Index |
ʔ |
ʔʉtt ʔipt-si ʔipt ʔipt ʔiŋ-si ʔʉm ʔʉrt ʔʉl ʔɛt-si ʔɛt ʔɛnt ʔɛnt-si ʔɛm ʔɛm ʔɛr ʔɛr ʔɛl ʔu-si ʔʉ ʔɵtt-si ʔɵt ʔɵtt ʔɵp-si ʔɵp ʔɵpt ʔɵpt ʔɵnt ʔɵmt ʔɵr ʔɵrt ʔɵl ʔânkhʌ ʔi ʔiŋ ʔek ʔen ʔent ʔent-si ʔe ʔemt ʔel ʔel ʔel-de ʔʉn ʔʉnt ʔɵk ʔɵkt ʔɵŋ-si ʔɵŋ ʔɵtt (sɛt)
|
-
ʔʉtt Infinitive: अ:न्न्य ʔʌ̂nnɛ deponent verb
spoil (of grains, seeds). बिग्रनु, ढुसी पर्नु, गुम्सिनु.
- bhrɛ̂m-rāːru ʔʌttɛnʌ mu-lîmwɛ.
- भ्र्या:म्रारु अत्त्यन मुलि:म्व्य ।
- Spoiled buckwheat seeds don't sprout.
- फापरको बिउँ ढुसी परेर पलाएन ।
-
ʔipt-si Infinitive: अ:म्सिन्य ʔʌ̂msinɛ reflexive verb
sleep. सुत्नु.
-
ʔipt Infinitive: अ:म्न्य ʔʌ̂mnɛ transitive verb
put to sleep. सुताउनु.
- ʦɵʦʦɵ bhʌ̄ŋte ʔʌ̂mnɛ mʌttʉ.
- च्योच्च्यो भङ्ते अ:म्न्य मत्त्यु ।
- One has to put children to sleep gently.
- बच्चालाई राम्ररी सुताउनुपर्छ ।
-
ʔipt Infinitive: अ:म्न्य ʔʌ̂mnɛ transitive verb
cheat. फसाउनु.
- bʌ̄ŋpɛ saman ʔɛstɛnʌ ʔibîiti molo phoso ʔiʔipiti.
- बङ्प्य सामान् अ्यास्त्यन इबि:इति मोलो फोसो इइपिति ।
- He said that it was a good product and gave it to us, but he cheated us.
- राम्रो सामान हो भनेर दियो तर हामीलाई फसाई दियो ।
-
ʔiŋ-si Infinitive: अन्सिन्य ʔʌ̄nsinɛ reflexive verb
buy for oneself. आफ्नो लागि किन्नु.
- ʔûŋ tɵpi ʔunsiŋʌtʌ.
- उ:ङ् त्योपि उन्सिङत ।
- I bought myself a hat.
- मैले आफ्नो लागि टोपी किनेँ ।
-
ʔʉm Infinitive: अम्न्य ʔʌ̄mnɛ transitive verb
put in the mouth. मुखमा हाल्नु.
- ʔʌ̄m-ʔɛ ʔukoɔ̄m-bi ki ʔʉ̄mdetʉ.
- अम्अ्य उक्वाम्बि कि अ्युम्देत्यु ।
- He puts a potato in his mouth.
- उसले मुखमा आलु राखेको छ ।
-
ʔʉrt Infinitive: अर्न्य ʔʌ̄rnɛ transitive verb
surround. घेर्नु.
- jakki suntʌla-po ʔukhāŋ sīŋkaʔɛ ʔʌ̄rnɛ mʌttʉ
- याक्कि सुन्तलापो उखाङ् सिङ्काअ्य अर्न्य मत्त्यु
- We have to fence off the small orange tree with little sticks.
- सुन्तलाको बिरुवालाई सिन्काले घेर्नु पर्छ ।
- ʦhoɔ̄mpɛ ɦʌs sēipɛ-ɦɛmʔɛ ʔʌ̄rdetɛnu.
- छ्वाम्प्य हस् सेइप्यह्याम्अ्य अर्देत्यनु ।
- The audience surrounded the dancer.
