Index |
l |
lʉ (ʔâl) lit litt lʉt lipt lipt lim lʉm lak lakt lakt-si laŋt lʉk lʉk-si liŋ lʉŋt let lett lept len lent lent-si le lem lemt lʉnt lʉnt-si lɵk lɵkt loŋt lɛtt lɛp lɛn lɛnt lɛm-thi lɛm lett-si (lʉ) lʉ lɵ̂nkhʌ lA lɵt lɵtt lop-si lɵp lɵp lɵpt lɵnt lom-si lɵm
|
-
lʉ (ʔâl) Infinitive: आ:ल् ल्युन्य ʔâl lʉnɛ -
swim, wade (of pigs). पौडी केल्नु.
-
lit Infinitive: ल:न्न्य lʌ̂nnɛ intransitive verb
twist (limbs, fingers). मर्किनु.
- ghʌ̄rsʌ khɵstʌlo ʔʌsɛ̂l listɛ.
- घर्स ख्योस्तलो अस्या:ल् लिस्त्य ।
- As I ran, I twisted my foot.
- दौडेर जाँदा मेरो खु्ट्टा मर्क्यो ।
- ʔuŋeli listɛ.
- उङेलि लिस्त्य ।
- He looks guilty.
- उसको अनुहार खस्कियो ।
-
litt Infinitive: ल:न्न्य lʌ̂nnɛ transitive verb
turn over, flip. पल्टाउनु.
- ʔʌ̄m-ʔɛ kitap-po pana lʌttɛ.
- अम्अ्य किताप्पो पाना लत्त्य ।
- He turned the page of the book.
- उसले कितापको पाना पल्टायो ।
- kōːro-ʔɛ lūŋ lʌttɛ.
- कोऽरोअ्य लुङ् लत्त्य ।
- The landslide turned over the stones.
- पहिरोले ढुङ्गा पल्टायो ।
-
lʉt Infinitive: ल:न्न्य lʌ̂nnɛ transitive verb
say. भन्नु.
- mɛ̂m-ʔɛ ʔɛstɛ̂m brâː ʔuŋʌ lûːtʌ.
- म्या:म्अ्य अ्यास्त्या:म् ब्रा: उङ लु:त ।
- I told him the words that my mother said.
- आमाले भनेको कुरा मैले भनेँ ।
-
lipt Infinitive: ल:म्न्य lʌ̂mnɛ transitive verb
dip. चोप्नु.
- ʔuŋʌ ki-ʔɛ khɵrsɛ̂i lʌptu.
- उङ किअ्य ख्योर्स्या:इ लप्तु ।
- I dip the potato in the chili.
- म आलुले खोर्सानी चोप्छु ।
-
lipt Infinitive: ल:म्न्य lʌ̂mnɛ transitive verb
light a fire. पोल्नु. add yeast. मर्चा मोल्नु.
- ʔʌ̄m-ʔɛ mi-ʔɛ ʦuroʈ ʔilʌ̂msʌŋʌ.
- अम्अ्य मिअ्य चुरोट् इल:म्सङ ।
- He lit a cigarette for me.
- उसले चुरोट मलाई सल्काई दिन्छ ।
- ʦi lʌptu.
- चि लप्तु ।
- I added yeast to the alcohol.
- छ्याङमा मर्चा मोल्छु ।
-
lim Infinitive: लम्न्य lʌ̄mnɛ intransitive verb
sprout, flourish. पलाउनु, सप्रिनु.
- ki lîmtɛ.
- कि लि:म्त्य ।
- The potato sprouted.
- आलु पलायो ।
- bɛpar mʉtɛnʌ ʔʌ̄m lîmtɛ.
- ब्यपार् म्युत्यन अम् लि:म्त्य ।
- He started a business and is flourishing.
- उसले व्यापारमा उन्नति गर्यो ।
-
lʉm Infinitive: लम्न्य lʌ̄mnɛ transitive verb
parboil. हल्का उमाल्नु.
- ʔʌ̄m-ʔɛ sɵ lʉ̂mtɛ.
- अम्अ्य स्यो ल्यु:म्त्य ।
- He parboiled the meat.
- उसले मासु हल्का उमाल्यो ।
-
lak Infinitive: ला:न्य lâːnɛ transitive verb
lick. चाट्नु.
- khlêːp-ʔɛ ʔûŋpo ʔʌkhʌ̄r lâːnɛ jɛ̄ːdʉ.
