌ khʌ̂nsiŋʌtʌ.
- अन्यो:ल् उ:ङ् सर्सिङतन ख:न्सिङत ।
- Today I bathed and combed my hair.
- आज म नुहाएर कपाल कोरेँ ।
-
khʉtt Infinitive: ख:न्न्य khʌ̂nnɛ transitive verb
touch. छुनु.
- ʔʌ̄m-ʔɛ bhār khʌ̂nnɛ ʦɛ̄ːbʉ.
- अम्अ्य भार् ख:न्न्य च्याब्यु ।
- He can touch the ceiling.
- उसले सिलिङ छुन सक्छ ।
-
khʉtt Infinitive: ख:न्न्य khʌ̂nnɛ transitive verb
comb. कोर्नु.
- ʔuŋʌ ʔʌdhōːsʌm khʌttʌ.
- उङ अधोऽसम् खत्त ।
- I combed my hair.
- मैले कपाल कोरेँ ।
-
khʉtt Infinitive: ख:न्न्य khʌ̂nnɛ transitive verb
add soil around potato plants. आलुको बोट वरिपरि माटो दिनु.
- ki sʌ̂nnɛ-kʌ lɛ̂l khʌ̂nnɛ mʌttʉ.
- कि स:न्न्यक ल्या:ल् ख:न्न्य मत्त्यु ।
- One has to add soil around the potato plant before it can bear fruit.
- आलु फल्नुभन्दा पहिले बोटको वरिपरि माटो दिनु पर्छ ।
-
khip Infinitive: ख:म्न्य khʌ̂mnɛ transitive verb
cook. पकाउनु.
- ʔīːʦi-ʔɛ sɵkoɔ̄i khipiti.
- इऽचिअ्य स्योक्वाइ खिपिति ।
- We cooked meat curry.
- हामीले मासु पकायौं ।
- ʔuŋʌ koɔ̄i khibu.
- उङ क्वाइ खिबु ।
- I cook curry.
- म तरकारी पकाउँछु ।
-
khipt Infinitive: ख:म्न्य khʌ̂mnɛ transitive verb
tie tightly. बाँध्नु.
- ghaspo kʉ̂r ghʌsari-ʔɛ khʌptɛ.
- घास्पो क्यु:र् घसारिअ्य खप्त्य ।
- He tied the load of grass with a long rope.
- घाँसको भारी डोरिले कस्यो ।
- ʔīːʦi-ʔɛ sɵle-ʔɛ khipi.
- इऽचिअ्य स्योलेअ्य खिपि ।
- Let's tie it with a thread.
- हामीदुईले धाँगोले कसौं ।
-
khʉrt Infinitive: खर्न्य khʌ̄rnɛ transitive verb
cause to turn. घुमाउनु.
- ku-ʔɛ ghʌʈʈa khʌ̄rdʉ.
- कुअ्य घट्टा खर्द्यु ।
- The water powers the mill.
- पानीले घट्ट घुमाउँछ ।
- ʔuŋʌ khʉrʉ̂ː khʌ̄rdu.
- उङ ख्युर्यु: खर्दु ।
- I turn the grinding stone.
- मैले जाँतो घुमाउँछु ।
- ʔʌ̄m-ʔɛ ʔu-nûː ghole khʌ̂rtɛ.
- अम्अ्य उनु: घोले ख:र्त्य ।
- He thought hard about it.
- उसले धेरै सोच्यो ।
-
khʉrt-si Infinitive: खर्सिन्य khʌ̄rsinɛ reflexive verb
- was ʦhoɔ̄mkilo ʣhʌp-lʌkʌ khʌ̄rsiki.
- वास् छ्वाम्किलो झप्लक खर्सिकि ।
- When we dance Waas, we turn from the right.
- भुमे नाच्दा दायाँबाट घुम्छौं ।
- prithibi noɔ̄m.ɦēm-lʌkʌ noɔ̄mkhūŋthʌ khʌ̂rsi.
- प्रिथिबि न्वाम्हेम्लक न्वाम्खुङ्थ ख:र्सि ।
- The earth rotates from west to east.
- पृथ्वी पश्चिमबाट पूर्वतिर परिक्रम गर्छ ।
- ʔûŋ ʔikkɛ̄mpo lagi dēl-bi khʌrsiŋʌtʌ.
- उ:ङ् इक्क्याम्पो लागि देल्बि खर्सिङत ।
- I went around the village for the sake of our work.
- हाम्रो कामको लागि म गाउँमा घुमेँ ।
-
khʉlt Infinitive: खल्न्य khʌ̄lnɛ transitive verb
twist, turn one's stomach. बटार्नु, पेट बटार्नु.
- ʔʌ̄mʔɛ paktʌsi-po lʌɦʌrʌ khʌ̂ltɛ.
- अम्अ्य पाक्तसिपो लहर ख:ल्त्य ।
- He twisted the vine (in order to get its fiber).
- उसले गुफ्लाको लहरा बटार्यो ।
- ʔûŋ gari-bi wōːŋʌlo mʌri ʔikhʌ̄lŋʌ.
- उ:ङ् गारिबि वोऽङलो मरि इखल्ङ ।
- When I ride in a car, I get motion sickness.
