Index |
ʣ |
ʣhim (ʔumôː) ʣhɛ̄m (ʔulɵ) ʣikt ʣett ʣe ʣA ʣhit ʣhitt ʣhitt ʣhip ʣhim ʣhʉr ʣhʉk ʣhʉkt ʣhekt ʣhept ʣheŋ ʣhint ʣhɵŋ ʣhɛp ʣhɛm ʣhɵ-si ʣhɵr
|
-
ʣhim (ʔumôː) Infinitive: उमो: झम्न्य ʔumôː ʣhʌ̄mnɛ intransitive verb
be fed up, be bored, drink enough water. वाक्कै लाग्नु, आत मर्नु.
- kɛ̄m mʉnɛ-ʔɛ ʔʌmôː ʣhîmtɛ.
- क्याम् म्युन्यअ्य अमो: झि:म्त्य ।
- I am fed up with working too much.
- काम गर्नुले वाक्कै लाग्यो ।
- ʔudinʌi pok.sɵ kɵnɛ-ʔɛ ʔʌmôː ʣhîmtɛ.
- उदिनै पोक्स्यो क्योन्यअ्य अमो: झि:म्त्य ।
- I am tired of eating pork every day.
- दिनहुँ सुँगुरको मासु खानुले वाक्कै लाग्यो ।
- ʔumôː ʣhîmtɛ̂m sʌmmʌ mes-ʔɛ ku tʉ̂ŋtɛ.
- उमो: झि:म्त्या:म् सम्म मेस्अ्य कु त्यु:ङ्त्य ।
- The buffalo drank water until it was full.
- आत मरिन्जेल भैँसीले पानी पियो ।
-
ʣhɛ̄m (ʔulɵ) Infinitive: उल्यो झ्याम्न्य ʔulɵ ʣhɛ̄mnɛ -
- thūːnɛm-bi ʦɵʦʦɵpo ʔulɵ ʣhɛ̄m.
- थुऽन्याम्बि च्योच्च्योपो उल्यो झ्याम् ।
- The child is terrified in the forest.
- जङ्गलमा बच्चाको सातो जान्छ ।
-
ʣikt Infinitive: जु:न्य ʣûːnɛ transitive verb
paint, dye. रङ्ग्याउनु.
- ʔuŋʌ kʌ̄m ʣʌktu.
- उङ कम् जक्तु ।
- I paint the house.
- म घर रङ्ग्याउँछु ।
- bubûm gɵ ɦʌlʌlâm rʌ̄ŋ-ʔɛ ʣʌktu.
- बुबु:म् ग्यो हलला:म् रङ्अ्य जक्तु ।
- I dyed the white cloth red.
- सेतो लुगालाई रातो रङले रङ्ग्याउँछु ।
-
ʣett Infinitive: जे:न्न्य ʣênnɛ transitive verb
call to, read aloud. बोलाउनु, पढ्नु.
- lɛ̄mdu-bi ʔʌ̄m-ʔɛ ʔûŋ ʔiʣestʌlo ʦhêntʌ.
- ल्याम्दुबि अम्अ्य उ:ङ् इजेस्तलो छे:न्त ।
- When he called to me on the road, I recognized him.
- बाटोमा उसले मलाई बोलाउँदा पो चिनेँ ।
- ʔʌ̄m-ʔɛ bides-lʌ ɦɵpɛ brâː sāːphʌm ʣettɛ.
- अम्अ्य बिदेस्ल ह्योप्य ब्रा: साफम् जेत्त्य ।
- He read a letter from abroad.
- उसले विदेशबाट आएको पत्र पढ्यो ।
- nokʦho-ʔɛ ʔusesmɵ ʣettʉ.
- नोक्छोअ्य उसेस्म्यो जेत्त्यु ।
- The shaman calls his master.
- झाँक्रीले तान्त्रिक गुरुलाई बोलाउँछ ।
- ʣêi lʉkinʌ go ʦhēi lʉki.
