Index |
d |
dak (ʦiŋer) ditt dʉm dʉmt dil dak dak daŋt dʉŋt dʉŋt det deŋt dɵk dɛpt dɵtt dɵpt dɵm-si dɵm dhitt dhʉm dhʉmt dhʉk dhʉkt dhʉkt dhek dhert dhɵŋ dhɵŋ dhɛr dhA dhɵnt dhɵm dhɵrt
|
-
dak (ʦiŋer) Infinitive: चिङेर् दा:न्य ʦiŋer dâːnɛ intransitive verb
bicker. किचकिच गर्नु.
- ʔʌ̄mpo ʔuʦɵ mʌri ʦiŋer dâːther.
- अम्पो उच्यो मरि चिङेर् दा:थेर् ।
- His child often bickers (with him).
- उसको बच्चा धेरै किचकिच गर्ने गर्छ ।
- ʔʌ̄m ʦɵʦʦɵ mōːtɛlo ʦiŋer mudāːtherwɛ.
- अम् च्योच्च्यो मोऽत्यलो चिङेर् मुदाथेर्व्य ।
- When he was a child, he did not bicker.
- ऊ सानो बच्चा छँदा किचकिच गर्दैनथे ।
- ʔûŋ ʦɵʦʦɵ muŋʌtʌlo ʦiŋer mudâŋtherwʌ.
- उ:ङ् च्योच्च्यो मुङतलो चिङेर् मुदा:ङ्थेर्व ।
- When I was a child, I did not bicker.
- म बच्चा हुदा किचकिच गर्देनथेँ ।
-
ditt Infinitive: द:न्न्य dʌ̂nnɛ transitive verb
follow. पछ्याउनु. be spoiled after being left in the cooking water too long. पकाएपछि लामो समय पानीमा राख्दा हुने नमीठो स्वाद वा अवस्था.
- pʌʈhʌ-ʔɛ ʔumɛ̂m (ghrôːt) dʌ̂nnɛ ʦɛ̄ːbʉ.
- पठअ्य उम्या:म् (घ्रो:त्) द:न्न्य च्याब्यु ।
- The lamb is able to follow its mother.
- पाठाले माउलाई (बाख्रा) पछ्याउन सक्छ ।
- ʔʌ̄m-ʔɛ ʔûŋ ʔidistʌ.
- अम्अ्य उ:ङ् इदिस्त ।
- He followed me.
- उसले मलाई पछ्यायो ।
- ki ku-ʔɛ dʌttɛ.
- कि कुअ्य दत्त्य ।
- The potatoes spoiled after being left in the cooking water too long.
- आलु या कुनै खाने कुरा पकाएपछि लामो समय पानीमा राख्दा हुने नमीठो स्वाद वा अवस्था ।
- lɵ ʔis-dûː diʦi.
- ल्यो इस्दु: दिचि ।
- Let's resume work.
- हाम्रो मेलोलाई निरन्तर दिऔं न ।
-
dʉm Infinitive: दम्न्य dʌ̄mnɛ transitive verb
meet. भेट्नु.
- ʔɛʣɛ̄ː ʔiskul-bi dʌ̄mki.
- अ्यज्या इस्कुल्बि दम्कि ।
- We will meet later at school.
- भरै स्कुलमा भेटौं ।
- mɵ̂l mʉkde-bi dʌ̄mki.
- म्यो:ल् म्युक्देबि दम्कि ।
- We will meet at the conference room.
- सल्लाह गर्ने ठाउँमा भेटौं ।
-
dʉmt Infinitive: दम्न्य dʌ̄mnɛ deponent verb
ripen. पाक्नु.
- ʣheremsi dʌ̂mtɛ.
- झेरेम्सि द:म्त्य ।
- The box myrtle (Myrica esculenta) ripened.
- काफल पाक्यो ।
- bhɛ.ndɛrɛ̄ːni dʌ̂mtɛ.
- भ्यन्द्यर्यानि द:म्त्य ।
- The tomatoes ripened.
- गोलभेँडा पाक्यो ।
-
dil Infinitive: दल्न्य dʌ̄lnɛ transitive verb
be badly affected. डल्लो पर्नु.
- ʔʌ̄m khɛlɛmbɛ-ʔɛ pʌ̂m dîltɛ.
- अम् ख्यल्याम्ब्यअ्य प:म् दि:ल्त्य ।
- He had a bad cold.
- उसलाई रुघाले साह्रो पार्यो ।
- ʦʌkpɛ mʌ̂ntɛsilo jakki ʔʌbrâː-ʔɛ ʔʌ̄m pʌ̂m dîltɛ.