- गाडी चड्दा मालई गाडी लाग्छ ।
-
khak Infinitive: खा:न्य khâːnɛ transitive verb
stitch, put together. टाँका मार्नु, मिलाउनु.
- pen-ʔɛ dhʌʣurʌ khâːktɛ.
- पेन्अ्य धजुर खा:क्त्य ।
- He attached the dhajura with a pin.
- हुप्सियो प्रयोग गरेर धजुरा लगायो ।
-
khakt Infinitive: खा:न्य khâːnɛ transitive verb
shy away from. लजाउनु.
- ʔuŋʌ ɦêlpɵ khaktʌ.
- उङ हे:ल्प्यो खाक्त ।
- I felt shy in front of my in-law.
- म सम्दीसँग लजाएँ ।
- ʔûŋ ʔʌkhân lōːtɛ.
- उ:ङ् अखा:न् लोऽत्य ।
- I felt shy.
- मलाई लाज लाग्यो ।
-
khakt-si Infinitive: खा:न्सिन्य khânsinɛ reflexive verb
- khânsiŋʌtʌ.
- खा:न्सिङत ।
- I felt shy.
- मलाई लाज लाग्यो ।
-
khukt Infinitive: खु:न्य khûːnɛ deponent verb
hinder grow, prevent from thriving. बढ्न नदिनु.
- ghoɔ̄lpɛ sʌ̄ŋʔɛ jakki sʌ̄ŋ khuktʉ.
- घ्वाल्प्य सङ्अ्य याक्कि सङ् खुक्त्यु ।
- The big tree hinders the growth of the small tree.
- ठूलो रुखको छहरीले सानो रुखलाई बढ्न दिदैन ।
-
khʉŋ Infinitive: खुऽन्य khūːnɛ transitive verb
start. थाल्नु.
- ʔuŋʌ pōːlu khuŋu.
- उङ पोऽलु खुङु ।
- I start weaving the basket.
- थुन्से बुन्न थाल्छु ।
- ʔīːʦi-ʔɛ lʌ̄ŋ khʉŋiti.
- इऽचिअ्य लङ् ख्युङिति ।
- We started weaving the basket.
- हामीले डोको बुन्न थाल्यौं ।
-
khek Infinitive: खे:न्य khêːnɛ intransitive verb
burn (food). डढ्नु.
- jûː khektɛ.
- यु: खेक्त्य ।
- The rice burned.
- भात डढ्यो ।
-
khekt Infinitive: खे:न्य khêːnɛ transitive verb
hang. झुण्ड्याउनु.
- ʔuŋʌ pūnʣʌ-bi mʌkʌi khektu.
- उङ पुन्जबि मकै खेक्तु ।
- I hang corn on the rack over the oven.
- म सराङमा मकै झुण्ड्याउँछु ।
- ʔīːʦi-ʔɛ gɵ kheki.
- इऽचिअ्य ग्यो खेकि ।
- We hang the clothes.
- हामीले लुगा झुण्ड्याउँछौं ।
-
khett Infinitive: खे:न्न्य khênnɛ transitive verb
cover one's head. ओढ्नु.
- daksu soɔçkilo ʦopdem khênnɛ mʌttʉ.
- दाक्सु स्वाह्इकिलो चोप्देम् खे:न्न्य मत्त्यु ।
- When we greet people, we have to cover our head with a hat.
- ढोग गर्दा टोपी ओढ्नु पर्छ ।
- ʔʌnʌ̄m wɵ jāːtɛlo ghūm khet.thertɛnu.
- अनम् व्यो यात्यलो घुम् खेत्थेर्त्यनु ।
- Long ago when it rained, people used to cover themselves with bamboo rain ponchos.
- उहिले पानी पर्दा घुम ओढ्थे ।
-
khe Infinitive: खेन्य khenɛ transitive verb
steal. चोर्नु.
- khespɵ-ʔɛ khɛpʦi khetɛ.
- खेस्प्योअ्य ख्याप्चि खेत्य ।
- The thief stole money.
- चोरले पैसा चोर्यो ।
-
khem Infinitive: खेम्न्य khēmnɛ transitive verb
tie. बाँध्नु.
- ʣhūŋ kēl-lo, gɵ̄ːthɛ-po ʦhēlmɛ ghʌra-bi khēmnɛ mʌttʉ.
- झुङ् केल्लो, ग्योऽथ्यपो छेल्म्य घराबि खेम्न्य मत्त्यु ।
- When there is a storm, we have to tie the cowshed mat to the beam.
- हावाहुरी चल्दा गोठको चित्र घरामा बाँध्नु पर्छ ।
-
khemt Infinitive: खेम्न्य khēmnɛ deponent verb
be clumsy, break whatever one touches. कुनै पनि वस्तु (कसैको हातमा) नटिक्नु.
- ʔʌ̄m mâŋ-ʔɛːjo mukhēmdʉ.
- अम् मा:ङ्अ्यायो मुखेम्द्यु ।
- He breaks everything he touches. (Nothing lasts in his hands)
- उसको हातमा केहि पनि टिक्दैन ।
- ʔûŋ mâŋ-ʔɛːjo mʌkhēmŋʌ.