- जे:इ ल्युकिन गो छेइ ल्युकि ।
- We get to know each other by talking.
- बोलचाल गरेपछि पो चिनजान हुन्छ ।
-
ʣe Infinitive: जेन्य ʣenɛ intransitive verb
say. बोल्नु, बज्नु.
- ɦebe ʣēːtɛ?
- हेबे जेऽत्य?
- What time is it?
- कती बज्यो
- khɛ̂l mɵ̂l mʉnɛ lagi ghole ɦʌs-kolo ʣenɛ mʌttʉ.
- ख्या:ल् म्यो:ल् म्युन्य लागि घोले हस्कोलो जेन्य मत्त्यु ।
- We have to discuss Khaling affairs with many people.
- धेरै जनासँग भेटेर सल्लाह गर्नुपर्छ ।
- ʔʌ̄m ʦɛnʉpɛ ʣe.
- अम् च्यन्युप्य जे ।
- He speaks nicely.
- ऊ मीठो बोल्छ ।
- ʔʌ̄mpo joŋbêm ʦɛnʉpɛ ʣe.
- अम्पो योङ्बे:म् च्यन्युप्य जे ।
- His jew's harp sounds nice.
- उसको बिनायो मीठो बज्छ ।
See:
-
ʣA Infinitive: ज्योन्य ʣɵnɛ transitive verb
eat. खानु.
- ʔɛ̂n jûː ʣɵki.
- अ्या:न् यु: ज्योकि ।
- Now let us have a meal.
- अब खाना खाऔं
- ŋeçkilo ʔʌusʌdhi ʣɵnɛ mʌttʉ.
- ङेह्इकिलो औसधि ज्योन्य मत्त्यु ।
- When we are sick, we have to take medecine.
- बिरामी हुँदा औषधी खानु पर्छ ।
- ʔuŋʌ dʉ̂ːt ʣʌŋʌ.
- उङ द्यु:त् जङ ।
- I drink milk. (of adults)
- दूध पिउँछु ।
-
ʣhit Infinitive: झ:न्न्य ʣhʌ̂nnɛ intransitive verb
be wet. भिज्नु, रुझ्नु.
- ʔʌnɵ̂l ʔʌʦhatʌ mugōːwɛnʌ wɵ̂ː-ʔɛ ʣhistʌ.
- अन्यो:ल् अछात मुगोऽव्यन व्यो:अ्य झिस्त ।
- I did not have an umbrella today, and I got wet from the rain.
- आज छाता नभएर पानीले रुझेँ ।
-
ʣhitt Infinitive: झ:न्न्य ʣhʌ̂nnɛ transitive verb
soak. भिजाउनु. grow (seedling). बीउ राख्नु.
- ʔʌ̄m-ʔɛ ʔiʣhisti.
- अम्अ्य इझिस्ति ।
- He made us wet.
- उसले भिजायो ।
- ʔʌ̄m-ʔɛ rɵ̂ːrāːru ʣhʌttɛ.
- अम्अ्य र्यो:रारु झत्त्य ।
- He germinated the rice seeds.
- उसले धानको बीउ राख्यो (छर्यो) ।
-
ʣhitt Infinitive: झ:न्न्य ʣhʌ̂nnɛ transitive verb
get warm by the fire / get cool (when one feels too hot). ताप्नु.
- ʔʌ̄m-ʔɛ mi ʣhʌttʉ.
- अम्अ्य मि झत्त्यु ।
- He gets warm by the fire.
- उसले आगो ताप्छ ।
- ʣhūŋ lʉlo mi ʣhʌ̂nnɛ ʦɛnʉ.
- झुङ् ल्युलो मि झ:न्न्य च्यन्यु ।
- When it is cold, it is nice to get warm by the fire.
- चिसो हुँदा आगो ताप्नु मजा आउँछ ।
- gʌrmi lʉlo ʣhūŋ ʣhʌ̂nnɛ ʦɛnʉ.