- दर्शकहरुले नाच्नेलाई घेरिरहेका थिए ।
-
ʔʉl Infinitive: अल्न्य ʔʌ̄lnɛ transitive verb
uproot. उखाल्नु.
- gɵ̄ːthɛ jokkilo ɦûːsʌŋ ʔʌ̄lnɛnʌ khoɔ̂nnɛ mʌttʉ.
- ग्योऽथ्य योक्किलो हु:सङ् अल्न्यन ख्वा:न्न्य मत्त्यु ।
- When we move the cowshed, we have to uproot the vertical pole and take it away.
- गोठ सार्दा घोचा उखालेर लानुपर्छ । ते:र्
- ʦɵʦʦɵpo ŋʌlu ɦʌllei ʦhûː jo ʔʌ̄lkikho nūːri ŋʌlu bʌ̄ŋpɛ lʌ̄m.
- च्योच्च्योपो ङलु हल्लेइ छु: यो अल्किखो नुऽरि ङलु बङ्प्य लम्
- If we pull out children's teeth when they are loose, the new teeth grow well.
- केटाकेटीको दाँत हल्लिने बित्तिकै उखालेमा नयाँ दाँत राम्रो उम्रिन्छ ।
- sʌ̄ŋ-bi thânpɛ kaʈi ʣʌmʌrʌ-ʔɛ ʔʌ̄lnɛ mʌttʉ.
- सङ्बि था:न्प्य काटि जमरअ्य अल्न्य मत्त्यु ।
- We have to use a hammer to pull out nails that have been nailed into wood.
- काठमा ठोकेको काँटी जमराले उखाल्नु पर्छ ।
-
ʔɛt-si Infinitive: अ्या:न्सिन्य ʔɛ̂nsinɛ reflexive verb
- ʔodi mʉ-tōː ʔɛ̂nsi.
- ओदि म्युतोऽ अ्या:न्सि ।
- We will be careful of what we say.
- बिचार गर्दै भनिन्छ ।
- mɛʔo ʔɛ̂ntɛsi ?
- म्यओ अ्या:न्त्यसि ?
- Did I say that?
- मैले त्यसो पो भनेँ ?
-
ʔɛt Infinitive: अ्या:न्न्य ʔɛ̂nnɛ intransitive verb with object
say. भन्नु.
- ʔʌ̄m-ɦɛm-ʔɛ bʌʣar khoɔçkʌ ʔɛstɛnu.
- अम्ह्याम्अ्य बजार् ख्वाह्इक अ्यास्त्यनु ।
- They said "We will go to the market".
- उनीहरुले बजार जान्छौं भने ।
-
ʔɛnt Infinitive: अ्याइन्य ʔɛ̄inɛ transitive verb
bend. ढल्काउनु.
- ʔuŋʌ tēr ʔɛ̄ndu.
- उङ तेर् अ्यान्दु ।
- I bend the bamboo.
- म बाँसलाई ढल्काउँछु ।
-
ʔɛnt-si Infinitive: अ्याइसिन्य ʔɛ̄isinɛ reflexive verb
look from the side, dodge. ढल्केर हेर्नु, ढल्किनु.
- ʔʌ̄m-ʔɛ ʔɛ̄isisʌ sêntɛ.
- अम्अ्य अ्याइसिस से:न्त्य ।
- He looked from the side (with the upper body bent in half).
- उसले ढल्केर हेर्यो
-
ʔɛm Infinitive: अ्याम्न्य ʔɛ̄mnɛ transitive verb
expel (spirits). खेद्नु.
- nokʦho-ʔɛ bhut pret ʔɛ̂mtɛnu.
- नोक्छोअ्य भुत् प्रेत् अ्या:म्त्यनु ।
- The shaman expelled the bad spirits.
- झाँक्रीले भूत प्रेतलाई खेद्यो ।
-
ʔɛm Infinitive: अ्याम्न्य ʔɛ̄mnɛ transitive verb
widen a basket. मुख फराकिलो बनाउनु.
- ʔɛ̄msipɛ wārbʌlʌŋ pʉtɛ.
- अ्याम्सिप्य वार्बलङ् प्युत्य ।
- He wove a basket with a funnel-shaped opening.