- उ:ङ् मा:ङ्अ्यायो मखेम्ङ ।
- Nothing lasts in my hands.
- मेरो हातमा केहि पनि टिक्दैन ।
-
kher Infinitive: खेर्न्य khērnɛ intransitive verb
be stuck, be in tight spot. अप्ठेरोमा पर्नु.
- rôːlɛ̄m-bi kherʌtʌ.
- रो:ल्याम्बि खेरत ।
- I was stuck on the path on the cliff.
- भीरको अप्ठेरो बाटोमा अड्केँ ।
- rôːlūŋ kep-pɛ ɦʌs khêrtɛ.
- रो:लुङ् केप्प्य हस् खे:र्त्य ।
- The rock climber was stuck on the rock face.
- चट्टान चढ्ने मान्छे अड्क्यो ।
- nokʦɵ ɦōːtɛlo, nôː ʦoɔ̄rnɛ khɛpʦi mugōːwɛnʌ kherʌtʌ.
- नोक्च्यो होऽत्यलो, नो: च्वार्न्य ख्याप्चि मुगोऽव्यन खेरत ।
- When the money lender came and I had no money to pay back the debt, I was in a tight spot.
- साहु आउँदा ऋण तिर्न पैसा नभएकोले अप्ठेरोमा परेँ ।
-
khʉn Infinitive: खैन्य khʌ̄inɛ intransitive verb
fall down. ढल्नु, निन्द्राले झुल्नु्, गाडिनु.
- tōŋbɛ tuŋutʌnʌ ʔûŋ khʉ̄ːstʌ.
- तोङ्ब्य तुङुतन उ:ङ् ख्युऽस्त ।
- After I drank tongba, I fell down.
- म तोङ्बा खाएर ढलेँ ।
- kānla-bi ʦɵʦʦɵ thūːtɛlo ʔudhōŋlʌ khʉ̄ːstɛ.
- कान्लाबि च्योच्च्यो थुऽत्यलो उधोङ्ल ख्युऽस्त्य ।
- When the child fell from the terrace wall, he fell headfirst.
- कान्लामा बच्चा लड्दा टाउकोबाट गाडियो ।
- tōŋbɛ-ʔɛ sêːtɛnʌ ʔudhōŋlʌ khʉ̄ːstɛ.
- तोङ्ब्यअ्य से:त्यन उधोङ्ल ख्युऽस्त्य ।
- He was drunk on tongba and fell headfirst.
- तोङबाले मातेर उधोमण्टे भयो ।
-
khʉnt Infinitive: खैन्य khʌ̄inɛ transitive verb
stick (a pole) into the ground. गाड्नु.
- ʔīːʦi-ʔɛ bʌ̂i poɔ̂ide kilo khʉ̄ːsti.
- इऽचिअ्य बै: प्वा:इदे किलो ख्युऽस्ति ।
- We planted a pole to tie up the cows.
- हामीहरुले गाइ बान्ने किलो गाड्यौं ।
- ʔʌmiski dʌla muʔʌ̂mwɛsi, ʔʌnɵ̂l simʉwɛ khʌ̄ndʉ.
- अमिस्कि दला मुअ:म्व्यसि, अन्यो:ल् सिम्युव्य खन्द्यु ।
- Yesterday he did not go to sleep on time, so today he is dozing off.
- हिजो छिटो सुतेन, आज (निद्राले) उङ्दैछ ।
- ʔuŋʌ simʉwɛ khʌ̄ndu.
- उङ सिम्युव्य खन्दु ।
- I doze off.
- म उङ्छु ।
-
khʉnt-si Infinitive: खैसिन्य khʌ̄isinɛ reflexive verb
go into the ground. गाडिनु.
- ghoʦa khʌ̄ikilo, pɵk gɵkde-bi bhʌ̄ŋtɛ khʌ̄isi.
- घोचा खैकिलो, प्योक् ग्योक्देबि भङ्त्य खैसि ।
- When we stick the cowshed pole into the ground, it goes in nicely.
- घोचा गाड्दा मट्यौलीमा राम्ररी गाडिन्छ ।
-
khok Infinitive: खो:न्य khôːnɛ transitive verb
shave, cut (hair, mustache). खौरनु. grate. कोर्नु.
- ʔuŋʌ ʔʌdhōːsʌm khogu.
- उङ अधोऽसम् खोगु ।
- I shave my hair.
- म कपाल खौरन्छु ।
-
khok-si Infinitive: खो:न्सिन्य khônsinɛ reflexive verb
shave. दाह्री जुँगा काट्नु.
- ʔûŋ khônsinɛ mʌttʉ.
- उ:ङ् खो:न्सिन्य मत्त्यु ।
- I have to shave.
- मेरो दाह्री जुँगा काट्नुपर्छ ।
-
khɵŋ Infinitive: खोऽन्य khōːnɛ intransitive verb
come (to a higher place). माथी आउनु.
- ʔʌmiski ʔikʌ̄m-bi khɵŋʌtʌ.
- अमिस्कि इकम्बि ख्योङत ।
- Yesterday I came up to your house.