- ख्ले:प्अ्य उ:ङ्पो अखर् ला:न्य य्याद्यु ।
- The dog likes to lick my hand.
- कुकुरले मेरो हात चाट्न मन पराउँछ ।
- bʌ̂i-ʔɛ bʌʦhʌ lāːgʉ.
- बै:अ्य बछ लाग्यु ।
- The cow licked its calf.
- गाईले बाछालाई चाट्छ ।
-
lakt Infinitive: ला:न्य lâːnɛ transitive verb
put on top of. माथि राख्नु.
- ʔuŋʌ dʌraʣ-thēm-tʉ gɵ laktʌ.
- उङ दराज्थेम्त्यु ग्यो लाक्त ।
- I put clothes on top of the cupboard.
- मैले दराजमाथि लुगा राखेँ ।
- ʔɛ̂n ni ʔʌ̄mɦɛm-ʔɛ ʔudhʌ̂m laktɛnu.
- अ्या:न् नि अम्ह्याम्अ्य उध:म् लाक्त्यनु ।
- They have crossed the mountain by now.
- अब त उनिहरुले डाँडा काटे ।
- ʔʌ̄m-ʔɛ ɦebelojo ŋʌ ʔubhâːtʌ thēm-bi mʌnʣe lakdetʉ.
- अम्अ्य हेबेलोयो ङ उभा:त थेम्बि मन्जे लाक्देत्यु ।
- She always puts a shawl over her shoulders.
- उनले जहिले पनि उनको काँधमा मजेत्रो राखी राख्छ ।
- nirʌme-ʔɛ gʌlbʌndi lakdetʉlo ɦɛpiŋʌ dhērkhʌtʉ.
- निरमेअ्य गल्बन्दि लाक्देत्युलो ह्यपिङ धेर्खत्यु ।
- When Nirame puts a scarf on, it really suits him.
- निरमेले गलामा गल्बन्दी भिड्दा साह्रै सुहाउँछ ।
-
lakt-si Infinitive: ला:न्सिन्य lânsinɛ reflexive verb
lie across. अडिनु, रहनु.
- ʔûː ʣhōŋkilo goru-po ʔubhâːtʌ-bi ʣowa lândensi.
- ऊ: झोङ्किलो गोरुपो उभा:तबि जोवा ला:न्देन्सि ।
- The yoke lies across the ox's shoulder as we plough fields.
- बारी जोत्दा गोरुको काँधमा जोवा अडिरहन्छ ।
- lūŋ-them-bi kokʦʌlʌp lândensi.
- लुङ्थेम्बि कोक्चलप् ला:न्देन्सि ।
- The lizard is lying on the stone.
- ढुङ्गामाथि छेपारो बसिरहेको छ ।
-
laŋt Infinitive: लान्य lāːnɛ transitive verb
stop laying eggs. कुखुराले फुल पारीसकेपछिको अवस्था.
- phɵ lāŋpɛ mu.
- फ्यो लाङ्प्य मु ।
- The chicken has stopped laying eggs.
- कुखुराले फुल पार्न सकेको अवस्था ।
-
lʉk Infinitive: लु:न्य lûːnɛ transitive verb
be destroyed. नाश हुनु, लोप हुनु.
- ʔʌnʌmmîm pʌsʌm rāːru lʉktɛ.
- अनम्मि:म् पसम् रारु ल्युक्त्य ।
- The bean seeds from before were destroyed.
- उहिलाको सिमीको बीउ लोप भयो ।
- ʔʌ̄m-ʔɛ ʦhēːbʌr lʉ̂ːktɛ.
- अम्अ्य छेऽबर् ल्यु:क्त्य ।
- He destroyed the sugarcane.
- उसले उखु नाश गर्यो ।
-
lʉk-si Infinitive: लु:न्सिन्य lûnsinɛ reflexive verb
be bent, bend over. निहुरिनु.
- ʔûŋ gɵ sūːnɛ po lagi lûnsiŋʌtʌ.
- उ:ङ् ग्यो सुऽन्य पो लागि लु:न्सिङत ।
- I bent over to pick up the clothes.
- म लुगा टिप्नको लागि निहुरिएँ।
- tēr-po ʔuʦōŋ luksipɛ mʌttʉ.
- तेर्पो उचोङ् लुक्सिप्य मत्त्यु ।
- The bamboo often has a bent tip.
- बाँसको टुप्पो निहुरिएको हुन्छ ।
-
liŋ Infinitive: लुऽन्य lūːnɛ transitive verb
insert. धागो उन्नु.