- चक्प्य म:न्त्यसिलो याक्कि अब्रा:अ्य अम् प:म् दि:ल्त्य ।
- He pretended to be very knowledgeable but was not able to answer to a simple query of mine.
- जान्ने हुँदा मेरो सानो कुराले ऊ चुप लाग्यो ।
- ʔʌ̄m-ʔɛ surti dîltɛnʌ ʔibiŋʌtʌ.
- अम्अ्य सुर्ति दि:ल्त्यन इबिङत ।
- He rolled a cigarette and gave it to me.
- उसले सुर्ती बेरेर मलाई दियो ।
- tôː pɵpɛ mɛ̂m.ʦʉnʉ-ʔɛ sɵle pʌ̄mdel dîltɛ.
- तो: प्योप्य म्या:म्च्युन्युअ्य स्योले पम्देल् दि:ल्त्य ।
- The weaver rolled the ball of thread.
- तान बुन्ने आमैले धागोको डल्लो बेर्यो ।
- goʈhala-ʔɛ gɵ̄ːthɛ joktɛlo bhʌkari dîltɛnʌ kʉ̂rtɛ.
- गोठालाअ्य ग्योऽथ्य योक्त्यलो भकारि दि:ल्त्यन क्यु:र्त्य ।
- When the buffalo herder moved the cowshed, he rolled the bamboo mat and carried it.
- गोठालोले गोठ सार्दा भकारी बेरेर बोक्यो ।
-
dak Infinitive: दा:न्य dâːnɛ intransitive verb
want. मन लाग्नु.
- ʔûŋ ʔʌʣɵʣɵ dâː.
- उ:ङ् अज्योज्यो दा: ।
- I feel like eating.
- मलाई खान मन लाग्छ ।
- ʔûŋ lêl ʔʌmʉmʉ dâː.
- उ:ङ् ले:ल् अम्युम्यु दा: ।
- I feel like singing a song.
- मलाई गीत गाउन मन लाग्यो ।
-
dak Infinitive: दा:न्य dâːnɛ -
-
daŋt Infinitive: दान्य dāːnɛ deponent verb
coagulate, congeal (liquid). जम्नु.
- dʌ̄i dântɛ.
- दै दा:न्त्य ।
- The curd congealed.
- दहि जम्यो ।
- ɦi dântɛ.
- हि दा:न्त्य ।
- The blood coagulated.
- रगत जम्यो ।
Syn:
-
dʉŋt Infinitive: दुऽन्य dūːnɛ transitive verb
push, jostle. धकेल्नु.
- jakki lɛ̄m-bi soɔ̄rpɛ ɦʌs dūŋ lʉsʌ lɛ̄m thinu.
- याक्कि ल्याम्बि स्वार्प्य हस् दुङ् ल्युस ल्याम् थिनु ।
- While walking on a narrow path in large numbers, people jostle each other.
- सानो बाटोमा धेरै मान्छेहरु ठेलाम्-ठेल गरेर हिँड्छन् ।
- ʦalo bhēnde-ɦɛm rôː-bi dūŋsɵ lʉnu.
- चालो भेन्देह्याम् रो:बि दुङ्स्यो ल्युनु ।
- Sheep often push each other on the cliffs.
- कुनै बेला भेडाहरु भीरमा एक अर्कामा धकेला-धकेल गर्छन् ।
-
dʉŋt Infinitive: दुऽन्य dūːnɛ deponent verb
be unable to see (from not yet having adapted to sudden darkness). उज्यालोको कारण आँखाले नदेख्नु.
- noɔ̄mʦhuŋ lōːtɛnʌ kʌ̄m-go wɵŋʌtʌlo ʔʌmʌs dûnkhʌtɛ.
- न्वाम्छुङ् लोऽत्यन कम्गो व्योङतलो अमस् दु:न्खत्य ।
- When I had too much of the sun and went inside the house, my eyes did not adjust quickly and I could not see.
- घाम असह्य भएर घरभित्र जाँदा आँखाले देखिनँ ।
-
det Infinitive: दे:न्न्य dênnɛ intransitive verb
be possible. सक्नु.
- tɛ lūŋ thēinɛ dêi.
- त्य लुङ् थेइन्य दे:इ ।
- It is possible to lift this stone.
- यो ढुङ्गा उचाल्न सकिन्छ ।
- mɛ kɛ̄m mʉnɛ dêi.