- गर्मि ल्युलो झुङ् झ:न्न्य च्यन्यु ।
- When it is hot, it is nice to have a cool wind.
- गर्मी लाग्दा हावा खानु मजा आउँछ ।
- lonɛm-bi tori tēl-ʔɛ klênsinu mʌnʌ noɔ̄m ʣhʌtnu.
- लोन्याम्बि तोरि तेल्अ्य क्ले:न्सिनु मन न्वाम् झत्नु ।
- In the winter, they rub themselves with oil and bask in the sun.
- हिउँदमा तोरीतेल घसेर घाम ताप्छन् ।
-
ʣhip Infinitive: झ:म्न्य ʣhʌ̂mnɛ intransitive verb
become spoiled, rotten. कुहुनु.
- phɵrsi ʣhiptɛ.
- फ्योर्सि झिप्त्य ।
- The pumpkin rotted.
- फर्सी कुहियो ।
- ki ʣhiptɛ.
- कि झिप्त्य ।
- The potato rotted.
- आलु कुहियो ।
- sɵ ʣhiptɛ.
- स्यो झिप्त्य ।
- The meat spoiled.
- मासु कुहियो ।
-
ʣhim Infinitive: झम्न्य ʣhʌ̄mnɛ -
-
ʣhʉr Infinitive: झर्न्य ʣhʌ̄rnɛ intransitive verb
be sour. अमिलो हुनु.
- ʦi ʣhʉ̂rtɛnʌ ʔʌ̄m-ʔɛ mutʉ̂ŋwɛ.
- चि झ्यु:र्त्यन अम्अ्य मुत्यु:ङ्व्य ।
- The alcohol was sour, so he did not drink it.
- जाँड अमिलो हुनाले उसले पिएन ।
- ʣhʌ̄rpɛ rɛ̄ikhɛmulʌ sɵpɛ phʌ̄l jāŋ.
- झर्प्य र्याइख्यमुल स्योप्य फल् याङ् ।
- With a tight sieve, one can sift fine flour.
- बाक्लो चाल्नीबाट मसिनो पिठो चालिन्छ ।
- kagʌti ʣhʌ̄rpɛ mʌttʉ.
- कागति झर्प्य मत्त्यु ।
- Limes are sour.
- कागती अमिलो हुन्छ ।
-
ʣhʉk Infinitive: झु:न्य ʣhûːnɛ intransitive verb
jump down, escape. हाम फाल्नु, भाग्नु.
- khespɵ ʣhʉkkhɵstɛ.
- खेस्प्यो झ्युक्ख्योस्त्य ।
- The thief escaped.
- चोर भागीगयो ।
- nus tɛ̄ːlâm sʌ̄ŋ-kʌʔʌ mɛ̄ːlâm sʌ̄ŋ-bi ʣhʉkkhɵstɛ.
- नुस् त्याला:म् सङ्कअ म्याला:म् सङ्बि झ्युक्ख्योस्त्य ।
- The monkey jumped from tree to tree.
- बाँदरले एताको रुखबाट उताको रुखमा हाम फाल्यो ।
-
ʣhʉkt Infinitive: झु:न्य ʣhûːnɛ transitive verb
help to escape. भगाउनु.
- ʔʌ̄mʔɛ ɦʌs ʣhuktɛnʌ khoɔttɛ.
- अम्अ्य हस् झुक्त्यन ख्वात्त्य ।
- He helped the man escape.
- उसले मान्छेलाई भगाएर लग्यो ।
-
ʣhekt Infinitive: झे:न्य ʣhêːnɛ transitive verb
cut (halfway). काट्नु.
- ʔʌ̄m-ʔɛ poɔ̄ndʉ-ʔɛ sʌ̄ŋ ʣhektʉ.
- अम्अ्य प्वान्द्युअ्य सङ् झेक्त्यु ।
- He cut the tree with an axe.