- ʦɵmɛ-bi sɵle lʌ̄ŋsʌʔʌ gɵ pherutʌ.
- च्योम्यबि स्योले लङ्सअ ग्यो फेरुत ।
- I threaded the needle and sewed the clothes.
- सियोमा धागो उनेर लुगा सिलाएँ ।
-
lʉŋt Infinitive: लुऽन्य lūːnɛ deponent verb
support, bear (weight). थेग्नु.
- tɛ kʌ̄m ʔuʣʌgʔɛ lūndʉ.
- त्य कम् उजग्अ्य लुन्द्यु
- The foundation supports the house.
- यो घरलाई जगले थेग्छ ।
- ɦebe ʣhūŋ lʉ-khojo ʔʌgɵ lūndʉ.
- हेबे झुङ् ल्युखोयो अग्यो लुन्द्यु
- However cold it may be, my clothes can withstand it.
- जति जाडो भए पनि मेरो लुगाले थेग्छ ।
- bʌʣar khoɔ̂nnɛ ʔʌgoʣi mulūndʉ.
- बजार् ख्वा:न्न्य अगोजि मुलुन्द्यु ।
- My pocket can't bear a trip to the market (I have no money).
- बजार जान मेरो गोजीले थेग्दैन ।
-
let Infinitive: ले:न्न्य lênnɛ transitive verb
release, let go. छोड्नु.
- ʔuŋʌ tʌptʌru lêːsuŋtʌ.
- उङ तप्तरु ले:सुङ्त ।
- I dropped the stick.
- मैले लट्टी छोडिपठाएँ ।
- ʔʌ̄m-ʔɛ bhēnde thūːnɛm-bi lêːsʉtnu.
- अम्अ्य भेन्दे थुऽन्याम्बि ले:स्युत्नु ।
- He released the sheep in the forest (to graze).
- उसले जङ्गलमा भेडाहरु छोडिदिए ।
- kʌmʌ̄i mʉtôŋ mōːtɛ̂m ʔûː tɛ pala-kʌ lêːsʉtɛ.
- कमै म्युतो:ङ् मोऽत्या:म् ऊ: त्य पालाक ले:स्युत्य ।
- He was producing crops but has now abandoned the field.
- खेतिपाती गरिरहेको बारी पनि यस पालीदेखि छोडिदियो ।
- solari-ʔɛ phɵ khoɔttɛ mʌnʌ khlêːp-ʔɛ koɔ̂ltɛlo, phɵ phlʉ̂ː lêːtɛ.
- सोलारिअ्य फ्यो ख्वात्त्य मन ख्ले:प्अ्य क्वा:ल्त्यलो, फ्यो फ्ल्यु: ले:त्य ।
- The jackal caught the chicken, but when the dog chased it, it let go.
- स्यालले कुखुरा लग्यो अनि कुकुरले खेद्दा कुखुरा छोडिदियो ।
-
lett Infinitive: ले:न्न्य lênnɛ transitive verb
feel, experience. थाहा पाउनु.
- ʔuŋʌ phaplu khoɔ̂nnɛ ɦêː lʉ mʌ̄msiŋʌtâm, tɛ pala lʉ lettʌ.
- उङ फाप्लु ख्वा:न्न्य हे: ल्यु मम्सिङता:म, त्य पाला ल्यु लेत्त ।
- I wondered what Phaplu was like, but now I have experienced it.
- मैले फाप्लुको ठाउँ कस्तो रहेछ भन्दा एस पालादेखि थाहा पाएँ ।
- ʔʌ̄m ʔipdɵktɛlo lokphei-ʔɛ kɛ̂ːtɛm lʉ mulênwɛsi.
- अम् इप्द्योक्त्यलो लोक्फेइअ्य क्या:त्याम् ल्यु मुले:न्व्यसि ।
- He fell asleep, so he did not realize he was bitten by a leech.
- ऊ निदाएको हुदा जुकाले टोकेको महसुस गरेन ।
- khepɛ ɦʌs ribʌ bɛ̄ipɛ-ʔɛ mʌri lʉ lettɛ̂m sʌmmʌ rɛ̂ːptɛ.
- खेप्य हस् रिब ब्याइप्यअ्य मरि ल्यु लेत्त्या:म् सम्म र्या:प्त्य ।
- The policeman beat the thief in such a way that he felt it.