- हिजो तिम्रो घरमा (माथि) आएँ ।
-
khɵŋt Infinitive: खोऽन्य khōːnɛ transitive verb
bring (to a higher place). माथी ल्याउनु.
- ʔuŋʌ sʌ̄ŋ khôntʌ.
- उङ सङ् खो:न्त ।
- I brought up the firewood.
- मैले दाउरा (माथि) ल्याएँ ।
-
khɛ Infinitive: ख्यन्य khɛnɛ intransitive verb
be bitter. तीतो.
- rʌ̄m khāːtɛ.
- रम् खात्य ।
- It is too salty.
- नून तीतो भयो ।
- tɛ̂mphɛr khɛpɛ gɵ.
- त्या:म्फ्यार् ख्यप्य ग्यो ।
- Bitter gourd is bitter.
- तिते तीतो हुन्छ ।
-
khɛtt-si Infinitive: ख्या:न्सिन्य khɛ̂nsinɛ reflexive verb
be blocked. थुनिनु.
- ku khɛçsipɛ gɵ.
- कु ख्याह्इसिप्य ग्यो ।
- The water has been blocked.
- पानी थुनिएको छ ।
- ku khɛ̂ntɛsi.
- कु ख्या:न्त्यसि ।
- Water collected.
- पानी जम्यो ।
-
khɛtt Infinitive: ख्या:न्न्य khɛ̂nnɛ transitive verb
block, squeeze into (as in a door). थुन्नु, च्याप्नु.
- ku khɛçsʌ dhi mʉ̂npɛ gɵ.
- कु ख्याह्इस धि म्यु:न्प्य ग्यो ।
- A pond was formed by blocking the water.
- पानी थुनेर पोखरी बनाएको छ ।
- bali-bi bʌ̂i mʌwōːnɛpo lagi lɛ̄m khɛ̂npɛ gɵ.
- बालिबि बै: मवोऽन्यपो लागि ल्याम् ख्या:न्प्य ग्यो ।
- The path is blocked so that the cow cannot go into the crops.
- बालीमा गाई नपस्नको लागि बाटो थुनिएको छ ।
- ʦɵʦʦɵpo ʔukhʌ̄r laskʌ-ʔɛ khɛttɛnʌ koɔ̄r ʦhʉktɛ.
- च्योच्च्योपो उखर् लास्कअ्य ख्यात्त्यन क्वार् छ्युक्त्य ।
- The child injured his hand by trapping it in the door.
- बच्चाको हात ढोकाले च्यापेर घाउ भयो ।
- ʔʌ̄m-ʔɛ ʔûː ʣhɵ̄ːŋʉlo ʔuʦhēu ʦhīːmʉ mʌnʌ ʔukuna khɛttʉ.
- अम्अ्य ऊ: झ्योऽङ्युलो उछेउ छिऽम्यु मन उकुना ख्यात्त्यु ।
- When he ploughs the field, he ploughs tightly from the first row up to the terrace wall.
- उसले राम्ररी छेउकुना बारी जोत्छ ।
-
khɛp Infinitive: ख्या:म्न्य khɛ̂mnɛ transitive verb
be about to. हुनै लागेको.
- leŋaksi dʌ̄mnɛ khɛ̄ːbʉ.
- लेङाक्सि दम्न्य ख्याब्यु ।
- The banana is about to ripen.
- केरा पाक्नै लाग्यो ।
- kɵ toɔ̂nnɛ khɛ̄ːbʉ.
- क्यो त्वा:न्न्य ख्याब्यु ।
- The day is about to break.
- उज्यालो हुन लाग्यो ।
- ʔûŋ bides khoɔ̂nnɛ khɛbu.
- उ:ङ् बिदेस् ख्वा:न्न्य ख्यबु ।
- I am about to go abroad.
- विदेश जानै लागेँ ।
- ʔɛ̂n ʔûŋ ʔʌ̂msinɛ khɛbu.
- अ्या:न् उ:ङ् अ:म्सिन्य ख्यबु ।
- I am about to go to sleep now.
- अब म सुत्न लागेको छु ।
-
khɛl Infinitive: ख्याल्न्य khɛ̄lnɛ transitive verb
press. पेल्नु.
- kōl-bi tori khɛ̄lsʌ tēl lɛ̂nnɛ mʌttʉ.
- कोल्बि तोरि ख्याल्स तेल् ल्या:न्न्य मत्त्यु ।
- We extract oil by crushing the mustard seed in the seed-crusher.
- कोलमा तोरी पेलेर तेल निकाल्नुपर्छ ।
- ʔʌ̄m-ʔɛ khespɵ khɛ̂ltɛnʌ brâː sîŋtɛ.
- अम्अ्य खेस्प्यो ख्या:ल्त्यन ब्रा: सि:ङ्त्य ।
- He pressured the thief and asked him questions.
- उसले चोरलाई पेलेर कुरा सोध्यो ।
-
khritt Infinitive: ख्र:न्न्य khrʌ̂nnɛ transitive verb
count. गन्नु.
- ʔuŋʌ brepʦo tʌ̄rsʌ khrʌttu.
- उङ ब्रेप्चो तर्स ख्रत्तु ।
- I count on my fingers.