- म्य क्याम् म्युन्य दे:इ ।
- It is possible to do that work.
- त्यो काम गर्न सकिन्छ ।
-
deŋt Infinitive: देऽन्य dēːnɛ transitive verb
be able to keep away bad spirits (shaman). पर गर्नु. become resistant. पच्नु.
- nokʦho-ʔɛ grʌɦʌdʌsʌ dēːnɛ muʦɛ̂ːpwɛ.
- नोक्छोअ्य ग्रहदस देऽन्य मुच्या:प्व्य ।
- The shaman was unable to keep away the misfortune.
- झाँक्रीले ग्रहदसालाई पर सार्न सकेन ।
- rôː khudo-ʔɛ ʔiseçki molo ʣɵk-bi ʣɵk-bi ʔɛ̂n ni ʔûŋ mʌsêiŋʌ, ʔʌroɔ̄m-ʔɛ dênkhʌtɛ.
- रो: खुदोअ्य इसेह्इकि मोलो ज्योक्बि ज्योक्बि अ्या:न् नि उ:ङ् मसे:इङ, अर्वाम्अ्य दे:न्खत्य ।
- The wild honey makes people sick, but eating regularly, my body has become resistant.
- भिर मौरीको महले मात्छ, तर खाँदा-खाँदा अब त मलाई मात्दैन, मेरो शरीरले पचिसक्यो ।
-
dɵk Infinitive: दो:न्य dôːnɛ deponent verb
be enough. पुग्नु, प्रशस्त.
- jûː-ʔɛ ʔidôŋŋʌ.
- यु:अ्य इदो:ङ्ङ ।
- I have enough rice.
- मलाई खानाले पुग्छ ।
-
dɛpt Infinitive: द्या:म्न्य dɛ̂mnɛ transitive verb
taste. चाख्नु.
- ʔuŋʌ rʌ̄m dɛptʌ.
- उङ रम् द्याप्त ।
- I tasted the salt.
- मैले नुन चाखेँ ।
- ʔīːʦi-ʔɛ mos-po ʔusɵ dɛpiti.
- इऽचिअ्य मोस्पो उस्यो द्यपिति ।
- We tasted the bear meat.
- हामीले भालुको मासु चाखौं ।
-
dɵtt Infinitive: द्वा:न्न्य doɔ̂nnɛ transitive verb
take, receive, capture something coming from above. थाप्नु.
- ʔuŋʌ wɵderpɛ-bi ku doɔttu.
- उङ व्योदेर्प्यबि कु द्वात्तु ।
- I take water from the tap.
- म धारामा पानी थाप्छु ।
- ʔʌ̄m-ʔɛ ʔuʦûːpo khʌ̄rbîm ʈika doɔttɛ.
- अम्अ्य उचु:पो खर्बि:म् टिका द्वात्त्य ।
- He received a tika from his grandfather.
- उसले बाजेको हातको टिका थाप्यो ।
- dʌbu mʉpɛ-ʔɛ kɵs phɛ̂r doɔttɛ.
- दबु म्युप्यअ्य क्योस् फ्या:र् द्वात्त्य ।
- The hunter made a trap for the porcupine.
- सिकार गर्नेले दुम्सीलाई पासो थाप्यो ।
- ʔʌ̄m-ʔɛ thāl-bi jûː mʌnʌ sup.bʌl-bi koɔ̄i doɔttɛ.
- अम्अ्य थाल्बि यु: मन सुप्बल्बि क्वाइ द्वात्त्य ।
- He took the rice in a plate and the curry in a bowl.
- उसले थालमा भात अनि कचौरामा तरकारी थाप्यो ।
-
dɵpt Infinitive: द्वा:म्न्य doɔ̂mnɛ transitive verb
greet. सम्बोधन गर्नु.
- purkhaʔɛ risiwɛ mɛɦelo mɛbi mupɛ khɵle ʔidoɔpki.
- पुर्खाअ्य रिसिव्य म्यहेलो म्यबि मुप्य ख्योले इद्वाप्कि ।
- When the priest recites the risiwya ritual, he greets the people sitting all around.
- पुर्खाले रिसिव्य गाउँदा वरिपरि रहेका सबैलाई सम्बोधन गर्दछ ।
- khɛ̂lʦɵʔɛ was tʌm.ra mʉkilo khɛ̂l-ɦɛm doɔs-nʌŋ doɔ̂mnɛ mʌttʉ.