- मुख फराखिलो भएको ठूलो डोको बुन्यो ।
-
ʔɛr Infinitive: अ्यार्न्य ʔɛ̄rnɛ intransitive verb
make numb (of zanthoxyllum). परपराउनु.
- ʔʌkpɛ ʔɛ̄r.
- अक्प्य अ्यार् ।
- The zanthoxyllum has a numbing taste.
- टिमुर परपराउँछ ।
-
ʔɛr Infinitive: अ्यार्न्य ʔɛ̄rnɛ transitive verb
widen an opening (not on clothing). उधिन्नु.
- nala mi-bi ghōŋ-sʌ nala-po ʔukoɔ̄m sʌ̄ŋʔɛ ʔɛ̂rtɛnʌ dhuktɛ.
- नाला मिबि घोङ्स नालापो उक्वाम् सङ्अ्य अ्या:र्त्यन धुक्त्य ।
- He heated the hose in the fire, widened its mouth and connected it to another one.
- नाला आगोमा सेकाएर ठिटिल्कोले उधिनेर मुख ठूलो पर्ने क्रिया ।
-
ʔɛl Infinitive: अ्याल्न्य ʔɛ̄lnɛ transitive verb
come off. उप्किनु.
- kuna-bi tɵ̂npɛ kʉ̂r kʌ̄r-bela-bi ʔɛ̄lnɛ mʌttʉ.
- कुनाबि त्यो:न्प्य क्यु:र् कर्बेलाबि अ्याल्न्य मत्त्यु ।
- When taking a load from a terrace wall, one has to pull it forward.
- कुनामा बिसाएको भारी बोक्दा ठेल्नुपर्छ ।
- ʔʌ̄msu-ʔɛ ghoɔ̄lpɛ lūŋ gʌ̄l-ʔɛ ʔɛ̂ltɛsu.
- अम्सुअ्य घ्वाल्प्य लुङ् गल्अ्य अ्या:ल्त्यसु ।
- They lifted the boulder with a crowbar.
- उनिहरूले ठूलो ढुङ्गा गलले पल्टाए ।
- ʔʌsɛ̂l dhuktʌlo sēndi ʔɛ̂ltɛ.
- अस्या:ल् धुक्तलो सेन्दि अ्या:ल्त्य ।
- My nail came off when I bumped my foot.
- ठेस लाग्दा मेरो नङ उप्कियो ।
-
ʔu-si Infinitive: अ्यु:न्सिन्य ʔʉ̂nsinɛ reflexive verb
survive. बाँच्नु.
- ʔûŋ ŋeçpɛ muŋʌtam bhɵ̄ːlɛ bhɵ̄ːlɛ ʔʉ̂nsiŋʌtʌ.
- उ:ङ् ङेह्इप्य मुङताम् भ्योऽल्य भ्योऽल्य अ्यु:न्सिङत ।
- As I was sick, I survived with difficulty.
- म बिरामी थिएँ बल्ला बल्ला बाँचेँ ।
-
ʔʉ Infinitive: अ्युन्य ʔʉnɛ transitive verb
take care, save. या पालन पोषण गर्नु ।.
- ʔuŋʌ reskʌp ʦɵʦʦɵ ʔʉ̂ŋtʌ.
- उङ रेस्कप् च्योच्च्यो अ्यु:ङ्त ।
- I took care of an orphan.
- मैले टुहुरा बच्चालाई पालन पोषण गरेँ ।
- ɖʌkʈʌr-ʔɛ mʌ̂nnɛ khɛppɛ ŋeçpɛ ɦʌs ʔʉtɛ.
- डक्टर्अ्य म:न्न्य ख्याप्प्य ङेह्इप्य हस् अ्युत्य ।
- The doctor saved the sick person who was about to die.
- मर्न लागेको बिरामीलाई डाक्टरले बचायो ।
- titi titi ghoɔ̄lpɛ bup.la-ɦɛm bhɵ̄ːlɛ bhɵ̄ːlɛ ʔʉ̂ŋtʌnu.
- तिति तिति घ्वाल्प्य बुप्लाह्याम् भ्योऽल्य भ्योऽल्य अ्यु:ङ्तनु ।
- I saved the chicks with difficulty.