- चोरलाई पुलिसले नबिर्सिने गरी कुट्यो ।
-
lept Infinitive: ले:म्न्य lêmnɛ transitive verb
support with something. साप्नु.
- ʔuŋʌ sɵʦiko-bi leptunʌ sɵ koktu.
- उङ स्योचिकोबि लेप्तुन स्यो कोक्तु ।
- I put the meat on the chopping board and cut it.
- अचानोमा राखेर मासू काट्छु ।
- karɖ.borɖ-bi lepsʌ rekkilo ʔʌʦher bʌ̄ŋpɛ ʦhûː.
- कार्ड्बोर्ड्बि लेप्स रेक्किलो अछेर् बङ्प्य छु: ।
- When we write with cardboard under the paper, the letters are nice.
- कार्डबोर्डमा सापेर लेख्दा अक्षर राम्रो हुन्छ ।
- ʔuŋʌ kʉ̂r kurulo lêːpʣʌ leptu.
- उङ क्यु:र् कुरुलो ले:प्ज लेप्तु ।
- When I carry loads, I support it with a pad (on my forehead).
- म भारी बोक्दा थाप्लीले साप्छु ।
-
len Infinitive: लेइन्य lēinɛ intransitive verb
pay a visit. निस्कनु.
- dʌrʌm-po kʌ̄m-bi lēːskhɵŋʌtʌ.
- दरम्पो कम्बि लेऽस्ख्योङत ।
- I paid a visit to my friend's house.
- साथीको घरमा निस्केर आएँ ।
- ʔûŋ disɛ̂ː ʔikʌ̄m-bi lēiŋʌ.
- उ:ङ् दिस्या: इकम्बि लेइङ ।
- I will visit you at your house tomorrow.
- म भोलि तिम्रो घरमा निस्कन्छु ।
-
lent Infinitive: लेइन्य lēinɛ transitive verb
swallow. निल्नु. push down, pour. खसाउनु, सार्नु.
- bhêi-ʔɛ bhoro lêntɛ.
- भे:इअ्य भोरो ले:न्त्य ।
- The snake swallowed the frog.
- सर्पाले भ्यगुतो निल्यो ।
- kalegoru-ʔɛ malegoru ʔudhaghʌra-ju lênsʉtɛ.
- कालेगोरुअ्य मालेगोरु उधाघरायु ले:न्स्युत्य ।
- Kalegoru [ox name] pushed Malegoru [ox name] off the terrace wall.
- कालेगोरुले मालेगोरुलाई कान्लामुनी खसाईदियो (काले र माले: गोरुको नाम)
- noɔ̄m-ʔɛ ʔʌmʌs lênkhʌtɛ.
- न्वाम्अ्य अमस् ले:न्खत्य ।
- The sun dazzled my eyes.
- चम्किलो घामले आँखा तिर्मिरायो ।
- gagri-bîm ku loʈa-ju lêntɛ.
- गाग्रिबि:म् कु लोटायु ले:न्त्य ।
- He poured the water from the pitcher into a metal pot.
- गाग्रीको पानी लोटामा सार्यो ।
- ʔuŋʌ ʔʌtāːp-ʔɛ ŋʌ dʉ̂ːt lēndunʌ ʣʌŋʌ.
- उङ अताप्अ्य ङ द्यु:त् लेन्दुन जङ ।
- I pour myself milk and drink it.
- म आफैले दूध सारेर पिउँछु
-
lent-si Infinitive: लेइसिन्य lēisinɛ reflexive verb
change (one's clothes). फेर्नु. slide down slowly. खसालिनु. pour for oneself. सार्नु.
- ʔʌ̄m gɵ lêitɛsi.
- अम् ग्यो ले:इत्यसि ।
- He changed clothes.
- उसले लुगा फेर्यो ।
- ʔʌ̄m jôː mulêiwɛsi.
- अम् यो: मुले:इव्यसि ।
- He did not slide into the river.
- ऊ नदीमा खसालिएन ।
- ʔʌ̄m kanla-lʌ mɛ-ju lêitɛsi.
- अम् कान्लाल म्ययु ले:इत्यसि ।
- He slid down the terrace wall.
- कान्लाबाट खसालियो ।
-
le Infinitive: लेन्य lenɛ transitive verb
have sex. संभोग गर्नु.
-
lem Infinitive: लेम्न्य lēmnɛ intransitive verb
be sweet. गुलियो हुनु.
- khudo dhuma lêmtɛ.