- उसले बन्चरोले रुख काट्छ ।
-
ʣhept Infinitive: झे:म्न्य ʣhêmnɛ transitive verb
temper (a blade, by beating while red-hot and dipping in water). अर्झाप्नु.
- ʔʌ̄m-ʔɛ poɔ̄ndʉ ʣheptɛnʌ ɦeçpɛ ʦhʉktɛ.
- अम्अ्य प्वान्द्यु झेप्त्यन हेह्इप्य छ्युक्त्य ।
- He tempered the axe and it became sharp.
- उसले बन्चरो अर्झापेपछि लाग्ने भयो ।
-
ʣheŋ Infinitive: झेऽन्य ʣhēːnɛ intransitive verb
last. खप्नु, टिक्नु.
- ghole ʣhêŋtɛ.
- घोले झे:ङ्त्य ।
- It lasted for a long time.
- धेरै खप्यो ।
- ʔʌnʌ̄m ʔʌmɛ̂m-ʔɛ pʉtɛ̂m thoɔpru mʌri ʣhêŋtɛ.
- अनम् अम्या:म्अ्य प्युत्या:म् थ्वाप्रु मरि झे:ङ्त्य ।
- The girdle that my mother wove years ago lasted a very long time.
- उहिले मेरो आमाले बन्नु भएको पटुकी धेरै खप्यो ।
- ʔʌnʌ̄mmîm ɦʌs-ɦɛm mʌri ʣhêŋtɛnu.
- अनम्मि:म् हस्ह्याम् मरि झे:ङ्त्यनु ।
- People from long ago used to live a long time.
- उहिलेको मान्छेहरु धेरै बाँच्थे ।
- sʌ̄ŋ-po kʌ̄m ʔɛçsʌ lūŋ-po kʌ̄m tūŋ ʣhēŋ.
- सङ्पो कम् अ्याह्इस लुङ्पो कम् तुङ् झेङ् ।
- Stone houses last longer than wood houses.
- काठको घरभन्दा ढुङ्गाको घर टिकाउ हुन्छ ।
-
ʣhint Infinitive: झैन्य ʣhʌ̄inɛ transitive verb
persuade, incite, encourage. उक्साउनु.
- mʌbʌ̄ŋpɛ kɛ̄m-bi ɦʌs ʣhʌ̄inɛ munʉ.
- मबङ्प्य क्याम्बि हस् झैन्य मुन्यु ।
- It is not good to encourage people to do bad work.
- नराम्रो काममा मान्छेलाई उक्साउनु हुँदैन ।
- ʔʌ̄m-ʔɛ kɛ̄m mʉnɛ ʔok ʔiʣhʌ̄itʌkʌ.
- अम्अ्य क्याम् म्युन्य ओक् इझैतक ।
- He encouraged us to work.
- काम गर्नको लागि उसले हामीलाई उक्सायो ।
-
ʣhɵŋ Infinitive: झोऽन्य ʣhōːnɛ transitive verb
plough. हालो जोत्नु, जँघार तर्नु.
- ʔuŋʌ ʔûː ʣhoŋu.
- उङ ऊ: झोङु ।
- I plough the field.
- म खेत जोत्छु ।
- ʔuŋʌ kʌwʌ ʣhoŋutʌnʌ lɛ̄ːstʌ.
- उङ कव झोङुतन ल्याऽस्त ।
- I waded across the stream.
- मैले जँघार तरेर पार गरेँ ।
-
ʣhɛp Infinitive: झ्या:म्न्य ʣhɛ̂mnɛ intransitive verb
be possible. सक्नु.
- ʔʌnɵ̂l ʣhɛ̂ːpkho ghole kɛ̄m mʉnɛ mʌttʉ.
- अन्यो:ल् झ्या:प्खो घोले क्याम् म्युन्य मत्त्यु ।
- If possible, we have to do a lot of work today.