- ख्या:ल्च्योअ्य वास् तम्रा म्युकिलो ख्या:ल्ह्याम् द्वास्नङ् द्वा:म्न्य मत्त्यु ।
- When Khaling people perform the Waas ceremony, the priests recite all the ritual names.
- खालिङले वास् पूज्दा ख्या:ल् द्वास्नङ्हरु फलाक्छन् ।
-
dɵm-si Infinitive: द्वाम्सिन्य doɔ̄msinɛ -
- khos phôː-bi ku doɔ̂mtɛsi.
- खोस् फो:बि कु द्वा:म्त्यसि ।
- Water accumulated on the leaf of the taro.
- पिँडालुको पातमा पानी जम्यो ।
- jʉnɛm.ku-bi doɔ̂msipɛ doɔ̂m.ku-bi mes ʔâl lʉnu.
- य्युन्याम्कुबि द्वा:म्सिप्य द्वा:म्कुबि मेस् आ:ल् ल्युनु ।
- In the monsoon time, the buffalos swim in ponds.
- वर्षायाम्मा जम्मा भएको पोखरीमा भैँसी पौडि खेल्छन् ।
-
dɵm Infinitive: द्वाम्न्य doɔ̄mnɛ transitive verb
accumulate (of water). जम्नु.
- wɵ jāːtɛlo kɛ̄ːpbi ku domutʌ.
- व्यो यात्यलो क्याऽप्बि कु दोमुत ।
- I collected water in a pot while it rained.
- पानी पर्दा भाँडामा पानी जम्मा पारेँ ।
-
dhitt Infinitive: ध:न्न्य dhʌ̂nnɛ transitive verb
mate. संभोग गर्नु.
-
dhʉm Infinitive: धम्न्य dhʌ̄mnɛ intransitive verb
get along, be similar, fit together. मिल्नु.
- ʔʌ̄msu ɦɛpiŋʌ dhʉmi.
- अम्सु ह्यपिङ ध्युमि ।
- They get along well.
- उनीहरु धेरै मिल्छन् ।
- tɛ kɛ̄ːp-bi mɛ kɛ̄ːp-po ʔukhroɔ̂m dhʌ̄m.
- त्य क्याऽप्बि म्य क्याऽप्पो उख्र्वा:म् धम् ।
- That pot's cover fits into this pot.
- यो भाँडामा त्यो भाँडाको बिर्को मिल्छ ।
- sɵle-kolo pūŋmɛ-kolo ʔus-rʌ̄ŋ dhʌ̄m.
- स्योलेकोलो पुङ्म्यकोलो उस्रङ् धम् ।
- The thread and the flower match in colour.
- धागो र फूलको रङ्ग मिल्छ ।
- reɖijo-bi dhʌ̄mpɛ bɛʈri bekki khôŋ ʣe.
- रेडियोबि धम्प्य ब्यट्रि बेक्कि खो:ङ् जे ।
- The radio will only work if you put in the right battery.
- रेडियोमा मिल्ने ब्याट्री लगाए मात्र बज्छ ।
-
dhʉmt Infinitive: धम्न्य dhʌ̄mnɛ transitive verb
blow. फुक्नु.
- ʔuŋʌ mi dhʌ̂mtʌ.
- उङ मि ध:म्त ।
- I blew on the fire.
- मैले आगो फुकेँ ।
- was mʉkilo bhʌ̄m dhʌ̄mki.
- वास् म्युकिलो भम् धम्कि ।
- During the was festival, we blow horns.
- भूमे पूज्दा अर्नाको सिङ फुकिन्छ ।
-
dhʉk Infinitive: धु:न्य dhûːnɛ intransitive verb
bump into. ठोकिनु.
- ʔûŋ lūŋ-bi ʦʌ̂l dhʉkʌtʌ.
- उ:ङ् लुङ्बि च:ल् ध्युकत ।
- I bumped into a stone.
- म ढुङ्गामा ड्याम्मै ठोकेँ ।
-
dhʉkt Infinitive: धु:न्य dhûːnɛ transitive verb
connect (ropes, thread). गाँस्नु.
- ʔuŋʌ thɛçpɛ sɵle dhuktu.
- उङ थ्याह्इप्य स्योले धुक्तु ।
- I connect the broken threads.
- म चुँडेको धागो गाँस्छु ।
- ʔōːʦu-ʔɛ nala ʔunɵtʉ ŋʌ dhʉkutunʌ ku ghole jestu.
- ओऽचुअ्य नाला उन्योत्यु ङ ध्युकुतुन कु घोले येस्तु ।
- We connected the pipes to the spring and brought down a lot of water.