- खुदो धुमा ले:म्त्य ।
- The honey is too sweet!
- मह अत्ति गुलियो भयो ।
-
lemt Infinitive: लेम्न्य lēmnɛ transitive verb
soothe, comfort. फकाउनु.
- ʦɵʦʦɵ lēmnɛnʌʔʌ kɛ̄m mʉ mʌ̂nnɛ mʌttʉ.
- च्योच्च्यो लेम्न्यनअ क्याम् म्यु म:न्न्य मत्त्यु ।
- We have to encourage children to work.
- केटाकेटीलाई फकाएर काम गर्न लाउनु पर्छ ।
- kipɛ ɦʌs-ɦɛm lēmnɛ mʌttʉ.
- किप्य हस्ह्याम् लेम्न्य मत्त्यु ।
- We have to calm the people who are arguing.
- झगडा गर्ने मान्छेहरुलाई सम्झाउनु पर्छ ।
- ʦɵʦʦɵ ŋɵktɛlo, ʔuŋʌ ʔʌ̄m lêmtʌ.
- च्योच्च्यो ङ्योक्त्यलो, उङ अम् ले:म्त ।
- When the child cried I soothed him.
- केटाकेटी रुदा मैले फकाएँ ।
-
lʉnt Infinitive: लैन्य lʌ̄inɛ transitive verb
overlap, cover over. खप्टाउनु. repeat. दोहोर्याउनु, घुसाउन.
- ʣhūŋ lōːtɛnʌ gɵ lʌ̂ntʌ.
- झुङ् लोऽत्यन ग्यो ल:न्त ।
- As it was cold, I put on a second layer of clothes.
- जाडो लागेर लुगा खप्टाएँ ।
- pɛp-ʔɛ ʔilʉstâm brâː ʔʌnûːjo lʌ̂ntɛ.
- प्याप्अ्य इल्युस्ता:म् ब्रा: अनु:यो ल:न्त्य ।
- I repeated to myself the words my father told me.
- बुबाले भन्नु भएको कुरा दिमागमा घुसाएँ ।
-
lʉnt-si Infinitive: लैसिन्य lʌ̄isinɛ reflexive verb
adopt a family name. पाछा अपनाउनु. put on shaman garb. धामी झाँक्रीले आफ्नो विषेश कपडा लगाउनु.
- ʔʌ̄m-ɦɛm doɔ̄snʌŋ lʌ̂itɛnnu.
- अम्ह्याम् द्वास्नङ् लै:त्यान्नु ।
- They adopted a family name.
- उनीहरुले पाछा अपनाए ।
- boɔ̄l nokʦho ʔugɵ lʌ̂itɛsi.
- ब्वाल् नोक्छो उग्यो लै:त्यसि ।
- The shaman put on his garb.
- मृत्यु सँस्कार गर्ने पुरोहितले परम्परागत पोशाक पहिरियो ।
-
lɵk Infinitive: लो:न्य lôːnɛ intransitive verb
be auspicious, be a success (of a religious gathering). राम्रो हुनु, सफल हुनु (भुमे).
- was lɵktɛ.
- वास् ल्योक्त्य ।
- The festival was a success.
- भूमे पूजा राम्रो भयो ।
-
lɵkt Infinitive: लो:न्य lôːnɛ transitive verb
dig up the ground (of animal), toss around (boiling things). उधिन्नु.
- kɵs-ʔɛ ki loktɛ.
- क्योस्अ्य कि लोक्त्य ।
- The porcupine dug up the potatoes.
- दुम्सीले आलु उधिन्यो ।
- ʔuŋʌ ʔusūːtʌ ki loktʌnʌ lʌttʌ.
- उङ उसुऽत कि लोक्तन लत्त ।
- I tossed around the boiling potatoes and turned them over.
- मैले काँचो आलुलाई फर्काएँ ।
-
loŋt Infinitive: लोऽन्य lōːnɛ deponent verb
be in the way of something being properly set up. कुनै वस्तुको मुनि केहि वस्तु थिचिएकोले उक्त वस्तु असन्तुलित भएको अवस्था.
- lūŋʔɛ thūːmʌn lôndetʉ.
- लुङ्अ्य थुऽमन् लो:न्देत्यु ।
- The stone is in the way of the mattress lying flat.
- माट्रेसमुनि ढु्ङ्गा छ ।
-
lɛtt Infinitive: ल्या:न्न्य lɛ̂nnɛ transitive verb
take out. निकाल्नु.