- सानो चल्लाहरुलाई बल्ला बल्ला बचाएँ ।
-
ʔɵtt-si Infinitive: अ्वा:न्सिन्य ʔoɔ̂nsinɛ reflexive verb
bring back for oneself. आफ्नो लागि फर्काउनु.
- ʔuŋ-po lagi bejoŋ ʔoɔ̂nsiŋʌtʌ.
- उङ्पो लागि बेयोङ् अ्वा:न्सिङत ।
- I brought the comb back for myself (and left the other things).
- मेरो लागि काँगियो फर्काएँ ।
-
ʔɵt Infinitive: अ्वा:न्न्य ʔoɔ̂nnɛ intransitive verb
come back, return. फर्किनु.
- ʔûŋ jelekhoɔm-kʌ dēlkʌm ʔɵstʌ.
- उ:ङ् येलेख्वाम्क देल्कम् अ्योस्त
- I returned to my village from Kathmandu.
- म काठमंडौबाट गाउँ घर फर्केँ ।
- ʔik kāːku-kʌʔʌ phʌ̂lle ʔoɔçtiki.
- इक् काकुकअ फ:ल्ले अ्वाह्इतिकि ।
- We came back to Phuleli from Kanku.
- हामी काँकुबाट फुलेली फर्कियौं ।
-
ʔɵtt Infinitive: अ्वा:न्न्य ʔoɔ̂nnɛ transitive verb
bring back, cause to turn around. फर्काउनु.
- bʌʣar khoɔçtoŋ mupɛ ɦʌs ʔʌ̄m-ʔɛ ʔoɔttɛ.
- बजार् ख्वाह्इतोङ् मुप्य हस् अम्अ्य अ्वात्त्य ।
- He brought it back to the person who is going to the market.
- बजार गैरहेको मान्छेलाई उसले फर्कायो ।
- ʔuŋʌ ʔûː ʣhoŋulo goru ʔoɔttu.
- उङ ऊ: झोङुलो गोरु अ्वात्तु ।
- When I plough fields, I make the ox turn around.
- मैले बारी जोत्दा गोरु फर्काउछु ।
-
ʔɵp-si Infinitive: अ्वा:म्सिन्य ʔoɔ̂msinɛ reflexive verb
shoot oneself. आफुलाई हान्नु.
-
ʔɵp Infinitive: अ्वा:म्न्य ʔoɔ̂mnɛ transitive verb
shoot. हान्नु.
- ʔʌ̄m-ʔɛ lʌphu ʔɵ̂ːptɛnʌ bhîr sêːtɛ.
- अम्अ्य लफु अ्यो:प्त्यन भि:र् से:त्य ।
- He killed the deer by shooting it with his bow.
- उसले धानु हानेर मृग मार्यो ।
-
ʔɵpt Infinitive: अ्वा:म्न्य ʔoɔ̂mnɛ deponent verb
rise (of sun). झुल्किनु.
- noɔ̄m ʔoɔptɛ.
- न्वाम् अ्वाप्त्य ।
- The sun rose.
- घाम उदायो ।
-
ʔɵpt Infinitive: अ्वा:म्न्य ʔoɔ̂mnɛ deponent verb
jump.
- nɛmdʉrêm ʔoɔptɛ.
- न्याम्द्युरे:म् अ्वाप्त्य ।
- The locust jumped.
- सलह उफ्रियो ।
- ʦʌkʌpɛ ʔoɔpkhʌtɛ.
- चकप्य अ्वाप्खत्य ।
- The flea jumped.
- उपियाँ उफ्री गयो ।
-
ʔɵnt Infinitive: अ्वाइन्य ʔoɔ̄inɛ transitive verb
pronounce ritual words. फलाक्नु.
- negi nokʦho-ʔɛ negi ʔoɔ̂ntɛ.
- नेगि नोक्छोअ्य नेगि अ्वा:न्त्य ।
- The nagi shaman pronounced ritual words pertaining to the nagi.
- नागी धामीले नागी फलाक्यो ।
- boɔ̄l nokʦho-ʔɛ mʌ̂n tʌ̄mrʌ ʔoɔ̂ntɛ.