- म अैँलामा गन्ति गर्छु ।
- ʔuŋʌ khɛpʦi khrʌttu.
- उङ ख्याप्चि ख्रत्तु ।
- I count money.
- म पैसा गन्छु ।
- ʔʌ̄m-ʔɛ dipawali-bi bʌ̄ŋpɛ deusi khrʌttʉ.
- अम्अ्य दिपावालिबि बङ्प्य देउसि ख्रत्त्यु ।
- He recites the deusi very well during the Dipavali festival.
- दीपावालीमा उसले राम्ररी देउसी भट्ट्याउँछ ।
-
khrimt Infinitive: ख्रम्न्य khrʌ̄mnɛ transitive verb
step on. टेक्नु (भाँचिने गरी).
- ʔuŋʌ sisa khrʌ̂mtʌ.
- उङ सिसा ख्र:म्त ।
- I stepped on the glass.
- मैले सिसा कल्छें ।
- bʌ̂ipo sɛ̂l-ʔɛ ɦilo khrʌ̂mtɛ.
- बै:पो स्या:ल्अ्य हिलो ख्र:म्त्य ।
- The cow stepped on the mud.
- गाईको खुट्टाले हिलो कुल्च्यो ।
- ʔāːpo ʔʌsɛ̂l-ʔɛ ʣhikra khrʌ̂mtɛ.
- आपो अस्या:ल्अ्य झिक्रा ख्र:म्त्य ।
- I stepped on the twig.
- मैले झिक्रा कुल्चे ।
- ʔʌmupu ŋestɛnʌ nokʦho-ʔɛ rotʌlʌm ʔikhrimʌtʌ.
- अमुपु ङेस्त्यन नोक्छोअ्य रोतलम् इख्रिमत ।
- The shaman healed my indigestion.
- पेट दुखेर धामीले मलाई सिया मन्सायो ।
- ʔuŋʌ ɦilo khrʌ̂mtʌnʌ bhoɔ̄rʣɛm ʔimʉstʌ.
- उङ हिलो ख्र:म्तन भ्वार्ज्याम् इम्युस्त ।
- I stepped in the mud and got a rash.
- फोहोर कुल्चेर मलाई हिलो लाग्यो ।
-
khri Infinitive: ख्रिन्य khrinɛ transitive verb
help walk (a child or a disabled person). डोर्याउनु.
- ʦɵʦʦɵ-ʔɛ lɛmthinɛ muʦɛ̄ːbʉ, khrinɛ mʌttʉ.
- च्योच्च्योअ्य ल्याम्थिन्य मुच्याब्यु, ख्रिन्य मत्त्यु ।
- When a child can't walk yet, we have to help it walk.
- केटाकेटीले हिड्न सक्दैनन्, डोर्याउनु पर्छ ।
- ʦɵʦʦɵ-ɦɛm lɛ̄mthinɛ muʦɛ̂ːpnu, thinu, wɛtɛ̄ː khrinɛ mʌttʉ.
- च्योच्च्योह्याम् ल्याम्थिन्य मुच्या:प्नु, थिनु, व्यत्या ख्रिन्य मत्त्यु ।
- When children cannot yet walk and fall down, we have to help them walk slowly.
- हिँड्न नसक्ने बच्चाहरुलाई बिस्तरै डोर्याउनुपर्छ ।
-
khrʉŋt Infinitive: ख्रुऽन्य khrūːnɛ transitive verb
eat by crunching, chomp on. चपाउनु.
- ʔʌ̄m-ʔɛ khoɔ̄rpɛ khāːbu khrûntɛ.
- अम्अ्य ख्वार्प्य खाबु ख्रु:न्त्य ।
- He made crunching sounds as he ate the fried snack.
- उसले भुटेको खाजा चपायो ।
- ʔuŋʌ bʌdʌm khrūndu.
- उङ बदम् ख्रुन्दु ।
- I chomp on peanuts.
- म बदम चपाउँछु ।
-
khrek Infinitive: ख्रे:न्य khrêːnɛ transitive verb
bite into. टोकेर खानु.
- ʔuŋʌ mʌkʌ̄i khregu.
- उङ मकै ख्रेगु ।
- I bite into the corn.
- म मकै टोकेर खान्छु ।
-
khrɵtt Infinitive: ख्र्वा:न्न्य khroɔ̂nnɛ transitive verb
thread the weft through the warp. तान बुन्न धागो मिलाउनु.
- ʔuŋʌ sɵle khroɔttu.
- उङ स्योले ख्र्वात्तु ।
- I thread the weft through the warp.
- म धागो मिलाउँछु ।
-
khrɵpt Infinitive: ख्र्वा:म्न्य khroɔ̂mnɛ transitive verb
cover. छोप्नु.
- ʔuŋʌ sāŋku khroɔptʌ.
- उङ साङ्कु ख्र्वाप्त ।
- I covered the tea.
- मैले चिया छोपेँ ।
- lup-bim ʦi bhʌ̄ŋtei khroɔ̂mnɛ mʌttʉ.
- लुप्बिम् चि भङ्तेइ ख्र्वा:म्न्य मत्त्यु ।
- We have to tighly cover the alcohol in the jar.