- सकियो भने आज धेरै काम गर्नुपर्छ ।
- ʔʌnɵ̂l ghole kɛ̄m mʉnɛ muʣhɛ̂ːp.
- अन्यो:ल् घोले क्याम् म्युन्य मुझ्या:प् ।
- Today we won't be able to work much.
- आज धेरै काम गर्न सकिदैन ।
- bhɵ̂ːdʌm kilo-po kʉ̂r kʌ̄rnɛ ʣhɛ̂ːp.
- भ्यो:दम् किलोपो क्यु:र् कर्न्य झ्या:प्
- It is possible to carry a fifty kilo load.
- ५० किलोको भारी बोक्न सकिन्छ ।
-
ʣhɛm Infinitive: झ्याम्न्य ʣhɛ̄mnɛ intransitive verb
be lost, disappear, die (formal). हराउनु, मृत्यु हुनु.
- thūːnɛm-bi bʌ̂i ʣhɛ̂mtɛ.
- थुऽन्याम्बि बै: झ्या:म्त्य ।
- The cow got lost in the forest.
- जङ्गलमा गाई हरायो ।
- ʔɛnɛ̄ː sunʌslal ʣhɛ̂mtɛ.
- अ्यन्या सुनस्लाल् झ्या:म्त्य ।
- Sunaslal passed away the other day.
- अस्ति सुनस्लाल बित्नु भयो ।
-
ʣhɵ-si Infinitive: झ्यो:न्सिन्य ʣhɵ̂nsinɛ reflexive verb
begin at (negative situations). उब्जिनु.
- ghrʌ̄ŋʔɛ thûŋtɛ̂m-bikʌ koɔ̄r ʣhɵ̂ntɛsi.
- घ्रङ्अ्य थु:ङ्त्या:म्बिक क्वार् झ्यो:न्त्यसि ।
- The infection formed at the site of the thorn prick.
- काँढाले घोचेकोमा घाउँ उब्जियो ।
- tukkûm ʔudhʌ̂m-bikʌ kōːro ʣhɵ̂ntɛsi.
- तुक्कु:म् उध:म्बिक कोऽरो झ्यो:न्त्यसि ।
- The landslide started up in the mountains.
- त्यो डाँडादेखि पहिरो उब्जियो ।
-
ʣhɵr Infinitive: झ्वार्न्य ʣhoɔ̄rnɛ intransitive verb
leak. चुहिनु. become thin. दुब्लो हुनु.
- ʔʌ̄m ʔʌ̂mtɛsilo ʔukhîːmɵ ʣhɵ̂rtɛnʌ dhāŋku ʣhistɛ.
- अम् अ:म्त्यसिलो उखि:म्यो झ्यो:र्त्यन धाङ्कु झिस्त्य ।
- While he was sleeping, he drooled and the pillow got wet.
- ऊ सुत्दा र्याल चुहेर सिरानी भिज्यो ।
- ʔʌtêmmîm dʉk-ʔɛ ʔʌ̄m ʣhɵ̂rtɛ.
- अते:म्मि:म् द्युक्अ्य अम् झ्यो:र्त्य ।
- He became thin from this year's hardships.
- यो सालको दु:खले ऊ दुब्लायो ।
- pok.sɵ ɦʌttɛlo ʔuʦhodowɛ ʣhɵ̂rtɛ.
- पोक्स्यो हत्त्यलो उछोदोव्य झ्यो:र्त्य ।
- While the pork was roasting, the fat dripped out.
- सुँगुरको मासु पोल्दा बोसो बिलेर चुह्यो ।
- ɦal ɦʌlsilo ʔâːp-po ʔâm.khi ʣhoɔ̄r.
- हाल् हल्सिलो आ:प्पो आ:म्खि झ्वार्
- When the temperature increases, pine resin seeps out.
- गर्मी बढ्दा खोटे सल्लाको खोटो झर्छ ।
|