- gɵ noɔ̄m lɛttu.
- ग्यो न्वाम् ल्यात्तु ।
- I take the clothes out into the sun.
- लुगा घाममा सुकाउँछु ।
- sos lɛtte!
- सोस् ल्यात्ते!
- Take out the dishes!
- भाँडा निकाल ।
- ʔibhɵ̂l lɛtte!
- इभ्यो:ल् ल्यात्ते!
- Summon your strength!
- तिम्रो बल निकाल ।
- sʌ̄ŋ-po mikmɵ-ʔɛ mʌs-po mikmɵ lɛttɛ.
- सङ्पो मिक्म्योअ्य मस्पो मिक्म्यो ल्यात्त्य ।
- The smoke makes our eyes water.
- दाउराको धुँवाले आँखाको आँशु निकाल्यो ।
-
lɛp Infinitive: ल्या:म्न्य lɛ̂mnɛ transitive verb
light on fire. आगोले भेटाउनु, पोल्नु. infect (of epidemic). देशान लाग्नु.
- mi-ʔɛ lūːsʌm lɛ̂ːptɛ.
- मिअ्य लुऽसम् ल्या:प्त्य ।
- The thatch caught on fire.
- आगोले खर भेटायो ।
- ʔulɛ̂m-ʔɛ phɵ lɛ̂ːptɛnu.
- उल्या:म्अ्य फ्यो ल्या:प्त्यनु ।
- The sickness spread among the chicken.
- कुखुरीलाई देशान लाग्यो ।
-
lɛn Infinitive: ल्याइन्य lɛ̄inɛ intransitive verb
come out. निस्कनु.
- ʔʌ̄m laskʌ-lʌ lɛ̄ːstɛ.
- अम् लास्कल ल्याऽस्त्य ।
- He came out the door.
- ऊ ढोकाबाट निस्कियो ।
- rɵ̂ːpo bala lɛ̄ːstɛ.
- र्यो:पो बाला ल्याऽस्त्य ।
- The rice crop came up.
- धानको बाला निस्क्यो ।
- kerapo buŋga lɛ̄ːstɛ.
- केरापो बुङ्गा ल्याऽस्त्य ।
- The banana tree matured and bore fruit.
- केरा पसायो ।
-
lɛnt Infinitive: ल्याइन्य lɛ̄inɛ transitive verb
take out, bring out (of an enclosed location). निकाल्नु.
- ʔuŋʌ sos lɛ̄ndu.
- उङ सोस् ल्यान्दु ।
- I take out the pot.
- म भाँडा निकाल्छु ।
- ghrōːdʉ-ɦɛm pakhʌ lɛ̂nnuje.
- घ्रोऽद्युह्याम् पाख ल्या:न्नुये ।
- Take the goats outside.
- बाख्रालाई बाहिर निकाल न ।
-
lɛm-thi Infinitive: ल्याम्थिन्य lɛ̄m-thinɛ intransitive verb
walk. हिंड्नु.
- ʔīːʦi ʔʌmiski ghole lɛmthîiti.
- इऽचि अमिस्कि घोले ल्याम्थि:इति ।
- We walked at lot yesterday.
- हिजो हामी धेरै हिँड्यौं ।
- jakki lɛ̄m-bi lāː mʌssi-tōː lɛ̄mthūːwɵ.
- याक्कि ल्याम्बि ला मस्सितोऽ ल्याम्थुऽव्यो ।
- Be careful while walking on the small path!
- सानो बाटोमा होशियारले हिँड्नु है ।
-
lɛm Infinitive: ल्याम्न्य lɛ̄mnɛ transitive verb
burn off (fur or feathers, before preparing the meat). पोल्नु.
- phɵ-po ʔusoɔ̄m lɛ̄mnɛ mʌttʉ.
- फ्योपो उस्वाम् ल्याम्न्य मत्त्यु ।
- We have to burn off the chicken's feathers.
- कखुराको भुत्ला पोल्नु पर्छ ।
-
lett-si (lʉ) Infinitive: ल्यु ले:न्सिन्य lʉ lênsinɛ reflexive verb
- ʔûŋ jûː-ʔɛ soɔ̂mŋâm lʉ lênsiŋʌ.
- उ:ङ् यु:अ्य स्वा:म्ङा:म् ल्यु ले:न्सिङ ।
- I feel like I ate my full.