- घैटोको जाँड राम्रोसंग बन्द गर्नुपर्छ ।
- jûː khʌpkilo khroɔ̂mnɛ mʌttʉ.
- यु: खप्किलो ख्र्वा:म्न्य मत्त्यु ।
- When we cook rice we have to cover it.
- भात पकाउदा छोप्नु पर्छ ।
-
khlit Infinitive: ख्ल:न्न्य khlʌ̂nnɛ intransitive verb
be twisted, sprained (joint), go the wrong way (machine, key). मर्किनु.
- ʔʌtʌ̄mʦu khlistɛ.
- अतम्चु ख्लिस्त्य ।
- My knee is sprained.
- मेरो घुँडा मर्क्यो ।
- ʔuʦhʌ̄mru khlistɛ.
- उछम्रु ख्लिस्त्य ।
- He twisted his back.
- उसको ढाँड सर्कियो ।
Syn: lit
-
khlitt Infinitive: ख्ल:न्न्य khlʌ̂nnɛ transitive verb
lock up. लगाउनु. bury. जमीनमा गाडेर मृत संस्कार गर्नु.
- ʔuŋʌ laskʌ-bi ʦabi khlʌttʌ.
- उङ लास्कबि चाबि ख्लत्त ।
- I locked the door.
- मैले ढोकामा चाबी लगाएँ ।
- mʌçpɛ ɦʌs ʔʌmiski khlʌttɛnu.
- मह्इप्य हस् अमिस्कि ख्लत्त्यनु ।
- They buried the deceased person yesterday.
- मृतकलाई हिजो जमीनमा गाडेर मृत संस्कार गरे ।
-
khlʉm Infinitive: ख्लम्न्य khlʌ̄mnɛ transitive verb
bury. खाडलमा पुर्नु.
- ʔʌ̄m-ʔɛ kʌlʌm-bi khos khlʉ̂mtɛ.
- अम्अ्य कलम्बि खोस् ख्ल्यु:म्त्य ।
- He buried the taro in the pit.
- उसले पिँडालु खाडलमा भण्डारण गर्यो ।
-
khlep Infinitive: ख्ले:म्न्य khlêmnɛ transitive verb
sharpen, peel. ताछ्नु.
- betho-ʔɛ koɔrʦoɔ̄m khlebutʌ.
- बेथोअ्य क्वार्च्वाम् ख्लेबुत ।
- I sharpened the wooden spatula with a khukuri.
- खुकुरीले दाबिलो ताछें ।
- seudana khlebutʌ.
- सेउदाना ख्लेबुत ।
- I peeled an apple.
- स्याउ ताछेँ ।
- ʦok-ʔɛ ɦʌlo khlebu.
- चोक्अ्य हलो ख्लेबु ।
- I sharpen the plough with an adze.
- म बासिलाले हलो ताछ्छु
- kɛrdo-ʔɛ ki khlebutʌ.
- क्यार्दोअ्य कि ख्लेबुत ।
- I peeled the potato with a knife.
- कर्दोले आलु ताछेँ ।
Syn: ʦokt
-
khleŋ Infinitive: ख्लेऽन्य khlēːnɛ transitive verb
wrap (for burial). कात्रोमा बेर्नु.
- ʔʌ̄msuʔɛ sispɵ khlʌ̄m.gɵ-bi khlêŋtɛsu.
- अम्सुअ्य सिस्प्यो ख्लम्ग्योबि ख्ले:ङ्त्यसु ।
- They wrapped the corpse in a burial cloth.
- उनिहरुले शवलाई कात्रोमा बेरे ।
-
khlok Infinitive: ख्लो:न्य khlôːnɛ transitive verb
beat. कुट्नु, हान्नु.
- sʌmkhrʌ-bi thalʌm-ʔɛ ʣɛ khlɵ̂ːktɛ.
- सम्ख्रबि थालम्अ्य ज्य ख्ल्यो:क्त्य ।
- He beat the grains in the mortar with the pestle.
- ओखलमा मुसलले अन्न कुट्यो ।
- lɛthi-ʔɛ khlɵ̂ːktɛ.
- ल्यथिअ्य ख्ल्यो:क्त्य ।
- He kicked him.
- लात्तिले हान्यो ।
-
khlɛt Infinitive: ख्ल्या:न्न्य khlɛ̂nnɛ transitive verb
burn. आगोले पोल्नु.
- mi-ʔɛ ʔikhlɛstʌ.
- मिअ्य इख्ल्यास्त ।
- I got burnt by the fire.
- मलाई आगोले पोल्यो ।
- ʔûŋ bhlʌçpɛ ku-ʔɛ ʔikhlɛstʌ.
- उ:ङ् भ्लह्इप्य कुअ्य इख्ल्यास्त ।
- I got burnt by boiling water.
- उम्लेको पानीले मलाई पाल्यो ।
- jûː khîːptɛlo ʔukhʌ̄r mi-ʔɛ khlɛ̂ːtɛ.
- यु: खि:प्त्यलो उखर् मिअ्य ख्ल्या:त्य ।
- His hand was burnt by the fire as he cooked the meal.