- ब्वाल् नोक्छोअ्य म:न् तम्र अ्वा:न्त्य ।
- The priest who performs death rituals pronounced ritual words pertaining to the funeral.
- पुरोहितले मरण संस्कार फलाक्यो ।
-
ʔɵmt Infinitive: अ्वाम्न्य ʔoɔ̄mnɛ deponent verb
ripen (of grains). पहेलिनु, पहेलम्म्य हुनु.
- lūːʣʌ ʔoɔ̂mtɛ.
- लुऽज अ्वा:म्त्य ।
- The millet ripened.
- कोदो पाक्यो ।
- thōːʦi poɔttɛ ʣhes ʔoɔ̂mtɛ.
- थोऽचि प्वात्त्य झेस् अ्वा:म्त्य ।
- The cold season arrived (the highland ripened).
-
ʔɵr Infinitive: अ्वार्न्य ʔoɔ̄rnɛ transitive verb
break (the cob of the corn in such a way that the stalks remain in place). मकै भाँच्नु.
- ʔʌ̄m-ʔɛ mʌkʌi ʔɵ̂rtɛ.
- अम्अ्य मकै अ्यो:र्त्य ।
- He broke the cob of the corn.
- उसले मकै भाँच्यो ।
-
ʔɵrt Infinitive: अ्वार्न्य ʔoɔ̄rnɛ transitive verb
croak. कराउनु (भ्यागुतो).
- ʔuŋʌ mʌkʌi muʔoɔ̂rsʌt.wʌlo ʔʌ̄m ʔuʦîl-ʔɛ ʔoɔ̂rtɛ
- उङ मकै मुअ्वा:र्सत्वलो अम् उचि:ल्अ्य अ्वा:र्त्य
- He became angry when I did not break off the ears of corn for him.
- मैले उसको मकै भाँची नदिँदा ऊ रिस्ले चुर भयो ।
- jʉnɛm-bi ʔusenɛ bhoro ʔoɔ̂rnu.
- य्युन्याम्बि उसेन्य भोरो अ्वा:र्नु ।
- Frogs croak at night in the spring.
- वर्षायाम्मा राती भ्यगुतो कराउँछ ।
- jûː kɛ̄ːp-bi ku ʔoɔ̂rtɛ.
- यु: क्याऽप्बि कु अ्वा:र्त्य ।
- The water bubbled up in the cooking pot.
- माम्री भएको भाँडामा ढिँडो ओडाल्न पानी बसाल्द तातो र चिसोको प्रातिक्रिया हुँदा निस्कने फट्फटाउदो अवाज
-
ʔɵl Infinitive: अ्वाल्न्य ʔoɔ̄lnɛ transitive verb
reimburse. पुर्ताल या पुर्ति गर्नु ।. spit out. ओकल्नु.
- nôː ʣɵkîm-pʌʦhi ʔoɔ̄lnɛ mʌttʉ.
- नो: ज्योकि:म्पछि अ्वाल्न्य मत्त्यु ।
- After we take a loan, we have to reimburse it.
- ऋण लिएपछि पुर्ती गर्नु पर्छ ।
- ʔʌ̄m-ʔɛ phʌ̄l jûː mujɛtwɛ wôːnɵ mēːnʌ ʔɵ̂lsʉtɛ.
- अम्अ्य फल् यु: मुय्यात्व्य वो:न्यो मेऽन अ्यो:ल्स्युत्य ।
- He seemed not to like the millet porridge so he spit it out.
- उसले खाना मन पराएन कि के हो ? त्यसैले ओकल्यो ।
-
ʔânkhʌ Infinitive: आ:न्खन्य ʔânkhʌnɛ deponent verb
be astonished, be displeased. एकोहोरो हुनु, ठुस्किनु.
- ʔʌnɵ̂l ʔʌ̄m ʔakkhʌtʉ.
- अन्यो:ल् अम् आक्खत्यु ।
- He is displeased today.
- आज ऊ ठुस्किएको छ ।
-
ʔi Infinitive: इन्य ʔinɛ intransitive verb
sulk, get angry. ठुस्किनु.