- अघाएको थाहा पाउँछु ।
-
lʉ Infinitive: ल्युन्य lʉnɛ intransitive verb
feel. लाग्नु.
- ʔûŋ ʣhūŋ lōːtɛ.
- उ:ङ् झुङ् लोऽत्य ।
- I feel cold.
- जाडो लाग्यो ।
- sôː lōːtɛ.
- सो: लोऽत्य ।
- I feel hungry.
- भोक लाग्यो ।
- kʉmîn lōːtɛ.
- क्युमि:न् लोऽत्य ।
- I felt thirsty.
- तिर्खा लाग्यो ।
- noɔ̄mʦhuŋ lōːtɛ.
- न्वाम्छुङ् लोऽत्य ।
- It is sunny.
- घामले पोल्यो ।
- ʔʌ̄m nʉpɛ ɦʌs ɦêŋ lʉŋʌ.
- अम् न्युप्य हस् हे:ङ् ल्युङ ।
- I think that he is a nice man.
- ऊ राम्रो मान्छे जस्तो लाग्छ ।
- mʌri noɔ̄m nōːtɛnʌ, mi phɛ̄r-bi mukkhêŋ lōːtɛ.
- मरि न्वाम् नोऽत्यन, मि फ्यार्बि मुक्खे:ङ् लोऽत्य ।
- It was very sunny, it felt like sitting by a fire.
- धेरै घाम लाग्यो, आगो नजिक बसे जस्तै लाग्यो ।
- ʦɵʦʦɵ piŋgo lōːtɛ.
- च्योच्च्यो पिङ्गो लोऽत्य ।
- Children play on the swing.
- केटाकेटी पिङ खेल्यो ।
-
lɵ̂nkhʌ Infinitive: ल्यो:न्खन्य lɵ̂nkhʌnɛ transitive verb
fall. खस्नु.
- mʌlo gekpɛ bup.la-ʔɛ kānla dhâː lʉkhʌtɛ.
- मलो गेक्प्य बुप्लाअ्य कान्ला धा: ल्युखत्य ।
- The chick that just went out fell from the terrace wall.
- भक्खर कोरलेको चल्ला कान्लो मुनि खस्यो ।
-
lA Infinitive: ल्योन्य lɵnɛ transitive verb
take from. लिनु.
- ʔuŋʌ khɛpʦi lok lûŋtʌ.
- उङ ख्याप्चि लोक् लु:ङ्त ।
- I loaned money.
- मैले पैसा सापट लिएँ ।
- ʔīːʦi bɛŋk-bi khɛpʦi lɵk-bi khɵʦi.
- इऽचि ब्याङ्क्बि ख्याप्चि ल्योक्बि ख्योचि ।
- We went to the bank to take out money.
- हामीले ब्याङ्कमा पैसा लिन जऔँ ।
- ʔûŋ ʔʌ̄m-kolo khɛpʦi lɵnɛ gɵ.
- उ:ङ् अम्कोलो ख्याप्चि ल्योन्य ग्यो ।
- I have to take money from him.
- मैले उसँग पैसा लिनु छ ।
- bʌ̂i-ʔɛ ghas lʉtɛnʌ kʉtɛ.
- बै:अ्य घास् ल्युत्यन क्युत्य ।
- The cow reached for the higher branches of the tree and ate some leaves.
- गाईले हाँगाको घाँस लम्केर खायो ।
-
lɵt Infinitive: ल्वा:न्न्य loɔ̂nnɛ transitive verb
damage. कुच्च्याउनु, कुच्च्याइदिनु.
- lūŋ-ʔɛ rɵ̂ːtɛnʌ ʔudhōŋ lɵstɛ.
- लुङ्अ्य र्यो:त्यन उधोङ् ल्योस्त्य ।
- He was hit by a stone and hurt his head.
- ढुङ्गाले लागेर उसको टाउको कुच्चियो ।
- ʔʌ̄m-ʔɛ ʔʌkɛ̄ːp ʔilɵssɵstʌ.
- अम्अ्य अक्याऽप् इल्योस्स्योस्त ।
- He damaged my pot.
- उसले मेरो भाँडा कुच्च्याई दियो ।
-
lɵtt Infinitive: ल्वा:न्न्य loɔ̂nnɛ transitive verb
reach into. हात हाल्नु.
- ʔʌ̄m-ʔɛ kɛ̄ːp-bʉju ʔukhʌ̄r loɔttɛ.
- अम्अ्य क्याऽप्ब्युयु उखर् ल्वात्त्य ।
- He put his hand into the pot.