- खाना पकाउँदा उसको हात आगोले पोल्यो ।
-
khlɛt Infinitive: ख्ल्या:न्न्य khlɛ̂nnɛ transitive verb
make a mistake. बिराउनु.
- khɵleŋʌ jûː bîŋtʌnu molo tûː ʦʌ̄i khlɛ̂ːtuŋtʌ rʌiʦhʌ.
- ख्योलेङ यु: बि:ङ्तनु मोलो तु: चै ख्ल्या:तुङ्त रैछ ।
- I gave food to everybody, but I apparently missed one person.
- सबैलाई भात दिएँ तर एकजनालाई बिराएँ छु ।
- ʔʌ̄m-ʔɛ brâː khlɛ̂ːtɛnʌ kîn phʉktɛ.
- अम्अ्य ब्रा: ख्ल्या:त्यन कि:न् फ्युक्त्य ।
- He misspoke and there was a dispute.
- उसले कुरा बिगारेर झगडा भयो ।
Syn: wak
-
khlɛt Infinitive: ख्ल्या:न्न्य khlɛ̂nnɛ transitive verb
scrape. खुर्कनु, खुइलाउनु, ताछ्नु.
- pôː ɦʌçsʌ khlɛ̂ːtɛnu.
- पो: हह्इस ख्ल्या:त्यनु ।
- They burned the pig's hair and scraped its skin.
- सुँगुर पोलेर खुर्काए ।
- ki jâː mʉkilo kānla khlɛ̂nnɛ mʌttʉ.
- कि या: म्युकिलो कान्ला ख्ल्या:न्न्य मत्त्यु ।
- When we plant potatoes, we have to scrape the terrace wall.
- आलु रोप्दा कान्लो ताछ्नुपर्छ ।
-
khlɛm Infinitive: ख्ल्याम्न्य khlɛ̄mnɛ transitive verb
hurt, curse. बिगार्नु.
- ʔʌnʌ̄m khlɛ̄m lʉnɛ gōːthertɛ.
- अनम् ख्ल्याम् ल्युन्य गोऽथेर्त्य ।
- In the olden days, people used to curse each other.
- उहिले भेदेर बिगार्छ भन्ने विश्वास गर्थे ।
-
khɵt Infinitive: ख्वा:न्न्य khoɔ̂nnɛ intransitive verb
go. जानु.
- ʔûŋ kʌ̄m sēi-bi khɵstʌ.
- उ:ङ् कम् सेइबि ख्योस्त ।
- I went to see the house.
- म घर हेर्न गएँ ।
- ʔûŋ kʌleʣ khoɔ̂iŋʌ.
- उ:ङ् कलेज् ख्वा:इङ ।
- I go to college.
- म कलेज जान्छु ।
- ʔʌ̄m phʌrʌm khɛ̂i mʉk-bi dorphu bʌʣar khɵstɛ.
- अम् फरम् ख्या:इ म्युक्बि दोर्फु बजार् ख्योस्त्य ।
- He went to Dorphu bazaar to sell ginger.
- ऊ अदुवा बेच्न दोर्फु बजार गयो ।
- ʔʌ̄m kitap ʔʌ̄ŋ-bi pʌsʌl khɵstɛ.
- अम् किताप् अङ्बि पसल् ख्योस्त्य ।
- He went to the bookshop to buy books.
- ऊ किताप किन्न पसल गयो ।
-
khɵtt Infinitive: ख्वा:न्न्य khoɔ̂nnɛ transitive verb
take away. लग्नु.
- nɵ̂r-ʔɛ ghrōːdʉ khoɔttɛ.
- न्यो:र्अ्य घ्रोऽद्यु ख्वात्त्य ।
- The tiger took away the goat.
- बाघले बाख्रा लग्यो ।
- kōːro-ʔɛ bhēŋsi khoɔttɛ.
- कोऽरोअ्य भेङ्सि ख्वात्त्य ।
- The landslide swept away the paddy fields.
- पहिरोले खेत लग्यो ।
- ʔiskul-bi jâː mʉnɛ jakki pūŋmɛpo ʔukhāŋ khoɔttʌ.
- इस्कुल्बि या: म्युन्य याक्कि पुङ्म्यपो उखाङ् ख्वात्त ।
- I took a small flower plant to school to plant.
- स्कुलमा रोप्नलाई सानो फूलको बिरुवा लगेँ ।
- ʔʌ̄m-ʔɛ nʌspʌti khɛ̂i mʉnɛ dorphu bʌʣar khoɔttɛ.
- अम्अ्य नस्पति ख्या:इ म्युन्य दोर्फु बजार् ख्वात्त्य ।
- He took pears to sell at Dorphu bazaar.
- उसले नास्पती बेच्न दोर्फु बजार लग्यो ।
-
khɵp-si Infinitive: ख्वा:म्सिन्य khoɔ̂msinɛ reflexive verb
gather. जम्मा हुनु.
- ɦʌs-ɦɛm rɵ̂ː jâː mʉnɛ khoɔ̂mtɛnnu.
- हस्ह्याम् र्यो: या: म्युन्य ख्वा:म्त्यान्नु ।
- People gathered to plant rice.