- ʔʌ̄m sʉ-kʌ ʔūːtɛ.
- अम् स्युक ऊत्य ।
- Who is he angry with?
- ऊ कोदेखि ठुस्कियो ।
- ʔipɛ ɦʌs-kolo brâː mʉnɛ muʦɛnʉ.
- इप्य हस्कोलो ब्रा: म्युन्य मुच्यन्यु ।
- It is not pleasant to talk to an angry person.
- रिसाएको मान्छेसँग कुरा गर्नु नमिठो हुन्छ ।
- mɛ brâː-kʌ ʦʌ̄i ʔûŋ ʔiŋʌtʌ.
- म्य ब्रा:क चै उ:ङ् इङत ।
- That conversation made me angry.
- त्यो कुरामा चाहिँ म ठुस्किएँ ।
-
ʔiŋ Infinitive: ऊन्य ʔūːnɛ transitive verb
buy. किन्नु.
- ʔuŋʌ tɵpi ʔiŋutʌ.
- उङ त्योपि इङुत
- ʔuŋʌ ʦʌpdem ʔiŋutʌ.
- उङ चप्देम् इङुत ।
- I bought a cap.
- मैले टोपी किनेँ ।
-
ʔek Infinitive: ए:न्य ʔêːnɛ transitive verb
tear. च्यात्नु.
- ʔʌ̄m-ʔɛ gɵ prɛ̂ː ʔêːktɛ.
- अम्अ्य ग्यो प्र्या: ए:क्त्य ।
- He tore the clothes.
- उसले लुगा च्यात्यो ।
-
ʔen Infinitive: एइन्य ʔēinɛ intransitive verb
be left unfinished. उब्रनु.
- ʔʌmiski khʌ̂mpɛ jûː ʔēːstɛ.
- अमिस्कि ख:म्प्य यु: एऽस्त्य ।
- The food cooked yesterday was left unfinished.
- हिजो पकाएको भात उब्रियो ।
-
ʔent Infinitive: एइन्य ʔēinɛ transitive verb
leave unfinished. उबार्नु.
- ʔʌ̄m-ʔɛ jûː ʔêntɛ.
- अम्अ्य यु: ए:न्त्य ।
- He left the food unfinished.
- उसले भात उबार्यो ।
-
ʔent-si Infinitive: एइसिन्य ʔēisinɛ reflexive verb
leave for later (food). पछिको लागि (खाने कुरा) बाँकी राख्नु.
- disɛ̂ː po lagi jûː ʔēisinɛ mʌttʉ.
- दिस्या: पो लागि यु: एइसिन्य मत्त्यु ।
- We have to leave some food for tomorrow.
- भोलिको लागि भात उबार्नु पर्छ ।
-
ʔe Infinitive: एन्य ʔenɛ intransitive verb
go to the toilets. दिसा गर्नु.
-
ʔemt Infinitive: एम्न्य ʔēmnɛ transitive verb
heat. सेकाउनु, सेकिनु.
- mes noɔ̄m-ʔɛ mʌri ʔêmtɛ.
- मेस् न्वाम्अ्य मरि ए:म्त्य ।
- The sun made the buffalo very hot.
- घामले भैँसीलाई धेरै पोल्यो ।
- sɵbem mi-bi ʔēmnɛ mʌttʉ.
- स्योबेम् मिबि एम्न्य मत्त्यु ।
- We have to warm the bread in the fire.
- रोटी आगोमा सेकाउनु पर्छ ।
- mi-ʔɛ dhuma ʔiʔemʌtʌ.
- मिअ्य धुमा इएमत ।
- The fire made me very warm.
- मलाई आगोले धेरै राप्यो ।
-
ʔel Infinitive: एल्न्य ʔēlnɛ intransitive verb
overflow. पोख्नु.
- ku ʔêltɛnʌ mɵptɛ.
- कु ए:ल्त्यन म्योप्त्य ।
- The water overflowed and spilled.
- पानी भरिएर पोख्यो ।
- dʉ̂ːt bhlʌttɛnʌ ʔêltɛ.
- द्यु:त् भ्लत्त्यन ए:ल्त्य ।
- The milk boiled and overflowed.
