Index |
w |
wak waŋ wet wett went wer wel wɵk wɵŋ wɛt wɛtt wɛp wɛp wɛn wɛm wɛm wɛr wɛl wɵn wɵnt
|
-
wak Infinitive: वा:न्य wâːnɛ transitive verb
miss a spot, miss someone when distributing something. बिराउनु, भुल्नु.
- ʔʌ̄m-ʔɛ dhōːʦer rāːru phettɛlo wâːktɛ.
- अम्अ्य धोऽचेर् रारु फेत्त्यलो वा:क्त्य ।
- When he sowed wheat, he missed a spot.
- उसले गहुँको बीउ छर्दा बिरायो ।
-
waŋ Infinitive: वान्य wāːnɛ intransitive verb
grow big. झाँगिनु.
- sāŋ wâŋtɛ.
- साङ् वा:ङ्त्य ।
- The grass grew high.
- झार झाँगियो ।
- bʌr.pipʌl ɦɛpi wāŋpɛ gɵ.
- बर्पिपल् ह्यपि वाङ्प्य ग्यो ।
- The pipal tree has grown very tall.
- वरपीपल निक्कै झाँगिएको छ ।
-
wet Infinitive: वे:न्न्य wênnɛ intransitive verb
become entangled. अल्झिनु.
- ribʌ-bi ʔʌsɛ̂l westɛnʌ rʌbʌ thiŋʌtʌ.
- रिबबि अस्या:ल् वेस्त्यन रब थिङत ।
- My leg got tangled in a rope and I nearly fell down.
- डोरीमा खुट्टा अल्झेर झन्डै लडेँ ।
Syn:
-
wett Infinitive: वे:न्न्य wênnɛ transitive verb
cross over a ridge. डाँडा काट्नु.
- ʔɛ̂n ni ʔʌ̄m-ʔɛ ʔudhʌ̂m ŋʌ wetkhʌtɛ.
- अ्या:न् नि अम्अ्य उध:म् ङ वेत्खत्य ।
- He has passed the ridge by now.
- अब त उसले डाँडा नै काटी सक्यो ।
- bhɵ̂ŋ ʣelo noɔ̄m-ʔɛ ʔudhʌ̂m wettʉ.
- भ्यो:ङ् जेलो न्वाम्अ्य उध:म् वेत्त्यु ।
- The sun crosses over the horizon at five o'clock.
- पाँच बजे घामले डाँडा काट्छ ।
- ʦokhe-bi ʣhola wênpɛ gɵ.
- चोखेबि झोला वे:न्प्य ग्यो ।
- The bag is hanging from the peg.
- चोकेमा झोला झुन्डाएको छ ।
- ʔʌ̄m-ʔɛ ʔʌʣōː ʔudhʌ̂m wettɛ.
- अम्अ्य अजोऽ उध:म् वेत्त्य ।
- He crossed over the ridge earlier today.
- उसले अघि नै डाँडा काट्यो ।
-
went Infinitive: वेइन्य wēinɛ transitive verb
slice (partway through), slit the throat. काट्नु.
- tēr kâːktɛlo kɛ̄rdo-ʔɛ ʔukhʌ̄r wêntɛ.
- तेर् का:क्त्यलो क्यार्दोअ्य उखर् वे:न्त्य ।
- He sliced his hand with the knife as he peeled the bamboo.
- चोया केलाउँदा कर्दोले उसको हात काट्यो ।
-
wer Infinitive: वेर्न्य wērnɛ transitive verb
munch, chomp, eat with a crunching sound. खानु.
- ʔʌ̄m-ʔɛ gipsikolôm dokosipo khabu wêrtɛ.
- अम्अ्य गिप्सिकोलो:म् दोकोसिपो खाबु वे:र्त्य ।
- He crunched the pop-corn and bean snack.
- उसले भटमाससँगको मकै खाजा खायो ।
- bʌ̂i-ʔɛ ghas wêrtɛ.
- बै:अ्य घास् वे:र्त्य ।
- The cow munched grass.