- उसले भाँडामा हात हाल्यो ।
- woŋâm-po ʔusambule-bi ʔʌ̄m-ʔɛ ʔukhʌ̄r loɔttɛ.
- वोङा:म्पो उसाम्बुलेबि अम्अ्य उखर् ल्वात्त्य ।
- He put his hand in somebody else's bag.
- उसले अरुको झोलाबाट पैसा चोर्यो ।
- ʔuŋʌ pʌsʌl-bîm saman ʔīn loɔ̂nsʌnɛ.
- उङ पसल्बि:म् सामान् इन् ल्वा:न्सन्य ।
- I will fetch your things in the shop.
- मैले पसलको सामान तिमीलाई ल्याईदिन्छु ।
- ʔʌ̄m-ʔɛ ʔudʌrʌm-po ʔubrâː sāːphʌm loɔssʌtɛ.
- अम्अ्य उदरम्पो उब्रा: साफम् ल्वास्सत्य ।
- He fetched his friend's letter.
- उसले साथीको चिठी ल्याई दियो ।
-
lop-si Infinitive: ल्वा:म्सिन्य loɔ̂msinɛ reflexive verb
catch for oneself. आफ्नो लागि समात्नु.
-
lɵp Infinitive: ल्वा:म्न्य loɔ̂mnɛ transitive verb
catch. समात्नु.
- ŋɵ lobutʌ.
- ङ्यो लोबुत ।
- I caught a fish.
- माछा समातेँ ।
- ʔīːʦi-ʔɛ ʔɛnɛke pʌrewa roɔ̂p lɵpiti.
- इऽचिअ्य अ्यन्यके परेवा र्वा:प् ल्योपिति ।
- We caught a dove a while ago (by hand).
- हामीले अस्ति परेवा च्याप्पै समात्यौं ।
- ʔʌʦɵpo daksu lobutʌ.
- अच्योपो दाक्सु लोबुत ।
- I received a greeting from my son.
- मेरो छोराको ढोग लिएँ ।
-
lɵp Infinitive: ल्वा:म्न्य loɔ̂mnɛ intransitive verb
be soft. कमलो हुनु.
- ʔʌ̄m-po ʔunûː loɔppɛ gɵ.
- अम्पो उनु: ल्वाप्प्य ग्यो ।
- He is generous.
- उसको मन कमलो छ ।
-
lɵpt Infinitive: ल्वा:म्न्य loɔ̂mnɛ transitive verb
have a nervous tick. फुर्फुर्याउनु.
- ʔʌmʌs loɔptɛ.
- अमस् ल्वाप्त्य ।
- I blinked involuntarily.
- मेरो आँखा फुर्फुर्यायो ।
- ʔʌkhʌ̄r sʌkʌ loɔptʉ.
- अखर् सक ल्वाप्त्यु ।
- I have a nervous tick in my hand.
- मेरो हातको छाला फुर्फुर्याउँछ ।
-
lɵnt Infinitive: ल्वाइन्य loɔ̄inɛ deponent verb
miscarry. तुहिनु.
- mes loɔ̂ntɛ.
- मेस् ल्वा:न्त्य ।
- The buffalo cow miscarried.
- भैँसी तुहियो ।
-
lom-si Infinitive: ल्वाम्सिन्य loɔ̄msinɛ reflexive verb
search for for oneself. आफ्नो लागि खोज गर्नु.
- ʔûŋ sʌ̄ŋ loɔ̄msiŋʌ.
- उ:ङ् सङ् ल्वाम्सिङ ।
- I collect firewood for myself.
- मेरो लागि दाउरा खोज्छु ।
-
lɵm Infinitive: ल्वाम्न्य loɔ̄mnɛ transitive verb
search for. खोज्नु.
- ʔuŋʌ sʌ̄ŋ lomu.
- उङ सङ् लोमु ।
- I am looking for firewood.
- म दाउरा खोज्छु ।
- ʔok-po dēl-bîm ʦɵʦʦɵ ʣhɛ̂mtɛnʌ loɔ̄mnɛ mʌçpɛ gɵ.
- ओक्पो देल्बि:म् च्योच्च्यो झ्या:म्त्यन ल्वाम्न्य मह्इप्य ग्यो ।
- A child in our village is lost and we have to search for him.
- हाम्रो गाउँको एउटा बच्चा हराएकोले खोज्नुपर्ने छ ।
|