- दूध उम्लेर पोख्यो ।
-
ʔel Infinitive: एल्न्य ʔēlnɛ transitive verb
stretch. उजाउनु.
-
ʔel-de Infinitive: एल्देन्य ʔēl-denɛ -
lift up or stretch to obtain momentum to strike. उजाउनु.
- ʔuŋʌ lʌphu-ʔɛ pôː ʔoɔ̂mnɛ ʔêldetʌ.
- उङ लफुअ्य पो: अ्वा:म्न्य ए:ल्देत ।
- He stretched his bow to shoot the pig.
- सुँगुरलाई हान्न धनु उजाई रहेको थिएँ ।
-
ʔʉn Infinitive: ऐन्य ʔʌ̄inɛ intransitive verb
fall down (of tree). ढल्नु.
- sʌ̄ŋ ʔʉ̄ːstɛ.
- सङ् अ्युऽस्त्य ।
- The tree fell down.
- रुख ढल्यो ।
-
ʔʉnt Infinitive: ऐन्य ʔʌ̄inɛ transitive verb
fell (tree). ढाल्नु.
- ʣhūŋ-ʔɛ sʌ̄ŋ ʔʌ̂ntɛ.
- झुङ्अ्य सङ् अ:न्त्य ।
- The wind knocked over the tree.
- हावाले रुख ढाल्यो ।
- leŋaksipo ʔuʣɛ-ʔɛ ʔukhāŋ ʔʌ̂ntɛ.
- लेङाक्सिपो उज्यअ्य उखाङ् अ:न्त्य ।
- The trunk of the banana tree broke under the weight of its fruits.
- घारीले केरालाई ढाल्यो ।
-
ʔɵk Infinitive: ओ:न्य ʔôːnɛ intransitive verb
crow. बास्नु.
- koklʌp ʔudiʦʦhɛ ʔɵktɛ.
- कोक्लप् उदिच्छ्य अ्योक्त्य ।
- The rooster crowed in the morning.
- भाले बिहान बास्यो ।
-
ʔɵkt Infinitive: ओ:न्य ʔôːnɛ transitive verb
bend (wood). काठ पसाङ्गिनु.
- noɔ̄m-ʔɛ ghɵ̂ŋtɛnʌ sʌ̄ŋ ʔoktɛ.
- न्वाम्अ्य घ्यो:ङ्त्यन सङ् ओक्त्य ।
- The sun bent the wood as it dried it.
- घामले सेकिएर काठ पसाङ्गियो ।
-
ʔɵŋ-si Infinitive: ओन्सिन्य ʔōnsinɛ reflexive verb
put oneself partway through an opening. टाउको छिराएर हेर्नु या पस्नु.
-
ʔɵŋ Infinitive: ओऽन्य ʔōːnɛ transitive verb
put oneself partway through an opening. हुलाउनु.
- laskʌlʌ ʔudhōŋ ʔɵ̂ŋtɛ.
- लास्कल उधोङ् अ्यो:ङ्त्य ।
- He stuck his head through the door.
- ढोकाबाट टाउको हुलायो ।
- ɦʌlesi mʌɦadeb.than-bi dhʌrmʌdwar-lʌkʌ dhōŋ ʔoŋsʌ wōːnɛ mʌttʉ.
- हलेसि महादेब्थान्बि धर्मद्वार्लक धोङ् ओङ्स वोऽन्य मत्त्यु ।
- At the Halesi Mahadevathan cave, one enters by squeezing oneself through the Dharmadvara opening.
- हलेसी महादेवथानको धर्मद्वारमा टाउका छिराएर पस्नु पर्छ ।
-
ʔɵtt (sɛt) Infinitive: स्यात् अ्वा:न्न्य sɛt ʔoɔ̂nnɛ -
take revenge. प्रतिशोध लिनु ।.
- jakki brâː-bi sɛt ʔoɔ̂nnɛ munʉ.
- याक्कि ब्रा:बि स्यात् अ्वा:न्न्य मुन्यु ।
- It is not good to take revenge for small matters.
- सानो कुरामा प्रतिशोध लिनु हुँदैन ।
|