- हामीले मुहानमै पाइप जोडेर धेरै पानी ल्यायौं ।
-
dhʉkt Infinitive: धु:न्य dhûːnɛ transitive verb
bump into (with lower body). ठेस लाग्नु.
- ʔûŋ patel khɵstʌlo laskʌ-bi ʔʌsɛ̂l dhuktʌ.
- उ:ङ् पातेल् ख्योस्तलो लास्कबि अस्या:ल् धुक्त ।
- When I went to the toilet, I bumped my leg.
- शौचालय जाँदा ढोकामा ठेस लाग्यो ।
-
dhek Infinitive: धे:न्य dhêːnɛ transitive verb
wipe. पुछ्नु.
- ʔuŋʌ mikmɵ dhegutʌ.
- उङ मिक्म्यो धेगुत ।
- I wiped my tears.
- मैले आँसु पुछेँ ।
- ʔuŋʌ ʔʌthāl dhegutʌ.
- उङ अथाल् धेगुत ।
- I wiped my plate.
- मैले मेरो थाल पुछेँ ।
- ku-ʔɛ sʌ̄ŋ dhêːkkhʌtɛ.
- कुअ्य सङ् धे:क्खत्य ।
- The river washed away the tree.
- खोलाले रुख बगायो ।
-
dhert Infinitive: धेर्न्य dhērnɛ deponent verb
suit. सुहाउनु, फाप्नु.
- phēŋga dhʌʣurʌ-ʔɛ ʔûŋ ʔidhērŋʌ.
- फेङ्गा धजुरअ्य उ:ङ् इधेर्ङ ।
- The phenga and dhajura (Khaling traditional dress) suit me.
- फेङ्गा र धजुराले मलाई सुहाउँछ ।
- ʔʌ̄m-ʔɛ bhēnde gēinɛ dhêrtɛ.
- अम्अ्य भेन्दे गेइन्य धे:र्त्य ।
- The sheep thrived under his care.
- उसले भेडा फाप्यो ।
- ʔuŋʌ nuris mudhērdu.
- उङ नुरिस् मुधेर्दु ।
- I am allergic to the dhobi nut tree (Semecarpus anacardium).
- म भलायो फाप्दिन ।
- ʔûː-bi kɛ̄m mʉtɛlo ghrôːt-po ʔukhli mudhêrwɛ, mʌnʌ ʔʌ̄m bhoɔ̄rʣɛm mʌttɛ.
- ऊ:बि क्याम् म्युत्यलो घ्रो:त्पो उख्लि मुधे:र्व्य, मन अम् भ्वार्ज्याम् मत्त्य ।
- When he worked in the field, he became allergic to the goat droppings and developped a rash.
- बारीमा काम गर्दा बाख्राको मलले उसलाई हिलो लाग्यो ।
-
dhɵŋ Infinitive: धोऽन्य dhōːnɛ intransitive verb
be friends; have an illicit relationship. मिल्नु.
- ʔʌ̄msu mudhɵŋi.
- अम्सु मुध्योङि ।
- They are not on good terms.
- उनीहरु मिल्दैनन् ।
- ʔʌ̄msu dhɵŋitinʌ ʣhʉkiti.
- अम्सु ध्योङितिन झ्युकिति ।
- They had an illicit relationship and ran away.
- साइनो नहुँने मिलेर भागे ।
- ʔʌ̄msu riɦoŋ mʌnʉpɛ, molo dhɵŋiti.
- अम्सु रिहोङ् मन्युप्य, मोलो ध्योङिति ।
- Their relationship was not auspicious, but they liked each other.
- साइनो हुँदैन तर उनीहरु मिले ।
-
dhɵŋ Infinitive: धोऽन्य dhōːnɛ intransitive verb
dry. सुक्नु.
- gigîm sʌ̄ŋ dhɵ̂ŋtɛ.
- गिगि:म् सङ् ध्यो:ङ्त्य ।
- The green wood dried.
- हरियो दाउरा सुक्यो ।
-
dhɛr Infinitive: ध्यार्न्य dhɛ̄rnɛ intransitive verb
bump into, catch on (something at head level). ठोकिनु.
- mʌreppɛ laskʌ-bi dhɛrʌtʌ.
- मरेप्प्य लास्कबि ध्यरत ।
- I bumped my head on the doorframe.
- होचो ढोकामा ठोकिएँ ।
- sāŋ-golʌ piŋʌtʌ-lo ʔʌ-kʉ̂r dhɛ̂rtɛ.