- गाईले घाँस खायो ।
-
wel Infinitive: वेल्न्य wēlnɛ transitive verb
cut, split with a light touch / shallow stroke. काट्नु.
- ʔʌ̄mʔɛ bhogʌʈe-po ʔukâː wēl-sʌʔʌ kâːktɛ.
- अम्अ्य भोगटेपो उका: वेल्सअ का:क्त्य ।
- He split the skin of the lime and cut it open.
- उसले भोगटेको बोक्रा काटेर केलायो ।
-
wɵk Infinitive: वो:न्य wôːnɛ transitive verb
shout at an animal. हपार्नु.
- ʔʌ̄m-ʔɛ sâː wɵ̂ːktɛ.
- अम्अ्य सा: व्यो:क्त्य ।
- He shouted at the animal.
- उसले जङ्गली जनवार हपार्यो ।
-
wɵŋ Infinitive: वोऽन्य wōːnɛ intransitive verb
enter, climb into. पस्नु.
- ʔʌwɛpo ʔukʌ̄m-bi ʔīn lɛ̂l ʔiwɵ̂ŋtɛ.
- अव्यपो उकम्बि इन् ल्या:ल् इव्यो:ङ्त्य ।
- You entered my sister's house first.
- मेरो बहिनीको घरमा तिमी पहिला पस्यौ ।
- ʔûŋ sēi-bi ʔīn lɛ̂l ʔiwɵ̂ŋtɛ.
- उ:ङ् सेइबि इन् ल्या:ल् इव्यो:ङ्त्य ।
- You entered first in order to see me.
- मलाई हेर्न तिमी पहिले पस्यौ ।
- ʔʌ̄m sʌ̄ŋtʉ wɵ̂ŋtɛ.
- अम् सङ्त्यु व्यो:ङ्त्य ।
- He climbed into the tree.
- ऊ रूखमा चढ्यो ।
-
wɛt Infinitive: व्या:न्न्य wɛ̂nnɛ transitive verb
give birth (humans). जन्माउनु.
- ʔʌ̄m-ʔɛ ʔʌmiski ʦɵ wɛ̂ːtɛ.
- अम्अ्य अमिस्कि च्यो व्या:त्य ।
- She gave birth yesterday.
- उनले हिजो बच्चा जन्माइन् ।
- ʔʌ̄m-ʔɛ ʣaule wɛ̂ːtɛsu.
- अम्अ्य जाुले व्या:त्यसु ।
- She gave birth to twins.
- उनले जुम्ल्याह जन्माइन् ।
-
wɛtt Infinitive: व्या:न्न्य wɛ̂nnɛ transitive verb
chop (with one stroke). काट्नु.
- ʔuŋʌ ɦîːp wɛttu.
- उङ हि:प् व्यात्तु ।
- I chop highland bamboo.
- म खश्रे मालिङ्गो च्वाट्टै काट्छु ।
- ʔʌ̄m-ʔɛ leŋaksi wɛttɛ.
- अम्अ्य लेङाक्सि व्यात्त्य ।
- He chopped down the banana tree with one stroke.
- उसले केरा चट्टै काट्यो ।
-
wɛp Infinitive: व्या:म्न्य wɛ̂mnɛ transitive verb
scoop. उघाउनु.
- ʔʌ̄m-ʔɛ ku wɛ̂ːptɛ.
- अम्अ्य कु व्या:प्त्य ।
- He scooped water.
- उसले पानी उघायो ।
-
wɛp Infinitive: व्या:म्न्य wɛ̂mnɛ intransitive verb
cry (of animals). कराउनु.
- korʌtʌp wɛ̂ːp.
- कोरतप् व्या:प् ।
- The wild cat cried.
- ह्याप्सुलो करायो ।
-
wɛn Infinitive: व्याइन्य wɛ̄inɛ intransitive verb
be disappointed (in one's expectations). झुकिनु.