- मान्छेहरु धान रोप्नु जम्मा भए ।
-
khɵp Infinitive: ख्वा:म्न्य khoɔ̂mnɛ transitive verb
gather. बटुल्नु, जम्मा पार्नु.
- saphulem khobutʌ.
- साफुलेम् खोबुत ।
- I gathered dry leaves.
- मैले पत्कर सोहोरेँ ।
- mɵ̂l mʉnɛ ɦʌs khobutʌnu.
- म्यो:ल् म्युन्य हस् खोबुतनु ।
- I gathered people to have a discussion.
- सल्लाह गर्न मान्छेहरु बटुलेँ ।
- ʔuŋʌ ghole nôː khobutʌ.
- उङ घोले नो: खोबुत ।
- I have acquired a lot of debt.
- मैले धेरै ऋण बटुलेँ ।
- ʔʌ̄m-ʔɛ bhēnde khɵ̂ːptɛnu.
- अम्अ्य भेन्दे ख्यो:प्त्यनु ।
- He gathered the sheep.
- उसले भेडाहरु बटुल्यो ।
-
khɵr Infinitive: ख्वार्न्य khoɔ̄rnɛ transitive verb
snore. घुर्नु.
- ʔʌ̄m ʔipdɵktɛlo khɵ̂rtɛ.
- अम् इप्द्योक्त्यलो ख्यो:र्त्य ।
- He snored while sleeping.
- ऊ निदाउँदा घुर्यो ।
- ʔʌ̄m-ʔɛ khabu khɵ̂rtɛ.
- अम्अ्य खाबु ख्यो:र्त्य ।
- He fried up a snack.
- उसले खाजा भुट्यो ।
- ʔʌ̄m-ʔɛ ʔûŋ khabu ʔikhɵ̂rsɵstʌ.
- अम्अ्य उ:ङ् खाबु इख्यो:र्स्योस्त ।
- He fried up snacks for me.
- उसले मलाई खाजा भुटीदियो ।
- ʔʌ̄msu ʣhʌ̄m.lʌ mʉssulo phʌ̄rki-bi khoɔ̄r lʉ̂iti.
- अम्सु झम्ल म्युस्सुलो फर्किबि ख्वार् ल्यु:इति ।
- They got smeared in dirt while wrestling.
- उनीहरू लाप्पा खेल्दा धूलोमा दलादल गरे ।
- ʦɛnupɛ koɔ̄i khʌpkilo mʌsʌlʌ-kolo tēl-bi phoɔ̄l-tōː khoɔ̄rnɛ mʌttʉ.
- च्यनुप्य क्वाइ खप्किलो मसलकोलो तेल्बि फ्वाल्तोऽ ख्वार्न्य मत्त्यु ।
- We have to parch curry in oil with spices to make it tasty.
- मीठो तरकारी पकाउँदा मसलासँग तेलमा चलाउँदै भुट्नुपर्छ।
-
khɵl Infinitive: ख्वाल्न्य khoɔ̄lnɛ transitive verb
transport. ओसार्नु.
- ʔispɵ-ʔɛ ʣɛ mʌri khɵ̄ːlʉ.
- इस्प्योअ्य ज्य मरि ख्योऽल्यु ।
- The mouse carries a lot of grain.
- मुसोले धेरै अन्न ओसार्छ ।
- kʌ̄m mʉnɛ lūŋ ʈrʌk-ʔɛ khɵ̄ːlʉ.
- कम् म्युन्य लुङ् ट्रक्अ्य ख्योऽल्यु ।
- The truck transports the stones to build a house.
- घर बनाउन ट्रकले ढुङ्गा ओसार्छ ।
- ʔʌ̄m-ʔɛ ʔʌbrâː khɵ̂ltɛ.
- अम्अ्य अब्रा: ख्यो:ल्त्य ।
- He reported my words to other people.
- उसले मेरो कुरा ओसार्यो ।
- ʦhoɔmpulêm-ʔɛ ʔûn-ti khɵ̂ltɛnu.
- छ्वाम्पुले:म्अ्य उ:न्ति ख्यो:ल्त्यनु ।
- The ants carried their eggs.
- कमिलाले आफ्नो अण्डा ओसार्यो ।
-
khot (dûː) Infinitive: दु: ख्वा:न्न्य dûː khoɔ̂nnɛ -
be efficient. मेलो सर्नु.
- ʔʌnɵ̂l rɵ̂ː jâː mʉnɛ dûː khɵstɛ.
- अन्यो:ल् र्यो: या: म्युन्य दु: ख्योस्त्य ।
- Today people planted rice very efficiently.
- आज धान रोप्ने मेलो सर्यो ।
- ʔikdûː khɵstɛ.
- इक्दु: ख्योस्त्य ।
- We were efficient.
- हाम्रो मेलो सर्यो ।
-
kʉtt (ɦu) Infinitive: हु क:न्न्य ɦu kʌ̂nnɛ transitive verb
collect. जमाउनु.
- ʔʌ̄m-ʔɛ dʌi ʈhekʌ-bi ɦu kʌttʉ.
- अम्अ्य दै ठेकबि हु कत्त्यु
- He collected the curd in the pitcher.
- उसले ठेकीमा दहि जमाउछ ।
|