- साङ्गोल पिङतलो अक्यु:र् ध्या:र्त्य ।
- When I went through the vegetation, my load caught on a branch.
- झाडीभित्रबाट आउदा रुखको हाँगामा मेरो भारी अल्झ्यो ।
-
dhA Infinitive: ध्योन्य dhɵnɛ transitive verb
dig (deep). खन्नु.
- ʔuŋʌ ʔudiʦʦhɛka ʔunɵ̂l noɔmtei ki dhûŋtʌ.
- उङ उदिच्छ्यका उन्यो:ल् न्वाम्तेइ कि धु:ङ्त ।
- I dug potatoes from morning to evening.
- मैले बिहानदेखि बेलुकीसम्म आलु खनेँ ।
- ʔispɵ-ʔɛ kʌ̄m dhʉtɛ.
- इस्प्योअ्य कम् ध्युत्य ।
- The mouse dug its way into the house.
- मुसोले घर खन्यो ।
- ʔʌʦɛs-ʔɛ khɛpʦi-po lagi ʔidhɵŋʌtʌ.
- अच्यास्अ्य ख्याप्चिपो लागि इध्योङत ।
- My grandchild asked me for money.
- नातिले मसँग पैसा माग्यो ।
-
dhɵnt Infinitive: ध्वाइन्य dhoɔ̄inɛ transitive verb
straighten. सोझ्याउनु.
- ʔʌ̄m-ʔɛ loɔçpɛ kɛ̄ːp dhoɔ̂ntɛ.
- अम्अ्य ल्वाह्इप्य क्याऽप् ध्वा:न्त्य ।
- He straightened the dented pot.
- उसले कुच्चिएको भाँडा सोझ्यायो ।
- ʔʌ̄mpo ʔubusu dhoɔ̄ipɛ gɵ.
- अम्पो उबुसु ध्वाइप्य ग्यो ।
- He is handsome.
- उसको शारीरिक स्वरुप मिलेको छ ।
- ʔʌbrâː phɛ̂ltɛlo ʔʌ̄m-ʔɛ ʔidhɵ̄ːssɵstʌ.
- अब्रा: फ्या:ल्त्यलो अम्अ्य इध्योऽस्स्योस्त ।
- I misspoke and he corrected me.
- मेरो कुरा बिग्रँदा उसले मिनाईदियो ।
-
dhɵm Infinitive: ध्वाम्न्य dhoɔ̄mnɛ intransitive verb
trail on the ground. लत्रिनु.
- ʔʌ̄m-po ʔu-gɵ pɵk-ju dhɵ̂mtɛ.
- अम्पो उग्यो प्योक्यु ध्यो:म्त्य ।
- Her clothes trailed on the ground.
- उसको लुगा भुइँमा लत्रियो ।
-
dhɵrt Infinitive: ध्वार्न्य dhoɔ̄rnɛ deponent verb
be of use to (someone else). कसैको उपयोगी वस्तु वा सम्पति अरु कसैलाई काम लाग्नु वा उपयुक्त हुनु, लाभ् हुनु, फाइदा हुनु.
- ʔīn-po kitap ʔûŋ ʔidhoɔ̄rŋʌ.
- इन्पो किताप् उ:ङ् इध्वार्ङ ।
- Your book is helpful to me.
- तिम्रो किताब मलाई काम लाग्छ ।
- ʔuphōŋ-ʔɛ ʔujâŋʦɵ kʌ̂rtɛ̂m gɵ ʔʌ̄m-bi mudhʉ̂mwɛlo ʔûŋ go ʔidhɵrʌtʌ.
- उफोङ्अ्य उया:ङ्च्यो क:र्त्या:म् ग्यो अम्बि मुध्यु:म्व्यलो उ:ङ् गो इध्योरत ।
- The clothes that uncle had brought for his nephew did not fit him, so I was the beneficiary.
- काकाले भतिजालाई ल्याईदिएको लुगा नमिल्दा मलाई काम लाग्यो ।
- thūːnɛm phɛ̄rbîm ʣɛkoɔ̄i sâːwɛsa-ʔɛ ʣɛnu, bele mudhoɔ̄rki.
- थुऽन्याम् फ्यार्बि:म् ज्यक्वाइ सा:व्यसाअ्य ज्यनु, बेले मुध्वार्कि ।
- Wild animals eat the crops grown near the forest, so we only get a little.
- जङ्गल छेउको अन्नबाली जनावरले खाएर त्यत्ति उपभोग गर्न पाइँदैन ।
|