- pɛp-ʔɛ kitap ʔikʉrʌtʌ mʌ̂mtɛsi, molo ʦɛ̂mɦɵːtɛ. mɛbelo rɛʣɛ wɛ̄ːsmestɛ.
- प्याप्अ्य किताप् इक्युरत म:म्त्यसि, मोलो च्या:म्ह्योऽत्य म्यबेलो र्यज्य व्याऽस्मेस्त्य ।
- He thought "Father will bring me book", but his father forgot and he was disappointed.
- बाबाले किताव ल्याइदियो भन्ठान्यो, तर बिर्सेछ, र छोरा झुकियो ।
-
wɛm Infinitive: व्याम्न्य wɛ̄mnɛ transitive verb
be pierced (accidentally). बिझ्नु. fall into a hole. पर्नु.
- ʔʌmiski ʔuŋʌ ghrʌ̄ŋ wɛ̂mtʌ.
- अमिस्कि उङ घ्रङ् व्या:म्त ।
- Yesterday a thorn pierced my foot.
- हिजो मेरो खुट्टामा काँडा बिझ्यो ।
- ʔuŋʌ kʌlʌm-bi wɛ̂mkhʌtʌ.
- उङ कलम्बि व्या:म्खत ।
- I fell into a hole.
- म खाल्डोमा परँ ।
-
wɛm Infinitive: व्याम्न्य wɛ̄mnɛ intransitive verb
sleepwalk. सपनामा अल्मलिदै हिँड्नु.
- ʔûŋ ʔusenɛ wɛ̂mmestʌ.
- उ:ङ् उसेन्य व्या:म्मेस्त ।
- I sleepwalked at night.
- म राती अल्मलिदै हिँडेँ ।
-
wɛr Infinitive: व्यार्न्य wɛ̄rnɛ transitive verb
be bothered by. दु:ख मान्नु.
- ʔuŋʌ ʔʌ̄mpo ʔubrâː muwɛruwʌ.
- उङ अम्पो उब्रा: मुव्यरुव ।
- His words did not bother me.
- म उसको कुरामा दु:ख मानिन ।
- wɛs lʉŋâm, muwɛ̂r ʔêi.
- व्यास् ल्युङा:म, मुव्या:र् ए:इ ।
- I am just joking, don't be upset.
- मैले ठट्टा गरेको, दु:ख नमान्नु है ।
-
wɛl Infinitive: व्याल्न्य wɛ̄lnɛ transitive verb
warm. तताउनु.
- ʔuŋʌ ku wɛlunʌ sʌ̄rsiŋʌ.
- उङ कु व्यलुन सर्सिङ ।
- I warm the water and have a bath.
- पानी तताएर नुहाउँछु ।
-
wɵn Infinitive: व्वाइन्य woɔ̄inɛ intransitive verb
fit in. अटाउनु.
- ʔik tûː koʈha-bi sukpu woɔ̄iki.
- इक् तु: कोठाबि सुक्पु व्वाइकि ।
- We three all fit into one room.
- हामी एउटा कोठामा तिनजना अटाउँछौं ।
- ʣhola-ju ɦebe woɔ̄i?
- झोलायु हेबे व्वाइ?
- How much room is there in the bag?
- झोलामा कति अटाउँछ?
-
wɵnt Infinitive: व्वाइन्य woɔ̄inɛ transitive verb
bring in, collect. उठाउनु, भित्र्याउनु, हुलाउनु, पसाउनु.
- ʔuŋʌ pheçpɛ ʣɛ woɔ̂ntʌ.
- उङ फेह्इप्य ज्य व्वा:न्त ।
- I collected scattered grains.
- छरिएको अन्न उठाएँ ।
- ʔuŋʌ bʌ̂i-ɦɛm gɵ̄ːthɛ-gojo woɔ̂ntʌnu.
- उङ बै:ह्याम् ग्योऽथ्यगोयो व्वा:न्तनु ।
- I brought the cows into the cowshed.
- मैले गाईहरुलाई गोठभित्र हुलाएँ ।
|